• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

ऋण मिनाह गर्नुपर्ने मागसहितको ‘अराजकता’ले बैंकिङ प्रणाली कतातिर मोडिँदैछ?

64x64
कल्पना घिमिरे शनिबार, फागुन २०, २०७९  ०६:३०
1140x725

काठमाडौं– बैंकको चर्को ब्याजका कारण मर्कामा परेको भन्दै धनगढीका उद्योगी–व्यवसायी आन्दोलनमा उत्रिए। उनीहरुले विरोध प्रदर्शनसहित बैंकका शाखाहरुमा तालाबन्दीसमेत गरे। बैंकका शाखाहरुमा तालाबन्दी भएपछि पैसा भुक्तान, बचन, ब्याज बुझाउने लगायतका कार्यहरु प्रभावित भएका थिए।

यो घटना बिहीबार भएको हो। यतिबेला बजारमा आर्थिक अभाव छ। साना व्यापारीदेखि ठूला उद्योगीसम्म आर्थिक अभावका कारण बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न सकिरहेका छैनन्। 

पछिल्लो समय चर्को ब्याजमा लघुवित्तको ऋण लिएर तिर्न नसकेका थुप्रै घटनाहरु सतहमा आएका छन्। लघुवित्तको चर्को ब्याजविरुद्ध ऋणीहरु निरन्तर आन्दोलनमा छन्। 

यतिबेला नै दुर्गा प्रसाईले बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिर्ने समूहको नेतृत्व गर्दै एक अभियान सुरु गरेका छन्। पूर्व राजा ज्ञानेन्द्र शाह र उनको पारिवारिक सदस्यको उपस्थितिमा फागुन १ गते मेची पुलबाट राष्ट्रिय अभियान सुरु गरेका प्रसाईं राजनीतिक उद्देश्य प्राप्तिका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध लागिपरेका छन्। 

अभियान स्वरुप उनले बैंक तथा वित्तीय संस्थाले दिएको २० लाखसम्म ऋण मिनाहा हुनुपर्ने माग अघि सारेका छन्। जुन असम्भव छ। दुई साताअघि झापामा वित्तीय संस्थाविरुद्ध बोल्दै प्रसाईंले  ‘सतिश पोख्रेलको नेतृत्वमा देशभरि लघुवित्तका मान्छेलाई कालोमोसो दल्ने समूह बनाएका छौं’ भनेका थिए।

‘२० लाखसम्मको ऋण मिनाहा हुनुपर्छ। लघुवित्तका मान्छे गाउँमा आए भने च्याप्प समाउने, कालोमोसो दल्ने। बैंकका कर्मचारीले टर्चर गरे भने बैंकको बाहिर रुँघेर बस्ने र कालोमोसो दल्ने। बैंकको भित्र छिर्‍यो भने पो मुद्दा लाग्छ,’ प्रसाईंले भनेका थिए।

यसको प्रभावस्वरूप जाजरकोटमा लघुवित्तका कर्मचारीलाई फागुन १६ मा कालोमोसो दलिएको छ। बुधबार मात्रै जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि दुईजना अज्ञात व्यक्तिले कालोमोसो दल्दै रकम लुटपाट गरे।
 
उक्त नगरपालिकामा मासिक किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीमाथि दुई व्यक्तिले कालोमोसो दलेर साथमा रहेको किस्ता असुल नगदसहितको झोला खोसेर भागेको जाजरकोट प्रहरीले बताएको छ। 

लघुवित्तका कर्मचारी किस्ता उठाउन आउने बुझेर उक्त समूहले दुर्व्यवहार गरेको र लुटपाट गर्न आएका थिए। तीमध्ये पाँचजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको डीएसपी सन्तोष रोक्काले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

ऋण मिनाहको अभियान अराजक हो
राष्ट्र बैंकका सह प्रवक्ता नारायण प्रसाद पोखरेलले बैंक तथा वित्तीय संस्थाको ऋण मिनाहा गर्न कालोमोसो दल्ने अभियान अराजकता रहेको बताए।

