• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एनएमबी बैंक लुटपाट घटना : बैंककै कर्मचारी प्रहरी निगरानीमा, लुटेराहरु भारत पुगेको आशंका

केही दिनमै नतिजा आउँछ : डीआईजी भट्टराई
64x64
नारायण अधिकारी शुक्रबार, जेठ २६, २०८०  ११:२०
1140x725

काठमाडौं- जेठ १६ गते दिउँसै महोत्तरीको महोत्तरी गाउँपालिका-२ मा सञ्चालित एनएमबी बैंकमा लुटपाट भएको घटनाका आरोपित अझै पत्ता लाग्न सकेका छैनन्। लुटपाट भएको १० दिन बित्दा पनि लुटेराहरुको पहिचान हुन सकेको छैन। 

जेठ १६ गते दिउँसो साढे १२ बजे ४ जनाको समूहले पेस्तोल ताक्दै लुटपाट गरेको थियो। उक्त दृश्य सीसीटीभी फुटेजमा प्रष्टै देखिन्छ। तर सीसीटीभीमा देखिएको हुलियाको आधारमा अनुसन्धान गरेको प्रहरीले बताए पनि घटना अझै रहस्यमय बन्दै गएको छ।

प्रहरीले विभिन्न कोणबाट घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी तथा प्रवक्ता दिलिप गिरीले धेरै कोणबाट अनुसन्धान गरिरहेको बताए। 

अनुसन्धान अन्तिम चरणमा पुगेको डीएसपी गिरीले बताए। ‘हामी अन्तिम चरणमा पुगेका छौं। केही दिनमै यसको नतिजा बाहिर आउँछ।’

पटेके चोर-डाँकादेखि यसअघि जेलमा बसेर छुटेकाहरुको विवरण केलाउने, सीसीटीभीमा देखिएको हुलियाको आधारमा मान्छेहरु निगरानी गर्ने काम भइरहेको उनले बताए। योसँगै म्यानुअल्ली र प्राविधिक कोणबाट पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

योसँगै बैंकका कर्मचारीमाथि पनि निगरानी राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ। लुटपाट घटनामा प्रहरीको मिलेमतो पनि हुन सक्ने सम्भावनालाई आधार मान्दै बैंककै कर्मचारीमाथि पनि निगरानी बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

लुटपाटका बेलामा बैंकका कर्मचारीबाट कुनै प्रतिकार नहुनु तथा प्रहरीलाई जानकारी नगराउनु, सेवाग्राही नभएको मौकामा लुटपाट हुनु जस्ता कुराहरुले बैंकका कर्मचारीमाथि पनि निरागनी गर्नुपर्ने ठाउँहरु देखिएको प्रहरी स्रोतले जनाएको छ। 

बैंकमा त्यति नै बेला रकम जम्मा भएको छ भन्ने जानकारी कसरी लुटेराहरु पाए भन्ने कोणबाट पनि अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। लुटेराहरुले योजनाबद्ध ढंगले बैंक लुटेको विश्लेषण गरिएको छ। 

nimb
nimb

लुट्नुभन्दा अघि पटक पटक बैंकमा रेकी गर्नु, भाग्न सक्ने अवस्थाको बारेमा जानकारी लिएर योजनाबद्ध तरिकाले लुटपाट गरिएको आशंका प्रहरीको छ। लुटपाट गर्ने बेलामा बैंकमा पुग्दा समेत उनीहरु दुई वटा मोटरसाइकलमा पुगेको देखिएको छ। लुटपाटपछि पनि उनीहरु सोही मोटरसाइकल चढेर भागेको बताइएको छ। तर यति हुँदा समेत लुटेराहरु भने अहिलेसम्म पहिचान हुन सकेका छैनन्। 

बैंक लुटपाट घटनाको अनुसन्धान जारी रहेको र प्रगतिउन्मुख रहेको मधेस प्रदेशका डीआईजी जनकराज भट्टराईले बताएका छन्। ‘हामी धेरै नजिक पुगिसकेका छौं। केही दिनमै नतिजा आउन सक्छ,’ डीआईजी भट्टराईले नेपाल लाइभसँग भने।

लुटेरा भारत पुगेको आशंका
बैंक भएको ठाउँबाट लक्षिण सीमा अर्थात् भारत जम्माजम्मी १० किलोमिटरको हाराहारीमा छ। जस कारण लुटेराहरु बैंक लुट्नासाथ भारत पुगेको हुन सक्ने आशंका गरिएको छ। अहिलेसम्म उनीहरु पक्राउ पर्न नसक्नुले पनि लुटेराहरु भारत पुगेको आशंका प्रहरीले गरेको छ। 

‘हामीले महोत्तरी र आसापासका क्षेत्रमा लुटेराहरुको पहिचान तथा निगरानी गरिरहेका छौं। तर अहिलेसम्म कुनै क्लु भेट्न सकिएको छैन। त्यस कारण लुटेराहरु भारत पुगेको आशंका गरिएको छ। हाम्रो टोलीले पनि भारतीय पक्षसँग समन्वय गरेर काम गरिरहेको छ,’ महोत्तरी प्रहरी स्रोतले भन्यो। 

बैंकले सुरुमा ३८ लाख रुपैयाँ लुटपाट भएको दाबी गरेको थियो। तर पछि अनुसन्धानको क्रममा भने १५ लाख १ हजार ४ सय ९३ रुपैयाँ लुटपाट भएको खुलेको थियो।

४ जनाको समूहमा आएका व्यक्तिहरुले प्रहरीलाई खबर गरे गोली ठोक्ने धम्की दिँदै लुटपाट गरेका थिए। 

लुटपाट गर्ने आएकाहरु सबैले हातमा पेस्तोल बोकेका थिए। उनीहरुले मुखमा पट्टी बाँधेका थिए भने बैंकबाट पोको बोकेर बाहिर निस्केको फुटेजसमेत देखिन्छ। लुटपाट हुँदा बैंकमा सर्वसाधारण रहेको फुटेजमा देखिन्छ। तर उनीहरुले भने लुटपाटको दृश्य हेरिमात्र रहेका हुन्छन्। 

सीसीटीभी फुटेजमा यतिसम्मको दृश्यहरु देखिँदा समेत अहिलेसम्म लुटेराहरुको पहिचान समेत हुन सकेको छैन।

यो पनि पढ्नुहोस

पेस्तोल देखाएर दिनदहाडै महोत्तरीको एनएमबी बैंक लुटियो [भिडियो सहित]

 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ११:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
बाढीपहिरोपछि १५२ मध्ये ९२ टेलिकम साइट सञ्चालनमा, ६० अझै बन्द बिहीबार, भदौ ११, २०८३
बाढीपीडितका लागि चेम्बरको राहत अभियान तीव्र, ड्रोन र पावर बैंक पठाइयो बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीपीडितका लागि अर्नाले ५१ लाख रुपैयाँ सहयोग गर्ने बिहीबार, भदौ ११, २०८३
म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख रुपैयाँ सहयोग गर्ने बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: प्रभावित क्षेत्रमा ४१ पुल बगाउँदा सडकमा क्षति कति छ? बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्