• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वरिष्ठ अधिवक्ताको उपाधि वितरण गर्दै सर्वोच्च, भैंसी काण्डमा परेका वकिल पनि वरिष्ठ बन्ने लबिइङमा 

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २२, २०७९  ११:४५
1140x725

काठमाडौं– सर्वोच्च अदालतको फुलकोर्ट बैठकले वरिष्ठ अधिवक्ताहरूको उपाधि दिने अन्तिम तयारी गरेको छ। सर्वोच्चले लामो समयपछि देशभरका कानुन व्यवसायीलाई यस्तो उपाधि दिन लागेको हो।

केही दिन पहिले वरिष्ठ अधिवक्ताको उपाधिसम्बन्धी प्रतिवेदन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुझेका थिए। कार्कीले उक्त प्रतिवेदन बुझेलगत्तै यसका लागि फुलकोर्ट बैठक पनि राखेका थिए। वैशाख २० गते सार्वजनिक बिदाको दिन पनि फुलकोर्ट बैठक बसेको थियो।

उक्त बैठकमा न्यायाधीशहरूले वरिष्ठ अधिवक्ताको उपाधि वितरण गर्ने मापदण्ड बारे छलफल गरेको थियो । त्यस्तै कामु प्रधानन्यायाधीश कार्कीले नेपाल बार एशोसियसन,सर्वोच्च अदालत बार एशोसियसन र वरिष्ठ अधिवक्ताहरूसँग पनि वरिष्ठ अधिवक्ताको उपाधि दिनेबारे अनौपचारिक छलफल गरेका छन्।

‘केही दिनमा वरिष्ठ अधिवक्ताहरूको उपाधि वितरण हुन्छ,’ छलफलमा सहभागी एक न्यायाधीशले भने, ‘अन्तिम तयारी भइरहेको छ। फुलकोर्ट बैठकमा विस्तृत छलफलसमेत भएकाले केही दिनभित्र एउटा मापदण्डभित्र रहेर वितरण हुन्छ।’

न्यायाधीश कुमार रेग्मी, सपना प्रधान मल्ललगायतको समितिले अध्ययनपछि प्रतिवेदन पेश गरेको थियो। सर्वोच्चका न्यायाधीशको समितिले पेश गरेको प्रतिवेदनमाथि पनि छलफल भएको र त्यही प्रतिवेदनका आधारमा वरिष्ठ अधिवक्ताहरूको उपाधि वितरण हुनेछ। २०७६ सालका वरिष्ठ अधिवक्ताको उपाधि वितरणका लागि एउटा मापदण्डसमेत निर्माण भएको थियो।

नेपाल कानुन व्यवसायी परिषद ऐन २०५० अनुसार वरिष्ठ अधिवक्ताको उपाधि वितरण गरिन्छ। उक्त मापदण्डमा प्रधानन्यायाधीशले तोकेको चार न्यायाधीशको समिति रहने भनिएको छ। त्यस्तै, सार्वजनिक सञ्चार माध्यमलगायत अन्य उपयुक्त माध्यमवाट सूचना आह्वान गर्ने र सर्वोच्चको वेबसाइटमा राख्ने, नेपाल बार र सर्वोच्च बारमार्फत विवरण संकलन गर्ने, आवश्यकताअनुसार सिफारिस समिति वा सम्बन्धित उच्च अदालत/इजलासको मुख्य न्यायाधीशमार्फत थप सूचना र विवरण लिने भनिएको छ। 

वरिष्ठ अधिवक्ताको उपाधिका लागि सम्भाव्य व्यक्तिले कम्तिमा विगत ५ वर्षको व्यावसायिक कर चुक्ता गरेको हुनुपर्ने र पछिल्लो ५ वर्ष नियमति रुपमा अधिवक्ताको प्रमाणपत्र अद्यावधिक गराएको हुनुपर्ने भनिएको छ। प्रमाणपत्र अद्यावधिक नगराएका अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान नगरिने मापदण्डमा उल्लेख छ।

