• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २७, २०८२ Sat, Dec 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

विश्वमा प्रत्येक मिनेटमा ११ जनाको भोकका कारण मृत्यु 

64x64
नेपाल लाइभ शनिबार, असार २६, २०७८  ०७:४५
1140x725

काठमाडौं- विश्वमा प्रत्येक मिनेटमा ११ जना मानिसको भोकका कारण मृत्यु हुने गरेको गरीबी निवारणका लागि काम गर्ने संगठन अक्सफामको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ।

उक्त संस्थाका अनुसार गत वर्षको तुलनामा विश्वभरि अनिकालको अवस्थाको सामना गर्ने व्यक्तिको सङ्ख्या छ गुणा बढेको छ। 

‘भाइरसका कारण भोकमरीमा वृद्धि’ नामक अक्सफार्मद्वारा सार्वजनिक एक अध्ययन प्रतिवेदनमा खाद्यान्न अभाबका कारण हुने मृत्यु दर कोभिडका कारण थपिएको र कोभिडका कारण प्रतिमिनेट सात व्यक्तिले खाद्यान्न अभाबको चरम सङ्कट व्यहोर्दै मृत्युवरण गर्नुपरेको पाइएको छ। 

“तथ्याङ्कहरू आश्चर्यजनक छन्, हामीले यो याद राख्नु पर्छ कि यी तथ्याङ्कहरूले व्यक्तिले विश्व स्वास्थ्य सङ्कटका कारण अकल्पनीय पीडालाई भोगिरहेका छन् भन्ने देखाउँछन्,” अक्सफाम अमेरिकाका अध्यक्ष तथा कार्यकारी अधिकृत एबी म्याक्सम्यानले भने। “भोकले एक जना व्यक्तिको मृत्यु हुनु भनेको पनि अति संवेदनशील कुरा हो। तर तथ्याङ्कले जटिल समस्या उजागर गर्दछ।” 

मानवीय सहायताका लागि का मगर्ने यस समूहका अनुसार विश्वभर १५ करोड ५० लाख व्यक्तिले यतिबेला खाद्यान्न सङ्कटको चरम असुरक्षाबीच बाँचिरहेका छन्। यो गत वर्षभन्दा करिब दुई करोड बढी हो। खाद्य सङ्कट झेलेका मुलुकमध्ये करिब दुई तिहाई मुलुकमा सैन्य द्वन्द्व भएका कारण खाद्य असुरक्षा भएको हो।

अहिलेको अवस्थामा भने मानिसहरूलाई द्वन्द्वका कारणभन्दा पनि बढी खाद्य असुरक्षाको अवस्थामा वृद्धि हुनुमा कोभिड–१९ का कारण आएको आर्थिक मन्दी र बढ्दो जलवायु सङ्कटको कारण मानिसहरूलाई भोकमरीको चपेटामा धकेलिरहेको म्याक्सम्यानले बताए। 

कोभिड र जलवायु परिवर्तनका कारण यो बर्ष पाँच लाख २० हजार मानिसलाई भोकमरीको नजिकमा धकेलेको उहाँले अक्सफार्मको तथ्याङ्कलाई मुल्याङ्कन गर्ने शिलशिलामा बताए।

“राजनीतिक फाइदाका लागि एक आपसमा लडाई गर्ने दलहरूले एक अर्काबीच यस्ता द्वन्द्व सिर्जना गर्नुको सट्टा जलवायु परिवर्तन र आर्थिक सङ्कटविरूद्ध आफ्नो एजेन्डाअघि बढाएमा प्रभावित लाखौंलाई फाइदा पुग्नेछ,” उनले भने।

Ncell 2
Ncell 2

महामारीको बावजुद पनि यो समयमा पनि विश्वव्यापी सैनिक खर्च ५१ अर्ब अमेरिकी  डलरले बढेको छ जसका कारण संयुक्त राष्ट्रसंघले भोकमरीलाई रोक्नको लागि कम्तिमा छ गुणा बढी खर्च छुट्ट्याउनुपर्छ।

उक्त प्रतिवेदनले अफगानिस्तान, इथियोपिया, दक्षिण सुडान, सिरिया र यमनलगायत देशहरूलाई द्वन्द्वको खराब अवस्थामा रहेका मुलुकका रूपमा उल्लेख गरेको छ। यहाँ द्वन्द्वमा परेकासहित अन्य जनसङ्ख्या पनि भोकमरीको जोखिममा परिरहेको प्रतिवेदनले देखाएको छ। 

