• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

फेरि घटाइयो धनगढीको मुख्य सडकको चौडाइ

64x64
शेरबहादुर ऐर सोमबार, मंसिर १८, २०८०  १६:३१
1140x725

धनगढी- धनगढी उपमहानगरपालिकाले निर्माणाधीन मुख्य सडक ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको चौडाइ फेरि घटाएको छ। एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा निर्माण भइरहेको मुख्य सडकको चौडाइ घटाएर २१ मिटर बनाइएको हो।

प्रदेश सरकार, केही व्यवसायीहरुले सडक क्षेत्राधिकार भित्र रहेका संरचना भत्काउन आनाकानी गरेपछि सडकको चौडाइ घटाइएको हो।

ठेक्का सम्झौताका क्रममा मुख्य सडकको क्षेत्राधिकार ३० मिटर कायम गरिएको थियो। यद्यपि, निर्माणका क्रममा सो सडकको कालोपत्रे २४ मिटर भित्र गर्ने सम्झौता कम्पनीसँग भएको जनाइएको छ। 

कालिका कन्स्ट्रक्सनले निर्माण गर्न लागेको सो सडकको विस्तृत परियोजना प्रतिवेदनमा सडकको क्षेत्राधिकार ३० मिटर उल्लेख छ। एडीबीको ऋण सहयोगमा धनगढीमा पहिलो चरणमा सात वटा सडकको निर्माणका लागि टेण्डर आह्वान गरिएको थियो।

धनगढीका स्थानीयहरुले सडक चौडा गरिनुपर्ने माग राख्दै आएकोमा मुख्य सडकको चौडाइ घटाउने कार्य भइरहेको हो।

धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्धिजराज भट्टले भने, ‘सडकको क्षेत्राधिकार ३० मिटर हो। अहिले कालोपत्रे भइरहेको क्षेत्र २४ मिटर हो।’ तर उनले भनेको विपरीत सडकको कार्य २१ मिटर भित्र भइरहेको छ। कालोपत्रे, नाली तथा पैदलमार्ग २१ मिटर भित्र निर्माण भइरहेको जनाइएको छ।

नगर प्रमुख गोपाल हमालको जग्गा पनि सडक भित्र परेपछि चौडाइ घटाइएको स्थानीयहरुको आरोप रहेको छ।

प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सडकको मापदण्डअनुसार २१ मिटर (१५ मिटर र ६ मिटर सेटव्याग सहित) २१ मिटर सडकको क्षेत्राधिकार खाली गराउन तत्परता देखाएको नगर प्रमुख गोपाल हमालले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘मुख्यमन्त्री कमलबहादुर शाह, प्रमुख सचिव हरिप्रसाद लम्साललगायत मन्त्रीपरिषद् कार्यालयले धनगढी चौराह-कैलाली पुल २१ मिटर सडक क्षेत्र खाली गराउने कामलाई अगाडि बढाइएको छ,’ उनले भने, ‘शुक्रबारदेखि धनगढी उपमहानगरपालिकाको प्राविधिक टोलीले मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयसँग आवश्यक समन्वय गरेर पुनः २१ मिटर सडक क्षेत्र खाली गराउन सडकमा चिह्न लगाउन सुरु गरेको थियो।’

उपमहानगरपालिकाले एडीबीसँग सम्झौता भएको ४२.९६२ किलोमिटर सडकमध्ये १० दशमलब दुई सय ५० किलोमिटर सडक पहिलो चरणमा निर्माणाधीन रहेको छन्।

धनगढी नगरको आफ्नै संरचना भत्केन
धनगढी नगर विकासका अध्यक्ष हुन् नगर प्रमुख गोपाल हमाल। तर, मुख्य सडकमा रहेको नगर विकासको कार्यालयको भवन अहिलेसम्म भत्काउन सकेका छैनन्।

नगर प्रमुख हमालले मुख्य सडकमा रहेका प्रदेश सरकारका संरचना नहट्दा सडक निर्माणमा समस्या भइरहेको आरोप लगाइरहे पनि आफ्नै संरचना भत्काउन कुनै सुरसार गरेका छैनन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बढ्दो सवारी चाप र जनसंख्यालाई मध्यनजर गरी धनगढी चौराहादेखि कैलाली पुलसम्म सडक चौडा बनाउने काममा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काममा तीव्रता दिने प्रयास भइरहेको उपमहानगरपालिकाले जनाएको छ।

एकै सडकमा फरक-फरक चौडाइ
धनगढीको मुख्य सडकसँगै जोडिएको कैलालीपुलदेखि क्याम्पस रोडसम्मको सडक ३० मिटर बनाइने भएको छ। तर सोही सडकसँग जोडिएको चौराहदेखि कैलालीपुलसम्मको सडक २१ मिटरमा निर्माणाधीन छ।

गत वर्ष उपमहानगरपालिकाले कैलालीपुलदेखि क्याम्पस रोडसम्मको सडक ३० मिटर चौडाइ बनाउने भन्दै सरकारी संरचनामा डोजर चलाएको थियो भने स्थानीयहरुले स्वयं भत्काएका थिए। अहिले सो सडकमा प्रदेश सरकारको लगानीमा नाला निर्माण कार्य भइरहेको छ।

पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार केएस कन्स्ट्रक्सनसँग ५१ करोड ६८ लाख ७८ हजार ६ सय ४१ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। अहिलेसम्म सो सडकमा पाँच करोड ४५ लाख ६२ हजार आठ सय ६८ रुपैयाँ खर्च भएको पूर्वाधार कार्यालयका लेखा अधिकृत नरबहादुर भाटले बताए।

उनले भने, ‘सो सडकमा चालु आर्थिक वर्षका लागि १२ करोड रकम विनियोजन भएको छ। आवश्यक परेको खण्डमा रकम थप्न सकिने छ।’

कैलाली पुलदेखि क्याम्पस चोकसम्मको २ किलोमिटर तीन सय मिटर सडक निर्माण गर्न प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले बजेट विनियोजन गरेको उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्