• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

मनोज पाण्डेबाट 'पीडित' युवतीको बयान: मिडियामार्फत नग्न भिडियो सार्वजनिक गर्ने धम्की दिँदै बलात्कार गरियो

64x64
नेपाल लाइभ बुधबार, असार १, २०७९  १८:३७
1140x725

काठमाडौं– सौन्दर्य प्रतियोगिताका आयोजक मनोज पाण्डेले मिडियामार्फत नग्न भिडियो सार्वजनिक गर्ने धम्की दिँदै आफूलाई बलात्कार गरेको 'पीडित' युवतीले प्रहरीलाई बयान दिएकी छिन्।

पाण्डेले बन्धक बनाएर आफूलाई पटक पटक बलात्कार गरेको पनि युवतीले बयान दिएकी छिन्। पाण्डेले आफूले नग्न तस्बिर खिचेर राखेको भन्दै विभिन्न धम्की दिएर र डर देखाएर बलात्कार गर्ने गरेको उनको दाबी छ।

आरोपित, पीडित र अन्यको बयानपछि पाण्डेविरुद्ध मानब बेचबिखन तथा ओसारपसार कसुर र बाल यौन दुर्व्यवहारको कसुरमा बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको को छ। २५ दिन लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले पठाएको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयले अध्ययन गरेपश्चात बुधबार मुद्दा दर्ता भएको हो।

मानव बेचबिखन तथा ओसार पसारको कसुर अन्तर्गत १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा तीन वर्ष गरी १८ वर्षसम्म कैदको माग गर्दै पाण्डेविरुद्ध मुद्दा दर्ता भएको छ। ग्लोबल भिषाज कन्सल्टेन्सीको सञ्चालकसमेत रहेका पाण्डेले भने आफूविरुद्ध लागेको आरोपको इन्कारी बयान दिएका छन्।  

यस्तो छ पीडित युवतीको बयान 
यी प्रतिवादी मनोज पाण्डे भन्ने मनोज कुमार जैशीले म सुन्दरी प्रतियोगिताको आयोजक हुँ र म फोटो सुटहरु पनि गर्छु भनी मलाई एभरेष्ट होटलमा भेट्न बोलाई आफू मोडल ग्लोवल भिषा कन्सल्टेन्सीको संचालक भएको बताएका थिए। म छिट्टै सुन्दरी प्रतियोगिताको आयोजना पनि गर्दैछु भनि अर्को दिन आफ्नो कन्सल्टेन्सीमा फोटो सुटको लागी बोलाए। उनले फोटो सुटको लागि आफन्त तथा साथीभाइसमेत कोही कसैलाई साथमा नलिई आउनु भनेकोले म एक्लै गएको थिएँ। पिाण्डेले नै मिस ग्लोवल ईन्टरनेशनलको सुन्दरी प्रतियोगिताको अडिसनको फर्म भर्न लगाई २ सेप्टेम्बर २०१४ मा भद्रकाली स्थित आर्मी क्लबमा सुन्दरी प्रतियोगिताको आयोजना भएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

म पनि सहभागी भएकोमा उक्त प्रतियोगितामा म फस्ट रनरअप भएको थिएँ। उक्त सुन्दरी प्रतियोगिताको कार्यक्रमबाट म घर फर्किने भनी आमा बुबासँग ट्याक्सीमा बस्दा मनोज पाण्डेले मलाई मोवाइलमा 'मैले तिमLलाई जिताएको हुँ' भनी म्यासेज पठाउनु भएको थियो र सोपश्चात मलाई 'सक्सेस पार्टी छ तिमी रेडी भएर आउ' भनी एभरेष्ट होटलमा बोलाउनुभयो।

