Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

बुल्गेरिया र साउथ अफ्रिकादेखि फलफूल भित्रिन्छ, तर स्वदेशी उत्पादनको छैन बजार

64x64
कल्पना घिमिरे आइतबार, फागुन २८, २०७९  ०७:४३
1140x725

काठमाडौं- गत मंसिरमा ताप्लेजुङका रमेश गुरुङले उत्पादन गरेको ठूलो परिमाणको किवी बजार नपाएर कुहियो। उनीसँगै त्यहाँका अरु किसानले उत्पादन गरेको किवी पनि बजारकै अभावमा फाल्नु परेको थियो। केही किसान लागतभन्दा कम मूल्यमा बिक्री गर्न बाध्य भए भने केहीले आफन्तलाई बाँडेका थिए।

गत पुसमा स्याङ्जाका किसानले सुन्तलाको मूल्य नपाएपछि बेमौसममा बिक्री गर्ने गरी चिस्यान गृहमा राखे तर केही दिनमै कुहियो। ठूलो परिमाणमा सुन्तला कुहिएपछि किसानले झन् घाटा बेहोर्नुपरेको थियो।

यी त केही उदाहरण हुन्। नेपालमा उत्पादित फलफूल बजार नपाएर कुहिएका कयौँ घटना छन्। कहिले स्याउ, कहिले सुन्तला त कहिले किवी मौसमैपिच्छे फरक फलफूलले बजार नपाएर खाल्डोमा पुरेका घटना दोहोरिइहन्छन्। 

सरकारले देश भित्रका फलफूल बजारसम्म ल्याउन नसक्ने तर बाहिरी मुलुकबाट महिनैपिच्छे अर्बौंका फलफूल सजिलै ल्याउने गर्दा किसानहरू मारमा पर्ने गरेका छन्। फलफूलहरू छिमेकी मुलुक भारतदेखि भियतनाम, बुल्गेरिया, अमेरिका, साउथ अफ्रिकाबाट नेपाल ल्याउने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। जसमध्ये सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतबाट ल्याइन्छ।

देशभित्र उत्पादित फलफूल बजारसम्म पुर्‍याउन नसक्ने र स्वदेशी उत्पादन खेर फालेर साउथ अफ्रिकादेखि ल्याउन सक्ने सरकारप्रति किसानको गुनासो धेरै आउने गरेको छ। तर यसप्रति सरकार सधैँ मौन रहन्छ।

सात महिनामा १० अर्बको फलफूल ल्याइयो
चालु आर्थिक वर्षको साउनदेखि गत माघ महिनाभित्र (सात महिना) झण्डै १० अर्बको फलफूल आयात भएको छ। भन्सार विभागका अनुसार सात महिनाभित्र ९ अर्ब ६६ करोड ७५ लाख ७४ हजार रुपैयाँको स्याउ, केरा, अम्बा, स्टबेरी, अंगुर, खरबुजा, सुन्तला, एभोकाडो, जुनार, नासपाती, आरु, किवी लगायतका फलफूल आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ।

स्याउ मात्रै ३ अर्ब ९० करोड ३२ लाख ९३ हजार रुपैयाँको ५०९४७.२९ मेट्रिक टन आयात भएको छ। उक्त स्याउ सबैभन्दा बढी भारतबाट १ अर्ब ९६ करोड ७८ लाख २८ हजार रुपैयाँको आयात भएको विभागले जनाएको छ। १ अर्ब ९६ करोड ७८ लाख २८ हजार रुपैयाँको स्याउ चीनबाट आयात भएको छ भने अमेरिकाबाट ५ लाख ३ हजार रुपैयाँ र स्विजरल्याण्डबाट दुई लाख ७२ हजार रुपैयाँको आयात भएको छ।

