• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भारतमा ध्वस्त पारिएका ट्विन टावरको विवाद : अदालतले दुई वर्षअघि नै दिएको थियो आदेश

64x64
नेपाल लाइभ आइतबार, भदौ १२, २०७९  १८:३४
1140x725

काठमाडौं– आइतबार करिब ५ सेकेन्डमा भारतको नोएडामा रहेका दुई चर्चित भवन ध्वस्त पारियो। दिउँसो साढे २ बजे ट्विन टावरलाई विस्फोट गरेर उडाएको हो। एपेक्स र केएन नामका टावर सुपरटेक बिल्डरले बनाएका थिए। पछि उक्त विल्डिङ गैरकानुनी रुपमा निर्माण भएको ठहर भयो। यो भारतमा ढालिएको हालसम्मकै सबैभन्दा ठूलो भवन हो। ४० तलाको उक्त भवन ट्विन टावरको नामले चर्चित थियो। 

यो भवनको उचाई ३२० फिट रहेको थियो। नेएडाको घनाबस्तिको इलाकामा निर्माण भएको भवनलाई ध्वस्त पार्नका लागि ३७०० किलोग्राम विस्फोटक पदार्थको प्रयोग गरिएको थियो।

नोएडा अथोरिटीका अनुसार सुपरटेकको उक्त ट्विन टावर ध्वस्त पार्दा वातावरणको उद्देश्यले प्रभावित क्षेत्रहरुको सडक, फुटपाथलगायतको सफाइका लागि ट्याक्कर, मेकानिकल स्वीपिङ मेसिन र सफाइ कर्मचारी तैनाथ गरेको थियो। प्रभावित क्षेत्रमा सफाइका लागि ६ मेकानिकल, स्वीपिङ  मेसिन र २०० कर्मचारीलाई काममा लगाइएको छ। 

त्यस्तै, प्रभावित क्षेत्रको धुलाइका लागि १०० पानीका ट्यांकहरू व्यवस्था गरिएको थियो। 

Twin-tower1661690847.JPG

२००४ सालदेखिको विवाद 
यो भवनको विवाद २००४ देखिको हो। जब नोएडा (न्यू ओखला औद्योगिक विकास प्राधिकरण)ले औद्योगिक सहर बनाउने योजना अन्तर्गत एक आवासीय क्षेत्र बनाउनका लागि सुपरटेक नामक कम्पनीको एक क्षेत्र दिएको थियो। 

२००५ मा नोएडा विल्डिङ कोड र दिशानिर्देश १९८६ का अनुसार सुपरटेकले प्रत्येक १० तलाको १४ फ्ल्याटको योजना तयार गरेर अनुमोदन गरेको थियो। नोयडा अथोरिटीले १० तलाको भवनमा १४ अपार्टमेन्ट भवनको निर्माणको अनुमति पनि दिएको थियो।

साथै, यो पनि प्रतिबन्ध थियो कि त्यसको उचाई ३७ मिटर भन्दा धेरै हुन नपाउने। योजना अनुसार यो साइटमा १४ अपार्टमेन्ट  र एक वाणिज्यिक परिसरका साथै एक बगैंचा विकास गर्नुपर्ने थियो। २००६ मा कम्पनीले निर्माणका लागि अतिरिक्त जमिन पनि दिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

Twin-tower11661690847.JPG

कानुनी लडाइँ
२०११ मा रेजिडेन्स वेलफेयर एशोसिएसनका तर्फबाट इलाहवाद हाईकोर्टमा एक याचिका दायर भयो। जसमा कानुनलाई सिधै उल्लंघन गरेको दाबी गरियो। यी भवन अवैध रुमपा खडा भएको आरोप याचिकामा लगाइएको थियो। २०१२ मा इलाहवाद  उच्च अदालतले मुद्दा विचाराधीन हुँदाहुँदै २००९ मा ४० तले भवनको दुई अपार्टमेन्टलाई अनुमति दिइयो।

भत्काउने आदेश
यो प्रकरमणमा २०१४ मा अदालतले फैसला सुनायो। वेलफेयर एशोसिएसनको पक्षमा फैसला भयो। अदालतले उक्त भवन ध्वस्त पार्नु भन्दै आदेश गर्‍यो। त्यस्तै, अदालतले उक्त भवन गिराउने खर्च सुपरटेकले बेहोर्नुपर्ने फैसला सुनायो।

१४ प्रतिशत ब्याजको दरले पैसा पनि फिर्ता गर्नुपर्ने फैसला अदाललते सुनायो। सुपरटेक उच्च अदालतको फैसलालाई चुनौती दिँदै सर्वोच्चसम्म पुग्यो। २०२१ मा इलाहवाद उच्च अदालतको फैसलालाई सदर गर्दै सर्वोच्चले भवन निर्माण गर्दा कानुन उल्लंघन भएको ठहर गर्‍यो। यही फैसलाको जगमा आइतबार दुवै भवन ध्वस्त गरिएको हो।

Xtrem

Xtrem

Twin-tower-india1661690847.JPG

कति कठिन थियो?  
यो भवन ध्वस्त पार्न सहज थिएन। २०२० मा अधिकारीहरुले केरलमा दुई नदीको किनारमा एक लक्जरी अपार्टमेन्ट ध्वस्त गरेका थिए। जसले वातावरणको नियम उल्लंघन गर्दै बनाएको थियो। तर, नोएडाको भवन जत्रो उचाई त्यसको थिएन। यसअघि भारतमा यत्रो भवन ध्वस्त पारेको अनुभव पनि थिएन।

(बीबीसी हिन्दीबाट)

प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्