• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

माल्दिभ्ससँगको ऐतिहासिक जितपछि प्रशिक्षक अल्मुताइरी भन्छन्- ‘संयमित हुनुस्, उपाधि जितिसकेका छैनौं’

64x64
नेपाल लाइभ शनिबार, असोज १६, २०७८  ०६:१८
1140x725

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सबैलाई संयमित रहन आग्रह गरेका छन्।

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शनिबार सम्पन्न पहिलो खेलमा आयोजक माल्दिभ्सविरुद्ध १-० गोलको जित हात पारेसँगै प्रशिक्षक अल्मुताइरीले पोस्ट म्याच कन्फरेन्समा यो खेलको सुरुवात मात्र भएको भन्दै अहिले नै हौसिन आवश्यक नरहेको बताएका हुन्।

‘हामीले मिहिनेत गरेका थियौं। हामीले माल्दिभ्सको बारेमा राम्रो अध्ययन गरेका थियौं। उनीहरुलाई खुलेर खेल्न अवसर दिएनौं। त्यसैले जितको हकदार थियौं,’ उनले भने, ‘तर, अहिल्यै उपाधि जितिसकेका छैनौं। सबै संयमित हुन जरुरी छ। नेपालमा रहेका सबै खेलप्रेमीलाई पनि शान्त रहन आग्रह गर्दछु।’

सबै कुरा बिर्सेर अब अर्को खेलमा ध्यान हुने पनि उनले बताए। उनले योजना अनुसार नै माल्दिभ्सलाई खेलमा खुलेर खेल्न नदिएको समेत बताए।

‘माल्दिभ्सका खेलाडीले सेट पिसमा केही अवसर सिर्जना गरेका थिए। तर, ओपन प्लेमा हामीले कुनै अवसर दिएनौं। हामीले उनीहरुलाई घरेलु मैदान र अवस्थाको दबाब महसुस गराउने योजना बनाएका थियौं। जुन सफल भयो,’ उनले भने।

यद्यपि, नेपाली खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेको उनले स्वीकारे। ‘गोलरहित बराबरीमा रहनुले माल्दिभ्स दबाबमा पारे थियो। यस्तो बेला हामीले पाएका केही अवसर सदुपयोग गर्न सकेनौं,’ उनले भने।

उनले खेलको हिरो मनिष डाँगी रहेको बताए। ८६औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले काउन्टर अट्याकमा बललाई अगाडि बढाउँदै तीन डिफेन्डरलाई छक्काएर वन भर्सेस वनको स्थितिमा गोल गरेका थिए।

मनिष दोस्रो हाफको ६९औं मिनेटमा नवयुगको स्थानमा मैदान प्रवेश गरेका थिए। ‘मनिष डाँगीले ठूलो रंगशालामा खेलेको यो पहिलो खेल हो। आजको हाम्रो हिरो मनिष रहे,’ उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

उनले आफूले बनाएको टोलीमा सम्भावना बोकेका अरु थुप्रै खेलाडी रहेको बताउँदै उनीहरुलाई तयार पार्न समय चाहिएको बताए।

‘मनिषबाहेक धेरै सम्भावना बोकेका आयुष घलान अर्का युवा खेलाडी हुन्। यो टोलीलाई अझै समय चाहिन्छ। निकै राम्रो भविष्य देखेको छु,’ उनले भने।

अलमुताइरीले ओमानविरुद्ध मैत्रीपूर्ण खेलको हारले आफू पनि निराश रहेको बताए। ‘नेपालका समर्थक ओमानविरुद्ध ७-२ ले खेल्दा निकै निराश थिए। तर, मैले नेपालमा पनि भनेको थिएँ, उमेर मात्र अंक हो। कुवेत र सिरियामा पनि युवा खेलाडीले खेलेका छन्। तर आफूभन्दा बलियो टोलीसँग खेल्दा निकै अनुभव बटुल्न सकिन्छ,’ उनले भने।

यता, खेलको निर्णायक बनेका मनिषले प्रशिक्षक अल्मुताइरीले विश्वास गरेर मैदान पठाएको भन्दै आभार व्यक्त गरे।

Xtrem

Xtrem

‘प्रशिक्षकले तिमीले गोल गर्छौं भनेर विश्वास गरेर मैदान पठाउनु भएको थियो।  म माथि विश्वास गर्नु भएकोमा  प्रशिक्षकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु,’ उनले भने।

उनले टिमले सहयोग गरेकै कारण गोल निस्केको भन्दै सबैलाई धन्यवाद दिए। ‘टिमले सपोर्ट गरिरहनु भएको थियो। प्रशिक्षक निर्देशनमा हामी गइरहेका थियौं। लक्कीली बल मेरो खुट्टामा आयो र गोल पनि भयो। त्यसका लागि टिम, प्रशिक्षक र अफिसियललाई धन्यवाद,’ उनले भने।

नेपाल र माल्दिभ्सबीच यसअघि १६ पटक भेट भएको थियो। त्यसमध्ये ८ खेलमा माल्दिभ्सले जित हासिल गर्दा नेपालले ४ खेलमा जित हात पारेको थियो। यस्तै, ४ खेल भने बराबरीमा टुंगिएका थियो।

पछिल्लो पटक नेपालमा १९९९ मा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद ९साग० यता नेपालले माल्दिभ्समाथि जित निकाल्न सकेको थिएन। त्यति बेला नेपालले २–१ ले जितेको थियो ।

त्यसयता भएका ७ खेलमा नेपालले जित हासिल गर्न सकेको थिएन। यसबीचमा ५ खेलमा हार बेहोरेको नेपालले २ खेलमा माल्दिभसलाई बराबरीमा रोकेको थियो।

पछिल्लो पटक नेपाल र माल्दिभ्सले २०१८ को साफ च्याम्पियनसिपमा खेलेका थिए। त्यसबेला नेपाललाई सेमिफाइनलमा ३-० ले हराउँदै माल्दिभ्स फाइनल पुगेको थियो। माल्दिभ्सले भारतलाई हराउँदै उपाधि जितेको थियो।

नेपालले अब सोमबार श्रीलंकाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार रातको ९:४५ बजे हुनेछ। प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ।

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ०६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्