• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस ११, २०८२ Fri, Dec 26, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

अर्जेन्टिनाले क्रोएसियासँग विश्वकपमै भोगेको ३–० को त्यो लज्जास्पद हार!

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २७, २०७९  १५:०४
1140x725

काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच सेमिफाइनल खेल भइरहेको छ। फाइनल प्रवेशका लागि हुने महत्वपूर्ण खेलमा अहिले पनि सुपरस्टार लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाको अलि बढी पल्ला भारी हुने अधिकांश फुटबल पण्डितले बताइरहेका छन्। 

चार वर्षअघि रुसमा भएको विश्वकपमा पनि यस्तै अनुमान थियो। सो विश्वकपको समूह ‘डी’मा अर्जेन्टिना र क्रोएसियासँगै नाइजेरिया र आइसल्याण्ड थिए। यो समूहका तीनवटै खेल जितेर अर्जेन्टिना सजिलै अन्तिम १६ मा जाने अपेक्षा थियो। तर, त्यो अनुमान भारी अन्तरले उल्टियो। पहिलो खेलमा स्टार खेलाडीले भरिएको अनुभुवी अर्जेन्टिना नवप्रवेशी आइसल्याण्डसँग १–१ गोलको बराबरीमा रोकियो। निर्णायक पेनाल्टीमा मेसी चुक्दा अर्जेन्टिनाले अप्रत्यासित नतिजा भोग्नुपरेको थियो।

त्यसपछि दोस्रो खेलमा अर्जेन्टिना लुका मोड्रिचको कप्तानीमा रहेको क्राएसियासँग जित्दैपर्ने दबाबसहित मैदानमा उत्रिएको थियो।  मध्यान्तरअघि अर्जेन्टिनाले सिर्जना गरेका केही सुन्दर अवसर खेर गएका थिए। यसपछि खेल मध्यान्तरसम्म ०–० को अवस्थामा रह्यो। तर, दोस्रो हाफको सुरुवातीमै अर्जेन्टिनी गोलकिपर विल्फ्रेडो काबलेरोले गम्भीर गल्ती गरे। त्यसको फाइदा उठाउँदै एन्टे रेबिचले ५३ औँ मिनेटमा गोल गरे। त्यस लगत्तै अर्जेन्टिनाका इनो पेरेजले पाएको सुनौलो अवसर खेर फाले। यसले गर्दा अर्जेन्टिनाका खेलाडी थप ‘नर्भस’ हुन पुगे। यसबाट क्रोएसियाका खेलाडी थप हौसिए। कप्तान मोड्रिचले ८० औँ मिनेटमा लामो दूरीबाट सुन्दर गोल गरे।

Croatia Buries Argentina's World Cup Hopes in a Deep Hole - The New York  Times

यसपछि त अर्जेन्टिनाका खेलाडीहरू आत्मसमर्पण गरेको अपराधीजस्तै भएका थिए। यसको फाइलदा उठाउँदै क्रोएसियाले अतिरिक्त समयमा पनि एक गोल थप्यो। ९२ औँ मिनेटमा गोल इभान राकेटिकले गोल गरेपछि क्राएसियाले खेल ३–० ले जित्यो। यसलाई विश्वकप इतिहासकै अप्रयासित नतिजा मानिएको छ।

Ncell 2
Ncell 2

दुई खेलमा खराब नतिजा निकाल्नका बाबजुद अर्जेन्टिना नाइजेरियालाई २–१ ले हराउँदै उपविजेताको रूपमा अन्तिम १६ मा पुग्यो। क्रोएसियाले आइल्याण्डलाई हराएपछि अर्जेन्टिनाको भाग्य खुलेको थियो। तीनवटै खेल जितेको क्रोएसिया समूह विजेता बन्दै अन्तिम १६ मा गयो। र, पछि फाइनलसम्म नै पुग्यो।

हालसम्म अर्जेन्टिना र क्राएसियाबीच पाँचपटक भिडन्त भएको छ। जसमा दुवैले दुई–दुई खेल जितेका छन्। पहिलो खेल सन् १९९४ मा भएको थियो। उक्त मैत्रीपूर्ण खेल ०–० मा टुंगिएको थियो। यसपछि १९९८ को विश्वकपको समूह चरणको खेलमा अर्जेन्टिनाले नवप्रवेशी क्रोएसियालाई १–० ले हराएका थियो। र पछि क्रोएसिया सेमिफाइनलमा पुग्दै तेस्रो भयो। 

यस्तै, यी दुई टोलीबीच २००६ मा मैत्रीपूर्ण खेल भएको थियो। सो खेल क्रोएसियाले ३–२ ले जितेको थियो। मेसीले अर्जेन्टिनाको सिनियर टोलीका लागि पहिलो गोल गरेका थिए। तर, उनको टोली पराजित भयो।

यसपछि यी दुई टोलीबीच २०१४ मा अर्को मैत्रीपूर्ण खेल भयो। सो खेल अर्जेन्टिनाले २–१ ले जितेको थियो। त्यसमा पनि मेसीले गोल गरेका थिए।

यो पनि पढ्नुहोस

‘गोल्डेन बल’ का दुई दाबेदार मेसी र मोड्रिचबीचको भिडन्त आज

यो पनि पढ्नुहोस

अग्रता चाहने अर्जेन्टिनासँग बराबरी खेल्न रुचाउने क्रोएसिया

     
 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १५:०४
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित)
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण
सम्बन्धित सामग्री
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसिया प्रस्थान कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा जान लागेको २२ सदस्यीय टोलीलाई अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले बिदाइ गरे। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले बुझाए स्मरण पत्र शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण शुक्रबार, पुस ११, २०८२
परराष्ट्रमन्त्री शर्माले लिए शपथ शुक्रबार, पुस ११, २०८२
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्