Costfoto | Barcroft Media | Getty Images काठमाडौं- चिनियाँ स्मार्टफोन कम्पनी साओमी विश्वव्यापी रूपमा सामसङलाई उछिनेर पहिलोपटक संसारकै ठूलो स्मार्टफोन निर्माता बनेको छ।
काउन्टरपोइन्ट रिसर्चको पछिल्लो तथ्यांक अनुसार सन् २०२१ जुनमा संसारकै ठूलो स्मार्टफोन निर्माता साओमी बनेको हो।
साओमीको सेयर १७.१ प्रतिशत बढेको छ। यता, सामसङको सेयर १५.७ प्रतिशतले घटेको छ।
यस्तै, एप्पलको सेयर पनि घटेको छ। एप्पलले विश्वव्यापी स्मार्टफोन बजारको १४.३ प्रतिशत सेयर मात्र प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।