• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

भारतीय दूतावासको ‘दबाबमूलक पत्र’ले रोकिएको विषादी परीक्षण राजपत्रमा प्रकाशित हुँदैमा सम्भव होला? 

64x64
कल्पना घिमिरे शनिबार, वैशाख २, २०८०  ०७:३२
1140x725

काठमाडौं– मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तरकारी तथा खाद्यान्न जाँचसम्बन्धी कार्यविधि पारित गर्‍यो। तर कार्यविधि पास भइसके पनि परीक्षण भने सुरु भइसकेको छैन। उक्त कार्यविधि राजपत्रमा प्रकाशित भएपछि मात्र परीक्षण सुरु हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए।

‘राजपत्रमा प्रकाशित भएपछि लागू भई परीक्षण सुरु हुन्छ। बाहिरबाट आउने तरकारी निरन्तर परीक्षण हुँदै आएको छ। पहिला बाहिरबाट आउने दुईवटा वर्गको मात्र परीक्षण भइरहेको थियो। अब अधिकांशमा परीक्षण गरिने छ,’ प्रवक्ता सञ्जेलले भने।

सञ्जेलका अनुसार बाहिरबाट आउने र यहाँ उत्पादन भएका तरकारी तथा खाद्यान्नको परीक्षणको सीमा एउटै रहने छ। यो खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलगायत यस मातहतका निकायद्वारा परीक्षण हुनेछ। साथै यसमा खाद्यान्न तथा तरकारीमा हुने विषादीको अवशेष सीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्धारण गरिसकेको उनले बताए।

यस अनुसार अब भारतलगायत अन्य मुलुकबाट आउने र नेपालमा उत्पादित हुने तरकारीको पनि विषादी परीक्षण हुनेछ। नेपाल सरकारको मातहतका विभागअन्तर्गतका ल्याब तथा प्रयोगशालाहरुबाट विषादीको परीक्षण हुने उनको भनाइ छ। विदेशबाट भित्रिने तरकारीको भने सीमा नाकामै विषादी परीक्षण गर्ने व्यवस्था मिलाइने प्रवक्ता सञ्जेलले जानकारी दिए। 

विषादी परीक्षणको प्रसंग आइरहन्छ तर परीक्षण भने हुँदैन। उल्टै सरकारले भारतीय तरकारी विषदी परीक्षण नगरी भित्र्याउने निर्णय गर्छ। संसारका कुनै पनि देशमा परीक्षण नगरी कुनै पनि वस्तु आयात र निर्यात  हुँदैन तर भारतसँगको सम्बन्ध बिग्रिने डरले खुलेआम विषादीयुक्त तरकारी ल्याउने गरेको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिना बताउँछन्।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पेस गरेको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‌बाट फिर्ता भएको थियो। २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भएपश्चात् नयाँ सरकार गठन भएपछि पुरानो मन्त्रिपरिषद्का निर्णय स्वतः फिर्ता जाने प्रचलन अनुरूप सो प्रस्ताव पनि फिर्ता गएको थियो।

प्रस्ताव फिर्ताको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि सरकारको चर्को आलोचना भयो। त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै अर्को प्रस्ताव ल्याउन निर्देशन दिए। त्यसपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तत्कालै नयाँ प्रस्ताव तयार गरी मन्त्रिपरिषद्‌मा पेस गरेको थियो। गत फागुन २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्तावमाथि छलफलका लागि सम्बन्धित समितिहरुमा पठाउने निर्णय गरेको थियो।

दूतावासको दबाबमूलक पत्रले रोकियो
२०७६ असार २ देखि केपी शर्मा ओली नेतृत्वको सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण सुरु गरेको थियो। उक्त कदमले ‘आफ्ना व्यवसायीलाई अप्ठेरो परेको’ भन्दै भारतीय दूतावासले असार १४ मा परराष्ट्र मन्त्रालयलाई दबाबमूलक पत्र पठायो। भारतीय दूतावासको दबाबपछि नेपाल सरकार असार १८ गतेका दिनपछि परीक्षण गर्ने निर्णयबाट हटेको थियो। त्यसपछि पर्याप्त प्रयोगशाला र स्पष्ट मापदण्ड पनि नबनेको कारण देखाउँदै परीक्षण रोकिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

२०७७ मंसिर १५ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पहल र कृषि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले तरकारी तथा फलफूलमा विषादीको अवशेषको सीमा तोक्ने आदेश दिएको थियो। उक्त आदेश दिएपछि स्याउ, केरा, भान्टा, बन्दा, कोभी, करेला, भिन्डी, आलु, टमाटर र चियामा विषादीको मात्रा निर्धारण गर्ने बाटो खुलेको थियो। विभागले जीवनाशक विषादी अवशेषको अधिकतम सीमा (म्याक्सिमम रेजिड्यु लिमिट–एमआरएल) निर्धारण गरे पनि मापदण्ड लागू भएन।

