काठमाडौं–नयाँ पत्रिकाको कार्यालयमा प्रहरी टोली पुगेको हो ।
सादा पोसाकमा उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोली नयाँ पत्रिकाको कार्यालयमा पुगेको हो।
यसअघि नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई केही समयअघि मात्र प्रहरीले पक्राउ गरेको छ । यस विषयमा थप विवरण आउन बाँकी छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।