साथै निक्षेपकर्ताको सानो–सानो निक्षेपबाट बैंकले ऋण प्रवाह गरेको हुँदा बैंकबाट ऋण लिइसकेपछि ऋणीले सावाँ र ब्याज भुक्तानी गर्नुपर्ने उनले बताए।

‘बैंकको आफ्नो पैसा त होइन त्यो निक्षेपकताले सानो–सानो परिमाणममा जम्मा गरेको पैसा हो। त्यसकारण ऋणीले कति समयको लागि कति ब्याजदरमा ऋण लिएको हो त्यसै अनुसार भुक्तानी गर्नुपर्छ। कुनै एक समय सरकारले कृषि विकास बैंकबाट कृषकहरुले लिएको सानो ऋण मिनाहा गरेको थियो। होला सरकारले सक्छ भने मिनाहा गरिदेला तर बैंक तथा वित्तीय संस्थाले ऋण मिनाहा गर्ने कुरा सम्भव छैन,’ उनले भने।

यो पनि पढ्नुहोस

लघुवित्तका ऋणी आन्दोलित, नियामक भन्छ : आन्दोलन गरेर ऋण मिनाहा हुँदैन

राष्ट्र बैंक लगायतका बैंक तथा वित्तीय संस्थाले तिर्न नसकेको ऋण मिनाह गर्न सम्भव नहुने र सरकारले मिनाहा गरिदिने कुरा फरक पाटो भएको उनको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘यो नितान्त ऋणको बारेमा आम जनताले बुझ्नुपर्छ। जस्तो कि ऋण केहो?, कमभन्दा कम ब्याजमा कसरी ऋण लिने?,कुन बैंकबाट सहुलियतमा ऋण पाइन्छ?, यी कुरा बुझेर मात्र ऋण लिनुपर्छ,’ उनले भने।

सहकारी तथा वित्तीय संस्थाले पनि आफ्नो ऋण दिँदा के सम्बन्धी दिने? केका लागि दिने? ऋण लिएर पछि उसले फिार्ता गर्न सक्छ के अवस्था छ बुझेर मात्र ऋिण दिने सम्बन्धित बैंक तथा वित्तिय संस्थाले गर्नुपर्ने उनी बताउँछन्। वित्तीय संस्थाहरुले के कसरी कर्जा प्रवाह गरिरहेको छ भन्नेबारे राष्ट्र बैंकले बेला–बेलामा अनुगमन गरेर निर्देशनसमेत दिने गरेको उनको भनाइ छ।  

यस्तै बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहालले  कालो मसोदल्ने, आन्दोलन गर्ने काम अराजकता भएको बताए। ‘नारा जुलुस गर्ने, कर्मचारीलाई कालो मोसो दल्ने काम त सरासर अराजकता भयो। यसरी बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्दै आएको ऋण बैंकको आफ्नो होइन। यो जति पनि बचतकर्ताले बचत गरेको रकम जम्मा गरेर बैंकले दिने न हो। तिर्छु भनेर लिएपछि त तिर्न पर्‍यो नि?’ उनले भने  ‘ऋणीहरुको आफ्नो समस्या होला ब्याज बढेको छ। ब्याजदर घटाउने कसरी यस्ता समस्याबारे बसेर बैंक, वित्तीय संस्थासँग, बैंकर्स संघ छ। यी बसेर छलफल गर्नुस् न। आन्दोलन गरेर मोसो दलेर कुनै बैंकले ऋण मिनाहा गर्न सक्दैन।’

नेपाल राष्ट्र बैंकको २०७९ पुससम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा कूल ४ करोड ८३ लाख निक्षेप खाताबाट ५३ खर्ब ६१ अर्ब निक्षेप संकलन गरी १८ लाख ३३ हजार कर्जा खातामार्फत् ४८ खर्ब ४४ अर्ब ऋण प्रवाह गरेका छन्। यस्तै लघुवित्तमा पनि ६० लाखभन्दा बढी बचतकर्ता छन् भने ऋणीको संख्या ३२ लाख ६० हजार रहेको छ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा पर्याप्त तरलता, रेमिट्यान्स र ऊर्जा उपलब्ध भएपनि त्यसलाई उत्पादनशील लगा... बिहीबार, असोज २९, २०८३
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्