Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

मल खरिदका लागि साढे २१ अर्ब रकम विनियोजन भइसक्दा पनि किसानको माग धान्नै मुस्किल

64x64
कल्पना घिमिरे आइतबार, फागुन १४, २०७९  ०७:३४
1140x725

काठमाडौं- नेपालका किसानले बाली लगाउने बेलामा रासायनिक मल नपाएर हैरानी खेप्दै आएका छन्। कहिले धान लगाउने बेलामा त कहिले गहुँ, अनि कहिले आलु रोप्ने समयमा किसानले मल पाउँदैनन्।

मल अभाव हुन नदिन भन्दै सरकारले वर्षेनी करौडौं रुपैयाँ बजेट थप्दै आयात गरेको देखिन्छ। तर पनि किसानको मागअनुसार मल पुर्‍याउन सकेको देखिँदैन।

चालु आर्थिक वर्षको सुरुमा सरकारले रासायनिक मल किन्न १५ अर्ब रुपैयाँ विनियोजन गरेको थियो। उक्त बजेटमध्येबाट १२ अर्ब ७५ करोड खर्च भइरसकेको कृषि मन्त्रालयले जनाएको छ। 

यति रकमले मलको समस्या समाधान गर्न नसकिने भएपछि गत सोमबार अर्थ मन्त्रालयले रासायनिक मल खरिद गर्न थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गर्‍यो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको माग अनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको कृषि मन्त्रालयले जनाएको छ।

सुनिश्चित गरिएको उक्त रकममध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ। २ अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिने अर्थ मन्त्रालयले जनाएको छ।

यसअघि कृषि मन्त्रालयले चालु आर्थिक वर्षको धान लगाउने सिजनका लागि थप रकम ७ अर्ब ७३ करोड थप स्रोत सुनिश्चितताका लागि भन्दै अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो।

माग कति?
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार नेपालमा हाल हरेक वर्ष ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ। विगतको अनुभव हेर्दा सरकारी स्रोतबाट ४ लाख मेट्रिक टन मल आयात हुँदा अभाव नदेखिएको उनी बताउँछन्। 

हाल सो मात्रामा पनि मल आयात गर्न नसकिएको अवस्था छ। तर यस वर्ष ३ लाख २९ हजार मल खरिद व्यवस्थापन भइसकेको र धानका लागि पुनः खरिद गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ। गत सोमबार  ७ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिसकेको छ। तर यस वर्ष पनि किसानको माग धान्न मुश्किल पर्ने देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

३.२९ लाख मेट्रिक टन मल खरिद गर्दा १.६० लाख आयो
चालु आर्थिक वर्षमा पुस मसान्तसम्ममा (जीटुजी समेत) ३ लाख २९ हजार मेट्रिक टन मल खरिद व्यवस्थापन (टेण्डर आह्वान) भएको कृषि मन्त्रालयले जनाएको छ। जसमध्ये हालसम्म १ लाख ६० हजार मेट्रिक टन आयात भइसकेको मन्त्रालयले जनाएको छ। त्यसमध्येबाट हालसम्म १ लाख ४४ हजार मेट्रिक टन बिक्री वितरण भइसकेको छ। त्यस्तै १ लाख ६९ हजार मेट्रिक टन मल आउन बाँकी भएको मन्त्रालयले जनाएको छ।

जसमध्ये युरिया मात्रै २ लाख २४ हजार मेट्रिक टन  खरिद व्यवस्थापन गरिएको थियो। सोमध्येबाट १ लाख २० हजार मेट्रिक टन आयात भएको छ भने ९५ हजार २७५ मेट्रिक टन बिक्री भएको कृषि मन्त्रालयले जनाएको छ।

सोही अवधिमा मन्त्रालयले डिएपी १ लाख मेट्रिक टन खरिद व्यवस्थापन गरेको थियो। जसमध्येबाट ४० हजार मेट्रिक टन आयात भएको छ भने ४३ हजार ८२१ मेट्रिक टन डीएपी बिक्री भएको कृषि मन्त्राले जनाएको छ। 

मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार मेट्रिक टन पोटास खरिद व्यवस्थापन गरिएको थियो। जसमध्येबाट ५ हजार ८१७ मेट्रिक टन पोटास बिक्री भएको छ।

Xtrem

Xtrem

अर्बौं बजेटको मलले किसानको माग धान्न सकेन
सरकारले रासायनिक मल खरिदका लागि भन्दै हरेक वर्ष अर्बौं रकम विनियोजन गर्दै आएको छ। तर किसानको माग धान्न सकेको छैन। किसानले हरेक वर्ष बाली लगाउने समयमा मल नपाउने समस्या भोग्नु परेको छ। मल अभावमा सोचेजति उत्पादन गर्न नसक्दा किसान मारमा पर्ने गरेका छन्।

सरकारले विगत ४ आर्थिक वर्षमा मल खरिदका लागि मात्रै ५० अर्ब रकम विनियोजन गरेको छ। तर यही अवधिमा किसानले झनै मल अभाव भोग्नु परेको छ।

आर्थिक वर्ष २०७६/०७७ मा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले रासायनिक मल खरिदका लागि ९ अर्ब बजेट विनियोजन गरेका थिए। त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा पनि रासायनिक मल खरिदका लागि ११ अर्ब रुपैयाँ विनियोजन भएको थियो।

गत आर्थिक वर्ष २०७८/०७९ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमा रासायनिक मल खरिदका लागि १३ अर्ब बजेट विनियोजन गरेका थिए। पछि अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशमार्फत ल्याइएको बजेटलाई संशोधन गर्दै पूर्ण बजेट ल्याउँदा रासायनिक मल खरिदका लागि १५ अर्ब रकम विनियोजन गरिएको थियो।

चालु आर्थिक वर्ष २०७९/०८० मा सरकारले मल खरिदका लागि सुरुमा १५ अर्ब रकम विनियोजन गरेको थियो। फेरि गत सोमबार ७ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिसकेको छ। तर यस वर्ष पनि किसानको मागअनुसार मल अपुग हुने देखिन्छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ मा विनियोजन हुने बजेटबाट चालु आर्थिक वर्षमै खरिद प्रक्रिया सुरु गर्न सहमति प्राप्त भई खरिद प्रक्रियाको तयारी भइरहेको समेत कृषि मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०७:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्