म उहाँले भनेअनुसार एभरेष्ट होटलमा गएँ। त्यतिबेला पाण्डेबाहेक अन्य कोही नभएकोले मैले उहाँलाई अरु खै त? भनी प्रश्न गर्दा 'तिमी अलि छिटो आयौ पार्टी ७ बजेबाट सुरु हुन्छ, बस्दैगर' भन्नु भयो। केही समयपछि एक जना वेटर आएर मलाई कागती पानीजस्तो देखिने तरल पदार्थ दिए। 'यो वेलकम ड्रिंक्स हो' भन्नु भयो। मैले उक्त कागती पानी खाएको केहि समयपछि मलाई असहज महसुस भयो। मैले 'घर जान पाउँ' भनी अनुरोध गर्दा उँहाले मलाई गाली गर्दै 'विजेता भएर तिमीले यस्तो कुरा गर्न मिल्दैन, मिडियाले तिमीलाई खोज्छन्। मैले के जवाफ दिने' भन्नुभयो । 

यो पनि पढ्नुहोस्

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार प्रकरणमा माल्भिका सुब्बाको बयान : पछि कुरा गरौंला भनेको थिएँबुधबार, असार १, २०७९

'मैले एउटा रुम बुक गरेको छु, तिमी त्यहाँ गई आराम गर्दै गर। सबैजना आएपछि म तिमीलाई बोलाउन पठाउँछु' भन्नुभएको सम्म मलाई याद छ। त्यसपछि के कसो भयो मैले थाहा पाइनँ। मलाई अलिअलि होस् हुँदा पाण्डेले मलाई बलत्कार गरिरहेका थिए। भोलिपल्ट पाण्डे मेरै छेउमा एउटै खाटमा नग्न अवस्थामा नै सुतिरहेको देखी म अचानक चिच्याएर रुन थालें। त्यसपछि 'तिमी पैसा लिएर घर जाउ, यदि यो कुरा तिमिले कसैलाई भन्यौं भने मैले तिम्रो अश्लील फोटो तथा भिडियो खिचेर राखेको छु, उक्त फोटो तथा भिडियो अनलाइनखबरमार्फत सार्वजानिक गरिदिन्छु' भनि मलाई डर त्रास देखाउनुभयो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उहाँको धम्कीको डरले कोही कसैसँग केही भन्न सकिनँ। त्यसपछि उहाँले पटक पटक विभिन्न स्थानमा जबरजस्ति करणी गर्ने गरेको र एक दिन पाण्डेले मलाई अनामनगरकै होटलको एउटा कोठामा लगेको र म उक्त कोठामा पुग्दा त्यहाँ पहिले नै एक जना अपरिचित पुरुष व्यक्ति बसिरहेको थियो। पाण्डेले उक्त व्यक्तिलाई देखाउँदै 'यो मानिससँग शारीरिक सम्पर्क राख। म यहाँ बसेर हेर्छु' भने। 

यो पनि पढ्नुहोस्

सुन्दरी प्रतियोगिताको आडमा बलात्कार प्रकरण: मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता बुधबार, असार १, २०७९

पाण्डेले ती अपरिचत व्यक्तिलाई 'तँ यो केटीसँग शारीरिक सम्पर्क राख। म यहा बसेर तँ र म कसले धेरै बेरसम्म सम्पर्क गर्न सक्छौं हेर्छु' भनी मलाई त्यो अपरिचित व्यक्तिसँग जबरजस्ती करणी गराई वेस्यावृत्ति गर्न बाध्य बनाए। 

मैले उक्त मानिससँग शारीरिक सम्पर्क गरेको पाण्डेले हेरेर बसे। उक्त मानिस को थिए म चिन्दिनँ। यसरी पाण्डेबाट लामो समयसम्म त्रासपूर्ण शारीरिक शोषण तथा मानसिक यातनाबाट विक्षिप्त भएँ। यो घटनाको सम्बन्धमा कोरियोग्राफर मोडल माल्भिका सुब्बा, फोटोग्राफर श्रीधर पौडेल र उक्त प्रतियोगितको सहभागी अर्चना पन्थीलाई समेत घटनाबारेमा जानकारी गराएको थिएँ।

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्