• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेटले आयातमुखी अर्थतन्त्रमा सुधार गर्न खोजेको छ : दीपेन्द्रबहादुर क्षेत्री [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, जेठ १८, २०७९  ११:२८
1140x725

सरकारले संघीय संसदमा पेस गरेको बजेटमा अनेक प्रतिक्रिया आइरहेका छन्। कसैले बजेट चुनाव लक्षित र वितरणमुखी भएको आरोप लगाएका छन् भने कसैले बिग्रिएको अर्थतन्त्रमा सुधार हुनसक्ने आशा प्रस्तुत गरेका छन्। खासगरी प्रमुख प्रतिपक्ष नेकपा एमालेले बजेटको तीव्र आलोचना गरिरहँदा सत्ता गठबन्धनमा सहभागी दलले प्रतिरक्षा गरिरहेका छन्। कतिपय अर्थविद्हरुले भने बजेटको कार्यान्वयन पक्षमा समस्या हुन सक्ने आशंका गरेका छन्। यिनै विषयमा नेपाल लाइभले पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीसँग कुराकानी गरेकाे छ। 

सरकारले प्रस्तुत गरेको बजेटलाई कसरी हेर्नुहुन्छ? कस्तो आयो?
बजेट नियमित प्रक्रिया हो। पार्टीहरूको नीति, निर्देशनहरू, आर्थिक पद्धतिहरूलाई अनुशरण गरेर कार्यान्वयन गर्न खोज्ने एक प्रक्रिया हो। अहिलेको पाँच दलीय गठबन्धनले त्यहिअनुसार अहिलेको बजेट ल्याएको छ। 

प्रतिपक्षीहरू यो बजेट वितरणमुखी छ भन्छन्। सत्तापक्षीय विकास लक्षित छ भन्छन्। तपाईंलाई कस्तो लागेको छ?
बजेट भनेकै वितरण गर्न ल्याउने हो। नत्र बजेटमा राख्ने तर खर्च नगर्ने भन्ने कुरा आउँछ। तर, विनियोजन गरेको रकमले आर्थिक विकास, जनताको सुख, सुविधालाई हेर्न सक्नुपर्ने हुन्छ। त्यो हिसाबले हेर्दा अहिले ज्येष्ठ नागरिकलाई दिने सामाजिक सुरक्षाभत्ता ७० वर्षबाट घटाएर ६८ वर्षमा ल्याएको छ। 

यसले झन्डै २० अर्ब व्ययभार पर्न जान्छ। त्यो कारण मान्छेले यस्तो गर्न हुन्थेन, बरु आवास र स्वास्थ्यमा सुविधा दिनुपर्थ्यो भनेका होलान्। तर मलाई के लाग्छ भने, हाम्रो आयतमुखी अर्थतन्त्रमा केही सुधार गर्न खोजिएको देखिन्छ। 

हामी वार्षिक ३ खर्बको खाद्यान्न आयात गर्छौं। त्यसलाई कम गर्दै जानुपर्छ भन्नेमा यो बजेट अगाडि बढेको छ। जस्तोः कृषिमा विशेष जोड दिएको छ। कृषिलाई उद्योगमा जोड्ने लक्ष्य राखिएको छ। उद्योगमा पनि निजी क्षेत्रसँग मिलेर अघि बढ्ने, पुराना उद्योगहरूलाई पुनःसञ्चालन गर्ने भनिएको छ। यसले स्थायित्व प्रदान गर्छ। र यिनै कुरालाई कार्यान्वयनमा ल्याउन सकियो भने त्यति नराम्रो हुँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

अब संघीय तथा प्रदेश संसद्को निर्वाचन हुन लागेको छ। विपक्षीले यो सरकारको आयु पाँच महिना हो भनिरहेका छन्। यस्तो अवस्थामा कार्यान्वयनमा जटिलता नआउला?
योभन्दा अघिल्लो नेकपाको सरकारलाई जनताले पाँच वर्षको लागि छाप हानेर पठाएका हुन्। संविधानले दुई वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाइने भनेको थियो। त्यो सबै स्थायित्वको लागि थियो। तर, २ वर्षपछि त सरकार अस्थिर हुन थाल्यो।

पाँच वर्षकै लागि दिँदा त त्यस्तो अवस्था भयो भने अहिले त झन् चुनाव आउन लागेको छ, हामी सरकारमा आउँदै छौं भनेर विपक्षीले चुनाव लक्षित भन्नु स्वभाविक छ। यसर्थ पाँच दिन मात्रै भए पनि नेपाली जनताको र देशको हितको निमित्त सरकारले काम गर्नुपर्छ भन्ने लाग्छ।

अर्थतन्त्रमा देखिएको समस्यालाई बजेटले सम्बोधन गर्न सकेको छ कि छैन?
आयातलाई क्रमिक रूपमा निरुत्साही गर्दै हामीले यहिभित्र उत्पादन बढाउँदै लाने भनिएको छ। ‘हाम्रो उत्पादन हाम्रै उपयोग’ भन्ने नारा लिएको छ। यो कार्यान्वयन गर्ने पक्ष बाँकी रह्यो। यसले के देखाउँछ भने, विद्यमान समस्यालाई सम्बोधन गर्न केहि चिन्ता र चासो रहेको छ। 

Xtrem
Xtrem

मेरो चासो के हो भने बजेटको आकार चाहिँ यत्रो ठूलो नभएको भए हुने भन्ने थियो। १७ खर्बसम्मको भइदिएको भए, विगतमा हामीले पैसा खर्च गर्न सक्या थिएनौं भन्ने कुरालाई सम्बोधन गर्न खोज्या रैछ भन्ने देखिन्थ्यो।

बजेटले राखेको लक्ष्य अनुसारको स्रोत व्यवस्थापन कसरी होला त?
चालू आर्थिक वर्षमा करिब ११ खर्ब ५२ अर्ब राजस्व उठ्ने अनुमान छ भने आगामी वर्षमा १२ खर्ब ४० अर्ब ठूलो कुरा भएन नि त! १८ प्रतिशत त वृद्धि हो। क्रियाकलाप बढेर गयो भने राजश्व नि बढेर जान्छ, त्यसैले उठाउन गाह्रो हुँदैन होला भन्ने लाग्छ।

जहाँसम्म आन्तरिक र बाह्रय गरेर ५ खर्ब ऋणको कुरा छ त्यसमा बाह्य ऋण उठ्न अलिक गाह्रो हुन सक्छ। किनभने हामी चुनावी वर्षमा छौं। हामी चुनावमा केन्द्रित हुँदा विकास निर्माणका कामहरू ओझेलमा पर्न सक्छन्। 

प्राय: सर्वसाधरणले बजेटबाट मूल्य वृद्धिको मात्र अनुभव गर्ने अवस्था हुन्छ। यो बजेटमा प्रत्यक्ष रूपमा राहत महसुस गर्ने केहि छ?
पेट्रोलियम पदर्थको मूल्यमा केहि सम्बोधन गर्ने कुरा भएको छ। तर, प्रत्येक हप्ता १०–१० रुपैयाँ बढाएर कसरी घट्ला त्यो चाहिँ हेर्नैपर्ने हुन्छ। घुम्ती पसल हरेक पालिकामा पुर्‍याउने भनिएको छ। यसले न्यूनतम् आवश्यकताको वस्तु दिन थालियो भने यो महँगीबाट केहि राहत मिल्न सक्ला कि।

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  ११:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
सम्बन्धित सामग्री
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्