काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले जंगी अड्डामा शुक्रबार भेटवार्ता गरेका छन्।
_x000D_
_x000D_
भेटका क्रममा राजदूत जावेदले नवनियुक्त प्रधानसेनापतिलाई बधाई दिएका थिए।
_x000D_
_x000D_
भटमा उनीहरुबीच द्धिपक्षीय हितका बारेमासमेत छलफल भएको जंगी अड्डाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।