विश्वमा भोकमरीको पीडालाई युद्धको हतियारको रूपमा प्रयोग गरिइरहेको पाइन्छ। द्वन्द्वले नागरिकहरूलाई खाना र पानीबाट वञ्चित गर्दै अन्य मानवीय राहतलाई व्यवस्थापन गर्नसमेत बाधा पुर्‍याउन रिपोर्टमा उल्लेख भएको म्याक्सम्यानले बताए।

उनले भने“मानिसहरूलाई जब खाद्य सङ्कटबीच बाँच्नुपरेको अवस्थामा मानवीय सहायताका लागि हात अघि बढ्नुको सट्टा बजारमा गोलाबारी र विष्फोट भइरहेको छ जसले भएको बालीनाली र गाईवस्तुहरूलाई विनास मात्रै गर्दैन यसले नागरिकमा चरम निराशा पैदा गर्छ।” 

यस संस्थाले विपत्तिजनक भोकमरीलाई जारी राख्न द्वन्द्व रोक्न र राहतका लागि कामगर्ने संघसंगठनहरूलाई द्वन्द्वक्षेत्रमा सञ्चालन गर्न र आवश्यक परेकाहरूसम्म पुग्न सुनिश्चित गर्न सरकारहरूलाई आग्रह गरेको छ। यसले दाता मुलुकलाई ‘संयुक्त राष्ट्र संघले भोकमरी कम गर्नको लागि गरेको प्रयासहरूलाई तुरुन्त र पूर्ण रुपमा सक्रिय बनाउन’ आग्रह गरेको छ। 

यसैबीच विश्वव्यापी तापक्रम वृद्धि र महामारीको कारण आएको आर्थिक परिणामले विश्वव्यापी खाद्यान्नको मूल्यमा ४० प्रतिशतले वृद्धि भएको जनाएको छ। यो पछिल्लो एक दशकमा उच्च हो। उक्त बृद्धिले दशौं लाख मानिसहरूलाई भोकमरीमा धकेल्ने कामगरेको प्रतिवेदनले जनाएको छ।
 

प्रकाशित मिति: शनिबार, असार २६, २०७८  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी लायन्स एनपीएल सिजन २ को च्याम्पियन
एनपीएल फाइनल: सुदूरले दियो लुम्बिनीलाई ८६ रनको झिनो लक्ष्य
सुदूरविरुद्ध कम्तान रोहितको ह्याट्रिक विकेट
सम्बन्धित सामग्री
जापानमा भूकम्पबाट कम्तिमा ३० जना घाइते जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभ... मंगलबार, मंसिर २३, २०८२
सुडान नागरिक बस्ती आक्रमण : ६३ बालबालिकासहित ११४ को मृत्यु सुडानी अधिकारीहरूले अब्दुलअजिज अल–हिलु नेतृत्वको विपक्षी सशस्त्र समूहले द्रुत सहयोग बलसँग मिलेर नागरिक बस्तीमै लक्षित गरी आक्रमण गरे... सोमबार, मंसिर २२, २०८२
गोवाको नाइट क्लबमा विष्फोट, २३ जनाको मृत्यु स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू... आइतबार, मंसिर २१, २०८२
ताजा समाचारसबै
लुम्बिनी लायन्स एनपीएल सिजन २ को च्याम्पियन शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल: सुदूरले दियो लुम्बिनीलाई ८६ रनको झिनो लक्ष्य शनिबार, मंसिर २७, २०८२
सुदूरविरुद्ध कम्तान रोहितको ह्याट्रिक विकेट शनिबार, मंसिर २७, २०८२
अहिले संवैधानिक निकासको मार्ग निर्वाचन नै हो : कार्यबाहक सभापति खड्का शनिबार, मंसिर २७, २०८२
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध सुदूरको खराब सुरुवात शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल समूहको युवा भेला शुक्रबार, मंसिर २६, २०८२
एमाले महाधिवेशनमा ईश्वरको अवधारणापत्रमा छलफल नहुने शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
यी हुन् एमालेका १०८ मनोनीत महाधिवेशन प्रतिनिधि (सूचीसहित) शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्