• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अफगानिस्तानबाट सेना फिर्ता गर्नु गल्ती भएको ५० प्रतिशतभन्दा बढी अमेरिकीको भनाइ

64x64
नेपाल लाइभ बिहीबार, भदौ १६, २०७९  ०८:३३
1140x725

काठमाडौं– संयुक्त राज्य अमेरिका अफगानिस्तान युद्धबाट पछि हटेको एक वर्ष पुग्दासन् २००१ मा अफगानिस्तानबाट सेना पठाउनु सही निर्णय थियो कि थिएन भन्ने विषयमा अमेरिकी समाज विभाजित रहेको ग्यालपले यसै साता गरेको एक सर्वेक्षणले देखाएको छ ।

“संयुक्त राज्य अमेरिकाको सेनाको अव्यवस्थित बहिर्गमनको एक वर्ष पछि अफगानिस्तानबाट आएका ५० प्रतिशत अमेरिकीले अफगानिस्तानमा सेना पठाएर अमेरिकाले गल्ती गरेको बताएका छन् भने ४६ प्रतिशतले अफगानिस्तानमा सेना पठाउनु ठीक निर्णय भएको बताएका छन् । मतमा देखिएको असमानता गत वर्ष भएको अन्य दुई सर्वेक्षण नतिजासँग मिल्दोजुल्दो रहेको बताइएको छ ।
  
सर्वेक्षणमा ५८ प्रतिशत डेमोक्र्याट र ५३ प्रतिशत स्वतन्त्र मतदाताले अफगानिस्तानमा भएको युद्धलाई गल्ती ठानेका छन् । यस्तै ३७ प्रतिशत रिपब्लिकनले मात्र उक्त युद्धलाई गल्ती ठानेका छन् । यो नतिजा विगत २० वर्षको सर्वेक्षणसँग मिल्दोजुल्दो छ । 

तर, सन् २०२१ मा प्रत्येक चारमध्ये एक रिपब्लिकनले मात्र अफगानिस्तानमा सेना पठाउनु गल्ती भएको बताएका थिए । सन् २०२२ को अगष्ट १ देखि २३ सम्म अमेरिकाका ५० वटै राज्य र डिस्ट्रिक्ट अफ कोलम्बियाका एक हजार छ जना वयस्कबीच यो सर्वेक्षण गरिएको थियो । 

नमूना त्रुटिको सीमा ४ प्रतिशत अङ्क रहेको बताइएको छ भने ९५ प्रतिशतमा विश्वसनीयताको तह रहेको मानिएको छ । अमेरिकाप्रति बफादार सरकारलाई सत्ताच्युत गर्दै सन् २०२१ को अगष्टमा तालिवानले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएको थियो । सन् २०२१ को अगष्ट ३१ मा अमेरिकी सेनाले २० वर्ष लामो सैन्य उपस्थिति अन्त्य गर्दै अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरेको थियो । 

गत महिना अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहायता मिसन (युएनएएमए) ले तालिवानले कब्जा गरेयता अफगानिस्तानमा मानवअधिकारको अवस्थाबारे एक प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदनमा नागरिकको सुरक्षा, गैरन्यायिक हत्या, यातना र दुर्व्यहार, स्वेच्छाचारी गिरफ्तारी र हिरासत, अफगानिस्तानमा महिला र बालिकाको अधिकार, मौलिक स्वतन्त्रता र हिरासतको अवस्थाको सम्बन्धमा यूएनएएमएको निष्कर्षलाई संक्षेपमा प्रस्तुत गरिएको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिवेदनमा वर्तमान् अधिकारीहरू र अन्तर्राष्ट्रिय समुदाय दुवैलाई सिफारिसहरू पनि समावेश गरिएको छ । सन् २०२१ को अगष्टको मध्यदेखि सन् २०२२ को जुनमध्यसम्म सशस्त्र हिंसामा उल्लेखनीय कमी आए पनि युएनएएमएले २१०६ जना नागरिक हताहत भएको जनाएको छ । अधिकांश नागरिक हताहत हुनुको मुख्य कारण सशस्त्र समूह ‘इस्लामिक स्टेट इन इराक एण्ड द लेभान्ट– खोरासान प्रान्त’ले जातीय तथा धार्मिक अल्पसङ्ख्यक समुदायमाथि विद्यालय जाने, पूजा गर्ने र आफ्नो दैनिक जीवन बिताउने ठाउँहरूमा लक्षित आक्रमण गरेको बताइएको छ ।

करिब २० वर्षको सशस्त्र द्वन्द्वमा सबै अफगानीहरू शान्तिपूर्वक बाँच्न र आफ्नो स्वतन्त्र गर्न सक्षम हुने अवस्था कल्पनाभन्दा बाहिरको कुरा थियो । अफगानिस्तानका लागि राष्ट्र संघका विशेष प्रतिनिधि मार्कस पोट्जेलले भने, “हाम्रो अनुगमनले अगस्ट १५ पछि सुधारिएको सुरक्षा स्थितिको बावजुद अफगानिस्तानका नागरिक, विशेष गरी महिला र बालिकाहरू उनीहरूको मानव अधिकारको पूर्ण उपभोगबाट बञ्चित रहेको देखाएको छ ।”

“जबकि तत्कालिन अधिकारीहरूले पूर्व सरकारी अधिकारीहरू र सुरक्षा बलका सदस्यहरूको लागि आममाफी, महिला अधिकारसम्बन्धी डिसेम्बर ३ को आदेश र कैदीहरूसँग सम्बन्धित आचार संहिता, मानव अधिकार उल्लङ्घनको विस्तृत श्रृंखलाको लागि पनि जिम्मेवारी वहन मानव अधिकारको संरक्षण र संवद्र्धनको लागि केही कदमहरू चाल्न तालिवान समूहसँग सम्झौता गरेका थिए । 

Xtrem
Xtrem

महिला अधिकारको क्षयीकरण आजसम्मको वास्तविक प्रशासनको सबैभन्दा उल्लेखनीय पक्षहरू मध्ये एक भएको छ । अगष्ट १५ देखि महिला र बालिकाहरूले शिक्षा, कार्यस्थल र सार्वजनिक तथा दैनिक जीवनका अन्य पक्षहरूमा पूर्ण रूपमा भाग लिने उनीहरूको अधिकारलाई क्रमशः सीमित गरिएको र धेरै अवस्थामा पूर्ण रूपमा खोसिएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ०८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्