त्यस्तै वरिष्ठ अधिवक्ताका लागि १५ हजार दस्तुर तोकिएको छ। कुनै कारबाही भएको पूर्व सरकारी कर्मचारी र कुनै सरकारबादी फौजदारी मुद्दामा अदालतमा अभियोपत्र दायर भएर विचाराधीन रहेको अवस्थामा वरिष्ठ अधिवक्ताको उपाधि वितरण नगरिनेलगायतको व्यवस्था गरिएको छ। सर्वोच्च अदालत वा उच्च अदालत तहमा कम्तिमा १५ वर्ष वकालत गरेको हुनुपर्ने र ५० वटा फैसलाको पक्ष विपक्षको नाम, अदालत, मुद्दा नम्बरलगायत वितरण पेश गर्नुपर्ने मापदण्डमा उल्लेख छ।  

Ncell 2
Ncell 2
nimb
nimb

भैंसी काण्डमा परेकादेखि अन्य अधिवक्ताहरूको लबिइङमा  
सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि वितरण सुरु गरेसँगै लबिइङ पनि सुरु गरेका छन्।  सर्वोच्च अदालत उच्चस्रोतका अनुसार केही विवादित कानुन व्यवसायीहरूले पनि वरिष्ठ अधिवक्ता बन्नका लागि लबिइङ थालेका छन्। उनीहरूले सर्वोच्चका पूर्वन्यायाधीश,वरिष्ठ अधिवक्ता र नाम चलेका अधिवक्तामार्फत आफूहरूले वरिष्ठ पाउने लबिइङ थालेका छन्।

त्यस्तै हालैमात्र भैंसी काण्डमा परेर विवादित भएका पोखराका एक अधिवक्ताले पनि वरिष्ठ अधिवक्ताको उपाधि पाउन लबिइङ थालेका छन्। उनले सर्वोच्च अदालतका वकालत गरिरहेका केही वरिष्ठ अधिवक्तामार्फत आफूले वकालत गरेको १५ वर्षभन्दा धेरै भएकाले उपाधि पाउनुपर्ने लबिइङ गरिदिन अनुरोध गरेको सर्वोच्चका एक न्यायाधीशले बताए।

विवादित व्यक्तिलाई नदिने मनसाय कामु मुख्य न्यायाधीश कार्कीले बनाएपछि उनले आफ्नो लबिइङ गरेका हुन्। कास्की बारका पूर्वअध्यक्षसमेत रहेका तत्कालीन पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार कमल अर्यालले  सर्वोच्चका एक न्यायाधीश समक्ष यस्तो प्रस्ताव पुर्‍याएको ती न्यायाधीशले बताए।

कास्की बारका पूर्वअध्यक्षसमेत रहेका पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार कमल अर्यालले भने  भैंसी काण्डमा  मुद्दा जितको भन्दै अतिरिक्त पारिश्रमिक स्वरुप ५ हजार रुपैयाँ माग गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

‘भैंसी काण्ड’मा पोखरा महानगरपालिकाका कानुनी सल्लाहकारले ५ हजार मागेपछि… 

उनी त एउटा उदाहारण मात्र हुन अन्य पनि केही विवादित नामहरू आएका ती न्यायाधीशले भने। भैसी प्रकरणमा विवादित भएपछि अर्याललाई महानगरले कानुनी सल्लाहकारवाट हटाएको थियो। उनले हारेको मुद्दा जितेको भन्दै पीडित पक्षसँग उल्टै ५ हजार पैसा र फि लिएपछि उनी विवादमा परेका थिए।

यो पनि पढ्नुहोस्

‘भैंसी काण्ड’मा जोडिएका कानुन व्यवसायीलाई पोखरा महानगरले हटायो सल्लाहकारबाट

सुरुमा मुद्दा जितेको भनी खुशी भएका पीडित अदालतमा फैसला लिन जादाँ आफूले हारेको र उल्टै जितको भन्दै अर्यालले ठगी गरेको थाहा पाएपछि उनले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठगीको कसुरमा जाहेरी दिएका थिए। दमैको जाहेरी आएपछि अदालतबाट पक्राउ पूर्जी लिएर उनलाई  पक्राउ  समेत गरेको थियो। पछि उक्त मुद्दा मिलापत्र गरेर टुङ्गाइएको थियो।

यो पनि पढ्नुहोस्

'भैंसी काण्ड'मा मुछिएका पोखरा महानगरका कानुनी सल्लाहकारको पावर: अदालतको फैसला 'विपरीत' मिलापत्र गराएर हिरासत मुक्त!

 

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा पुर्‍याएको... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्