• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सिटी स्क्यान खरिदमा कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ‘सेटिङ’

एउटा मात्र कम्पनीसँग मिल्ने गरी बनाइयो ‘लक स्पेक’
64x64
नेपाल लाइभ शुक्रबार, पुस २०, २०८०  ०८:१८
1140x725

काठमाडौं– कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले एउटा मात्र कम्पनीसँग मिल्ने गरी सिटी स्क्यान खरिद प्रक्रियामा सेटिङ गरेको तथ्य फेला परेको छ। केन्द्रले १२८ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन खरिदका लागि लक स्पेसिफिक बनाएर मिलेमतो गरेको तथ्य फेला परेको हो।

केन्द्रले मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि झण्डै साढे ७ करोड रुपैयाँमा खरिद गर्न लागेको सिटी स्क्यान मेसिनका लागि व्यापारीसँग मिलेमतो गरेको पाइएको हो। केन्द्रले एक्सिस मेडिबिज प्रालि नामक एक सप्लायर्स कम्पनीसँग मिलेमतो गरेर सोही अनुसार उसको मात्र सिटी स्क्यान खरिद गर्न मिल्ने गरी लक स्पेक बनाएको विवरण स्वास्थ्यखबरले प्राप्त गरेको छ।

केन्द्रले गत कात्तिक २४ गते सिटी स्क्यान खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। तर केन्द्रले कम्पनीसँगको मिलेमतोमा तयार पारेको प्राविधिक स्पेसिफिकेसनमा मेडिबिज बाहेक अन्य कुनै पनि कम्पनीको सिटी स्क्यानका लागि मिल्ने बनाइएन। जसका कारण प्रतिस्पर्धामा कोही पनि जान सकेनन्।

nimb
nimb
Ncell 2
Ncell 2

केन्द्रका एक कर्मचारीका अनुसार मिलेमतोमा स्पेसिफिकेसन बनाएका कारण बोलपत्र अनुसार प्रक्रिया सबै पुरा गरेर निवेदन दिने पनि सोही एक कम्पनी मात्र भएको छ। ‘मिलेमतो गरेका कारण होला उक्त कम्पनीबाट प्रिबिडमा मिटिङमा समेत कोही आएका थिएनन्,’ ती कर्मचारीले भने, ‘प्रिबिडमा अन्य कम्पनीका प्रतिनिधि त थिए। उहाँहरुले संशोधनका बुँदाहरु राख्नु पनि भएको थियो। तर प्रिबिडमा नै नआएका कम्पनीसँग मिल्ने गरी बनाइएको मुख्य मुख्य बुँदाहरु परिवर्तन भएन।’

खरिद गर्न लागिएको उक्त सिटी स्क्यान मेसिनको वारेन्टी समय पनि दुई वर्षको मात्र रहेको ती कर्मचारी बताउँछन्। भन्छन्, ‘सामान्यतया अरु सिटी स्क्यान कम्पनीको वारेन्टी समय पाँच वर्षको हुन्छ। तर यो कम्पनीको जम्मा दुई वर्ष मात्र छ। यसले त राज्यलाई सिधै घाटा हुने देखियो।’ ती कर्मचारीका अनुसार  सेटिङमा खरिद हुन लागेको उक्त सिटी स्क्यानका सप्लायर्सले यसअघि सिटी स्क्यान मेसिनको कारोबार नै नगरेको भन्दै केन्द्रमा केहीले मौखिक उजुरी समेत गरेका छन्।

‘स्वास्थ्य सेवामा सिटी स्क्यान एकदमै जटिल इक्विपमेन्ट मानिन्छ। नेपालमा सिटी स्क्यान सप्लाई गर्ने सप्लायरहरू वर्षौँदेखि यो क्षेत्रमा देखिन्छ। यसमा सर्भिसको ठूलो भूमिका हुन्छ। यति संवेदनशील र ठूलो खरिदमा पनि सेटिङ र लापरवाही गरिएको भेटियो,’ ती कर्मचारीले भने, ‘कहीँ कतै सिटी स्क्यानसँग सम्बन्ध नभएको कम्पनीले मात्र खरिद प्रक्रियामा भाग लिनु निकै शंकास्पद देखिएको छ।’

koshi ct.jpgkoshi ct1.jpg

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी
हेर्नुहोस् तस्बिरमा बडीमालिका
सम्बन्धित सामग्री
हेर्नुहोस् तस्बिरमा बडीमालिका सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो। धर्तीको भू—स्वर्गको रूपमा पर... मंगलबार, भदौ ९, २०८३
खैरो हेरोइनसहित तीन जना पक्राउ काठमाडौं महानगरपालिका–७ कुमारीगालबाट ३७.९१ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। मंगलबार, भदौ ९, २०८३
स्याङ्जामा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घटनामा चालकसहित १० जना घाइते भएका... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने मंगलबार, भदौ ९, २०८३
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध मंगलबार, भदौ ९, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्