• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सडकमा पोखिँदै चिनियाँहरुको डर र आक्रोश, चीनमा किन हुँदैछ राष्ट्रपति सीको विरोध?

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १३, २०७९  १२:१९
1140x725
सेन्सरसिपको विरुद्ध खाली (कोरा) कागज हातमा लिएर विरोध प्रदर्शन। (तस्बिर: रोयटर्स)

काठमाडौं– कोरोना भाइरस (कोभिड १९)को असर पुरै विश्वमा पर्‍यो। र, चीन बाहेक लगभग पुरै विश्वले मानिसक्यो कि अब यही भाइरससँगै बाँच्नुपर्नेछ। तर चीनमा गएको ३ वर्षदेखि कयौं लकडाउन र कोभिड परीक्षण अभियान खेप्दै आएका मानिसहरु अब यसबाट सायद लाचार भइसकेका छन्, र उनीहरुको धैर्यता कमजोर हुँदै गइरहेको छ। 

कैयौं शहरमा कोभिड प्रतिबन्धनका विरुद्ध हजारौं मानिस सडकमा उत्रिएका छन्। मानिसहरु सोध्न थालेका छन् कि– सी चिनफिङको ‘जीरो कोभिड पोलिसी’ कहिलेसम्म सहनु पर्ला? राष्ट्रपति सी चिनफिङका लागि यो सबैभन्दा ठूलो ‘राजनीतिक परीक्षण’ पनि हो। 

चिनियाँहरु यो महामारीको भयबाट मुक्त हुन् चाहन्छन्, र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले मानिसहरुमा बढिरहेको आक्रोश र कोभिडप्रतिको भयका बीच उपयुक्त ‘बाटो’ खोज्नुपर्ने भएको छ। 

उरुमचीको पश्चिमी शहरमा एक अपार्टमेन्टमा आगो लाग्यो। पहिलो नजरमा यस्तो लाग्दैन थियो कि राष्ट्रव्यापी विरोध प्रदर्शनको पछाडि यो कारण हुन सक्छ। 

China_Birodh_Pradarshan_31669703428.jpg
तस्बिर: रोयटर्स

१० जनाले ज्यान गुमाउनुपरेको यो भयानक घटनाले ती दशौं लाख चिनियाँलाई भयवित बनाइदियो जो गगनचुम्बी अपार्टमेन्टहरुमा बस्छन्। आफ्नो फ्ल्याटमा फसेका छन्, तर भयंकर आगलागीका बाबजुद निस्किन असमर्थ छन्। किनकि बाहिर लकडाउन लागेको छ। 

प्रशासनले यस प्रकारको अवस्था सिर्जना नभएको भन्दै जवाफ दिएको छ, तर आम नागरिकमा बेचैनी र आक्रोश फैलिन रोकिएन। आफूलाई बचाउन भन्दै गुहार माग्दै गरेका फ्ल्याट निवासहरुको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल हुन थालेपछि आक्रोश झनै फैलिँदै गयो। 

यो घटना कोभिड प्रतिबन्धका भयावह कहानीसँग जोडिएको नयाँ प्रकरण थियो। यसअगाडि पूरै शहरमा लकडाउन हुँदा समयमै उपचार नपाएर गर्भवती महिला र नवजात शिशुको मृत्यु भइरहेको र वृद्ध तथा बिमार मानिसहरुले पनि ज्यान गुमाउनु परिरहेको विवरणहरु सार्वजनिक भएका थिए। 

हरेक लकडाउनमा एउटै कुरा सार्वजनिक हुन थाल्यो– खानेकुरा र औषधिहरुको अभाव। किनकि जरुरी सामग्री उपलब्ध गराउन स्थानीय प्रशासनले धेरै समस्याहरुसँग जुझ्नु परिरहेको विषय पहिल्यै प्रष्ट भइसकेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि पनि धेरै डरलाग्दा घटनाहरु सार्वजनिक हुन थाले। जस्तै, मानिसहरुलाई क्वारेन्टिनमा लैजान लागेका बसहरु दुर्घटनाग्रस्त हुने, जसमा दर्जनौं मानिसहरुको मृत्यु भयो। साथै क्वारेन्टिन सेन्टरमा बालबालिकाको मृत्यु बढेको विषय पनि सार्वजनिक हुन थाल्यो। 