सुन्तला ४६ करोड ६४ लाख ३५ हजार रुपैयाँको ८१५५.५१ मेट्रिक टन बाहिरी मुलुकबाट आयात भएको विभागको तथ्यांकमा छ। यसमध्ये ४२ करोड ८७ लाख ९९ हजार रुपैयाँको सुन्तला भारतबाट आयात भएको छ भने ३ करोड ७६ लाख ३६ हजार रुपैयाँको साउथ अफ्रिकाबाट आयात भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सात महिनामा ५ करोड २२ लाख ४३ हजार रुपैयाँको २७६.२८ मेट्रिक टन किवी आयात भएको विभागको तथ्यांकमा छ। जसमध्ये २ करोड ६३ लाख ७ हजार रुपैयाँको भारतबाट आयात भएको छ। १ करोड ८५ लाख ८७ हजार रुपैयाँको चीनबाट, ५१ लाख ४५ हजार रुपैयाँको चिलीबाट र २२ लाख ५ हजार दुबईबाट किवी आयात भएको छ।

यस्तै ३१ करोड २५ लाख ६४ हजार रुपैयाँको केरा, २९ करोड ८९ लाख ५९ हजार रुपैयाँको मेवा र खरबुजा, २४ करोड ७२ लाख ४० हजार रुपैयाँको अम्बा र ५६ करोड ४ लाख ७० हजार रुपैयाँको अनार भारतबाट आयात भएको छ। 

३७ करोड २ लाख २ हजार रुपैयाँको अंगुर बाहिरी मुलकबाट आयात भएको विभागको तथ्यांकले देखाउँछ। जसमध्ये ३४ करोड ९९ लाख २७ हजार रुपैयाँको भारतबाट आएको छ भने २ करोड २ लाख ७५ हजार रुपैयाँको चीनबाट आएको छ।

१२ लाख ८२ हजार रुपैयाँको स्टबेरी भारतबाट, १९ हजार रुपैयाँको चीनबाट आयात भएको छ। यसैगरी १९ करोड १ लाख रुपैयाँको एभोकाडो युगान्डाबाट आयात भएको छ।

Xtrem

Xtrem

साढे चार वर्षमा झन्डै ९५ अर्बको फलफूल भित्रियो
विभागका अनुसार साढे चार वर्षमा ९४ अर्ब ८५ करोड ९६ लाख १४ हजार रुपैयाँको फलफूल आयात भएको विभागको तथ्यांकले देखाउँछ। यसमध्ये चालु आर्थिक वर्षको सात महिनाभित्र ९ अर्ब ६६ करोड ७५ लाख ७४ हजार रुपैयाँको फलफूल आयात गरेको छ। 

अघिल्लो आर्थिक वर्ष (२०७८/०७९) मा  २४ अर्ब ९९ करोड ८५ लाख ६६ हजार रुपैयाँको फलफूल आयात भएको थियो। यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा २१ अर्ब ३४ करोड ३८ लाख ३६ हजार रुपैयाँको फलफूल आयात भएको थियो। आर्थिक वर्ष २०७६/०७७ मा २० अर्ब ७४ करोड ६२ लाख ९३ हजार रुपैयाँको फलफूल आयात भएको थियो। 

यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १८ अर्ब १० करोड ६१ लाख २५ हजार रुपैयाँको फलफूल आयात भएको थियो।

पछिल्ला वर्ष फलफूल आयात बढ्दै
अघिल्ला वर्षको तुलनामा पछिल्ला वर्ष फलफूल आयात बढेको देखिन्छ। आर्थिक वर्ष २०७५/०७६ मा १८ अर्ब १० करोड ६१ लाख २५ हजार रुपैयाँको फलफूल आयात भएको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा २० अर्ब ७४ करोड ६२ लाख ९३ हजार रुपैयाँको आयात भएको थियो। 

जस अनुसार आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा  १३.६१ प्रतिशतले फलफूल आयात बढेको देखिन्छ।

आर्थिक वर्ष २०७७/०७८ मा २१ अर्ब ३४ करोड ३८ लाख ३६ हजार रुपैयाँको  फलफूल आयात भएको भने आर्थिक वर्ष २०७८/०७९मा  २४ अर्ब ९९ करोड ८५ लाख ६६ हजार रुपैयाँको आयात भएको थियो। जसअनुसार आर्थिक वर्ष २०७७/०७८ मा भन्दा २०७८/०७९ मा ७.८८ प्रतिशतले फलफूल आयात बढेको देखिन्छ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्