काठमाडाैं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अदालतबाट आफू अन्यायमा परेको बताएका छन्। पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै उनले न्याय पाउने ठाउँबाटै अन्याय भए पनि फैसला कार्यान्वयन गर्ने बताए।
'हामीमाथि न्याय पाउने ठाउँबाटै अन्याय भयो। तर पनि फैसला कार्यान्वयन गर्छाैं, आवेश उत्तेजनामा नआई अघि बढ्छौं,' अध्यक्ष ओलीले भने।
जनादेश एमालेसँगै भए पनि परमादेशका कारण बाहिरिनुपरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।