४५ प्रतिशत बढी विषादी अवशेषको वस्तु खान अयोग्य
केन्द्रीय कृषि प्रयोगशाला अनुसार जीवनाशक विषादीको अवशेषको ४५ प्रतिशतभन्दा धेरै मात्रामा प्रयोग भएको तरकारी तथा फलफूल स्वास्थ्यका दृष्टिकोणले प्रयोग गर्न अयोग्य मानिन्छ। यस्तै ३५ देखि ४५ प्रतिशतबीचको मात्रामा विषादी भेटिएको तरकारी तथा फलफूल केही दिन कुरेर मात्रै प्रयोग गर्न (क्वारेन्टाइन) सकिने र शून्य देखि ३५ प्रतिशतसम्म विषादी मिसाइएको तरकारी तथा फलफूल प्रयोग गर्न तथा बिक्री वितरणका लागि योग्य मानिन्छ।

तर अहिले खाद्य तथा गुणनियन्त्रण विभागले आफ्नै मापदण्ड अनुसार परीक्षण गर्नेछ। विभागले तोकेको मापदण्ड राजपत्रमा प्रकाशित हुने र परीक्षण सुरु हुने विभागका एक अधिकारीको भनाइ छ। 

भन्सारमा १२, प्रदेशमा ८ वटा प्रयोगशाला
खाद्य तथा गुण नियन्त्रण विभागका अनुसार खाद्य तथा गुण नियन्त्रण विभाग, केन्द्रीय कृषि प्रयोगशाला मातहत काठमाडौंको कालिमाटीलगायत देशका ७ प्रदेशमा ८ र १२ वटा भन्सार कार्यलयमा फलफूल तथा तरकारीको जीवनाशक विषादी परीक्षण गर्ने प्रयोगशाला छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उक्त प्रयोगशालामा जीवनाशक विषादी परीक्षण हुँदै आएको विभागका एक अधिकारीले बताए। यस्तै पहिला भन्सारका प्रयोगशालाबाट परीक्षण भइरहँदा भारतीय सम्बन्ध बिग्रिने डरले सरकारले परीक्षण कडाई नगरेको उनी बताउँछन्। हालसम्मका परीक्षण अनुसार जीवनाशक विषादी अवशेषको प्रकार १८५ ओटा रहेका छन्। 

ती विषादीको एउटै विशेषता फरक–फरक हुने उनले बताए। ‘पहिला अवकाश प्राप्त कर्मचारीहरुका विचारहरु सुन्ने गर्छु। भारतसँगको सम्बन्ध बिग्रिने डरले सरकारले विषादी परीक्षण गर्दैन भन्छन्। हुन पनि यो कुरा सत्य नै हो। तर अर्को के भन्छन् त भने परीक्षण मेसिन गुणस्तरीय छैनन्। आफूले काम गर्दा त्यही राम्रो तर अर्काले गर्दा नराम्रो कसरी हुन्छ। अब एउटै मेसिनले वर्षौं–वर्ष परीक्षण गर्नु परेको छ। त्यही एउटै मेसिनले सबै विषादी परीक्षण गर्छ भन्ने पनि त छैन नि,’ ती अधिकारीले भने।

एउटा कार्बोनेट र अर्ग्यानिक क्लोरिन भन्ने हुन्छ। त्यो सबैभन्दा खतनाक विषादी रहेको र संसाभर यो विषादी प्रयोग गरिएको तरकारी आयातमा प्रतिबन्ध लगाइएको ती अधिकारी बताउँछन्। सर्लाही, पोखरा, बुटवल, नेपालगञ्ज र अत्तरीया केरुङ, तातोपानी, काकडभिट्टा बिराटनगर, वीरगञ्ज, जलेश्वर, भैरहवा, नेपालगञ्ज, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका केन्द्रबाट विषादी परीक्षण गरिन्छ। 

यी सम्पूर्ण प्रयोगशालामा तालिम प्राप्त अनुभवी कर्मचारी राखिएको ती अधिकारीले बताए। यस्तै सबैभन्दा हाईलेवलको मेशिन काठमाडौंस्थित विभागमा, नेपालगञ्ज र भैरहवामा रहेको उनले जानकारी दिए। यसअघि यो परीक्षण कृषिमन्त्रालय अन्तर्गतका प्रदेश तहमा मात्र रहेको र गत कात्तिकदेखि यस विभागले तरकारी तथा खाद्यवस्तु परीक्षण गरेको बताए।

प्रकाशित मिति: शनिबार, वैशाख २, २०८०  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्