Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी

64x64
कल्पना घिमिरे बिहीबार, साउन १७, २०८१  १८:०६
1140x725

काठमाडौं– सरकारले गत आर्थिक वर्ष (२०८०/०८१) मा  कूल बजेटको ८०.४६ प्रतिशत खर्च गरेको छ। गत आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्म १४ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ बराबर कूल बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।

यो आर्थिक वर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको कूल बजेट ल्याएको थियो। ठूलो आकारको बजेट ल्याएको सरकारले आर्थिक सहायता र राजस्व संकलनमा लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी आएको तथ्यांकले देखाउँछ।

यो वर्ष सरकारले १९.५४ प्रतिशतले कूल बजेट खर्चमा कमी गरेको छ। अघिल्लो आर्थिक वर्ष (२०७९/०८१)मा १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको सरकारले १४ खर्ब २१ अर्ब ३२ करोड रुपैयाँ  अर्थात कूल बजेटको ७९.२३ प्रतिशत खर्च गरेको थियो।

यस्तै गत वर्षमा सरकारले चालू खर्च तफै ८३.४५ प्रतिशत भएको छ। पुँजीगतर्फ ६३.४८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८६.०७ प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ।

यो तथ्यांकअनुसार सरकारले लक्ष्यअनुसार बजेट खर्च गरेको देखिँदैन। ठूलो आकारको बजेट ल्याउने तर लक्ष्यअनुसार खर्च गर्न नसक्नुमा सरकारले वर्षभरी उठ्ने राजस्व र वैदेशिक आर्थिक सहायता प्राप्तीलाई आधार मानेर बजेट ल्याउने गरेको देखिन्छ। 

लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा र वैदेशिक आर्थिक सहायता लक्ष्यअनुसार प्राप्त नहुँदा कूल बजेट खर्चमा कमी आएको विज्ञहरु बताउँछन्।

चालू खर्च घट्यो ०.३५ प्रतिशत 
गत वर्ष सरकारले चालू खर्चका लागि ११ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ बराबरको बजेट छुट्याएको थियो। जसमध्येबाट ९ खर्ब ५२ अर्ब २७ करोड बराबर खर्च भएको मन्त्रालयले जनाएको छ। यो कूल चालूखर्चको बजेटको ८३.४५ प्रतिशत हो।
अघिल्लो आर्थिक वर्ष (२०७९/०८०) मा ११ खर्ब ८३ करोड २३ अर्ब रुपैयाँ छुट्याएकोमा ९ खर्ब १५ खर्ब ६ करोड रुपैयाँ बराबर अर्थात ८३.४५ प्रतिशत खर्च भएको थियो।

जसअनुसार अघिल्लो वर्षको तुलानामा गत वर्ष ०.३५ प्रतिशतले चालू खर्चमा कमी आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

१.८० प्रतिशत बढ्यो पुँजीगत खर्च
गत वर्षका लागि पुँजीगत खर्चका लागि ३ खर्ब ६८ खर्ब ९६ करोड रुपैयाँ कूल बजेट छुट्याएको थियो। जसमध्येबाट १ खर्ब ९१ अर्ब ७४ करोड रुपैयाँ बराबर खर्च गरेको छ। यो कूल पुँजीगत खर्चका लागि छुट्याएको बजेटको ६३.८४ प्रतिशत हो।

अघिल्लो वर्षमा सरकारले पुँजीगत खर्चका लागि ३ खर्ब ८०अर्ब ३८ करोड रुपैयाँ बराबरको बजेट छुट्याएको थियो। जसअनुसार अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा १.८० प्रतिशतले पुँजीगत खर्च बढेको देखिएको छ।
  
यस्तै वित्तीय व्यवस्थापन तर्फको खर्चमा सरकारले ३ खर्ब ७ अर्ब ५३ करोड रुपैयाँ बराबरको बजेट छुट्याएको थियो। जसमध्येबाट २ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ बजेट खर्च भएको छ। यो वित्तीय व्यवस्थातर्फको बजेटको ८६.०७ प्रतिशत हो।

अघिल्लो वर्ष वित्तीय व्यवस्थातर्फको लागि सरकारले २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ बजेट छुट्याएको थियो। जसमध्येबाट ८४.७९ प्रतिशत अर्थात् १ खर्ब ९५ अर्ब १९ करोड रुपैयाँ बराबर खर्च गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

लक्ष्यअनुसार संकलन भएन राजस्व
लक्ष्यअनुसार खर्च गर्न नसकेको सरकारले राजस्व संकलन पनि लक्ष्यअनुसार गर्न सकेको छैन। गत आर्थिक वर्ष २०८०/०८१ मा सरकारले १० खर्ब ८२ अर्ब ७५ करोड रुपैयाँ बराबर राजस्व संकलन गरेको छ। यस वर्ष १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ बराबरको राजस्व संकलनको लक्ष्य राखेको थियो। जसअनुसार सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको यो तथ्यांकले देखाएको छ।

Xtrem

Xtrem

लक्ष्य अनुसार परिचालन भएन वैदेशिक आर्थिक सहायता 
आर्थिक वर्ष २०८०/०८१ मा कूल १ खर्ब ३८ अर्ब ९८ करोड रुपैयाँ बराबर वैदेशिक आर्थिक सहायत परिचालन भएको छ। जसमधये २२ अर्ब २७ करोड बराबर अनुदान र १ खर्ब १६ अर्ब ७० करोड रुपैयाँ बराबरको वैदेशिक ऋण प्राप्त भएको मन्त्रालयले जनाएको छ। यो वर्ष सरकारले २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ वैदेशिक आर्थिक सहायता प्राप्त गर्ने लक्ष्य राखेको थियो। तर लक्ष्यअनुसार प्राप्त गर्न नसकेको पाइएको हो।

यस्तै २०८१ वैशाख यता (३ महिना) असार मसान्तसम्ममा ६९ अर्ब ४६ करोड ११ लाख रुपैयाँ वैदेशिक आर्थिक सहायता परिचालन भएको छ। जसमध्ये ५८ अर्ब २५ करोड ३७ लाख वैदेशिक ऋण र ११ अर्ब २० करोड ७४ लाख अनुदान प्राप्त भएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्