अधिकांश मानिसको अपेक्षा थियो कि सीसीपी कांग्रेस (चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशन)मा केही राहतको घोषणा हुन सक्छ। यसै महाधिवेशनबाट राष्ट्रपति सीले सत्तामाथिको आफ्नो पकड अझै बलियो बनाए। तर उनले जीरो कोभिड नीतिमा कुनै परिवर्तन नगरिने बताए। जसले मानिसहरुमा एकसाथ निराशा र आक्रोश अझै बढाइदियो। 

यसमा कुनै शंका छैन कि चीनको ‘जीरो कोडिड नीति’ले कोभिडबाट हुने मृत्यु कम गर्‍यो। यही नीतिका कारण विश्वका अन्य देशको तुलनामा चीनमा मृत्युदर धेरै तल रह्यो। तर यसले आम मानिसको उर्जा पनि कम गरिदियो। 

कोभिडको प्रतिबन्धमा फसिरहनु एक सामान्य अनुभव बन्न थाल्यो, जसका कारण चीनका ठूला शहरदेखि लिएर, सिनजियाङ र तिब्बत जस्ता दूर–दराजका क्षेत्रमा पनि आक्रोश बढ्दै गयो। 

Xtrem

Xtrem

यो प्रकरणले समाजका हरेक हिस्सालाई उद्वेलित गर्‍यो। विश्वविद्यालयका विद्यार्थी होउन् या कारखानाका मजदुर। मध्यमवर्गीय परिवार होउन् या सम्पन्न तप्का नै किन नहोस्। 

एक मानिसले बेइजिङ ब्रिजमा प्रदर्शन गरे। राष्ट्रपति सी चिनफिङको सार्वजनिक रुपमा आलोचना गर्ने उनको कदमले पूरै देशमा हलचल ल्यायो। र, यो घटनाले चीन बाहिर र भित्र पनि सीधा र चर्को विरोधका लागि एक आधार तयार गरिदियो, जसबाट अरु मानिसमा पनि साहस बढ्यो। 

China_Birodh_Pradarshan_21669703427.jpg
गेट्टी ईमेज

देशको केन्द्रीय शहर झेङजाउमा सैयौं मजदुरले आफ्नो अधिकारको माग गर्दै प्रदर्शन गरे। उनीहरुले निगरानी क्यामेरा र झ्यालहरु फुटाइदिए। जसकारण प्रहरीसँग झडप पनि भयो। 

दक्षिण पश्चिममा रहेको छोङ छिङ सहरमा मास्क नलगाएका एक व्यक्तिको भिडियो सार्वजनिक भयो। जसमा ती व्यक्तिले भनेका छन्, ‘मलाई स्वतन्त्रता देउ या मृत्यु।’ यो यस्तो वाक्य थियो जसलाई प्रदर्शनकारीले तुरुन्तै अपनाए। 

जब उरुमची आगजनीको घटना घट्यो त्यतिबेला देशव्यापी प्रदर्शनको भूमिका बनिसकेको थियो। उक्त शहरमा सयौं मानिस सडकमा उत्रिए। त्यसपछि सांघाइ, बेइजिङ, वुहान, नानजिङ र चेङ्‌गदूमा पनि यस्तै भयो। यहाँसम्म कि प्रदर्शनमा उत्रिएका नागरिकले सीसीपी र राष्ट्रपति सीले सत्ताबाट हट्नुपर्ने माग गर्न थालेका छन्। बीबीसीको सहयोगमा
 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १२:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्