• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

शिक्षा-सेयरमा लगानी गर्ने नेपाल ट्रष्टका कार्यविधि २ महिनादेखि अर्थ र शिक्षा मन्त्रालयमा रोकिए

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ३, २०७८  १५:५२
1140x725

काठमाडौं- नेपाल ट्रष्टले आफ्नो सम्पत्तिबाट आयआर्जन गरेको सम्पत्ति लगानी गर्ने गरी तयार पारेको 'नेपाल ट्रष्ट कोष लगानी कार्यविधि, २०७७’ र 'सामुदायिक/संस्थागत विद्यालयमा शैक्षिक सहयोग (छात्रवृत्ति, जनशक्ति विकास र अन्य शैक्षिक पूर्वाधार)सम्बन्धी कार्यविधि २०७७' को  मस्यौदा सरोकारवाला निकायमै रोकिएको छ।

कार्यालयले सञ्‍चालक बोर्डबाट सामुदायिक/संस्थागत विद्यालयमा शैक्षिक सहयोग (छात्रवृत्ति, जनशक्ति विकास र अन्य शैक्षिक पूर्वाधार)सम्बन्धी कार्यविधि २०७७ को लागि शिक्षा मन्त्रालयसँग राय लिने निर्णय गरेको थियो। बोर्डको निर्णयपछि कार्यालयले माघ १८ गते नै सामुदायिक/संस्थागत विद्यालयमा शैक्षिक सहयोग (छात्रवृत्ति, जनशक्ति विकास र अन्य शैक्षिक पूर्वाधार)सम्बन्धी कार्यविधि २०७७ मा राय माग्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पठाएको थियो। तर, मन्त्रालयले दुई महिनाभन्दा बढी हुँदासम्म कुनै राय नदिएको नेपाल ट्रष्टबाट बिहीबारमात्रै सरुवा भएका सहसचिव भिष्मकुमार भुसालले जानकारी दिए।

यस विषयमा शिक्षा मन्त्रालयले भने कार्यालयबाट राय माग गरिएको विषय सत्य भएको र केही प्राविधिक कारण ढिलाइ भएको जवाफ दिएको छ। के-कस्तो प्राविधिक कारण हो भन्‍ने विषयमा भने शिक्षा मन्त्रालय मौन रहेको छ।

यसैगरी कार्यालयले आफ्नो सम्पत्तिबाट आयआर्जन गरेको सम्पत्ति लगानी गर्ने गरी 'नेपाल ट्रष्ट कोष लगानी कार्यविधि, २०७७’ को  मस्यौदा रायका लागि अर्थ मन्त्रालय पठाएको थियो। अर्थले पनि अहिलेसम्म कुनै राय दिएको छैन। 'नेपाल ट्रष्ट कोष लगानी कार्यविधि, २०७७’ को  मस्यौदा अर्थमन्त्री विष्णु पौडेलको टेबुलमा पुगेर रोकिएको अर्थ मन्त्रालयका एक सहसचिवले जानकारी दिए। कार्यालयले उक्त कार्यविधिको मस्यौदा पनि रायका लागि गत माघमै अर्थ मन्त्रालयमा पठाएको थियो।

यो पनि पढ्नुहोस्

नेपाल ट्रष्टले निक्षेपदेखि सेयरसम्म लगानी गर्ने, यस्ता छन् कार्यविधिका ९ विशेषताआइतबार, चैत ८, २०७७

कार्यालयले चालु आर्थिक वर्षभित्रै सरोकारवाला निकायसँगको रायमा बोर्डबाट कार्यविधि स्वीकृत गर्दै आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा लैजाने तयारी गरेको थियो। कार्यालयले स्थापना भएको १३ वर्षपछि सामुदायिक/संस्थागत विद्यालयमा शैक्षिक सहयोग (छात्रवृत्ति, जनशक्ति विकास र अन्य शैक्षिक पूर्वाधार)सम्बन्धी कार्यविधिको प्रस्तावित मस्यौदा तयार पारेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

कार्यविधिमा दुर्गम, पिछडिएका क्षेत्र, दलित, अति विपन्‍न, सीमान्तकृत तथा उपेक्षित समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षामा पहुँच पुर्‍याउन छात्रवृत्ति उपलब्ध गराएर न्यायपूर्ण समाजको स्थापना गर्न योगदान गर्ने उद्देश्य लिइएको छ।

यसैगरी, कार्यालयले तयार पारेको कार्यविधिले नेपाल ट्रष्टको स्वामित्व भएका जग्गामा सञ्‍चालनमा रहेका सामुदायिक वा संस्थागत (सार्वजनिक शैक्षिक गुठी अन्तर्गतका) विद्यालयमा विज्ञान, गणित, सूचना प्रविधि र व्यवस्थापन विषयमा शिक्षण सिकाइमा प्रभावकारिता हासिल गर्न शिक्षकलाई क्षमता अभिवृद्धि कार्यक्रममा सहयोग गर्ने उद्देश्य लिएको छ।

कार्यविधिमा कार्यालयले दुर्गम, पिछडिएको क्षेत्र, दलित, अति विपन्‍न, सीमान्तकृत तथा उपेक्षित समुदायबाट छनोट भएका वार्षिक १२० जना बालबालिकालाई आवासीय अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने उल्लेख छ। यस्तो छात्रवृति सुविधा कक्षा ५ देखि १० सम्म अध्ययन गर्नेका लागि मात्रै हुने कार्यविधिमा उल्लेख छ।

यसैगरी, कार्यालयले नेपाल टष्ट्र ऐन २०६४ को दफा १७ बमोजिमको कोषमा जम्मा रहेको रकमलाई दक्षतापूर्ण, प्रभावकारी एंव प्रतिफलमुखी तरिकाले परिचालन गर्न कार्यविधि तयार पारेको छ। ट्रष्टले नियमावली २०६५ को नियम ४ ले दिएको अधिकार प्रयोग गरी कार्यविधि जारी गर्ने तयारी गरेको जनाउँदै आएको छ।

यो पनि पढ्नुहोस्

सामुदायिक विद्यालयका १२० विद्यार्थीलाई वार्षिक छात्रवृत्ति दिने नेपाल ट्रष्टको प्रस्तावमंगलबार, चैत १०, २०७७

ट्रष्टका कार्यक्रम सञ्‍चालन गर्न तत्काल आवश्यक नभएको रकम प्रचलित कानुन बमोजिमका 'क' वा 'ख' वर्गका बैंक वा वित्तीय संस्थामा ट्रष्टको नाममा मुद्दति निक्षेप वा दीर्घकालीन प्रकृतिका निक्षेप खाता खोली जम्मा गर्नसक्ने उल्लेख छ। यसैगरी कार्यालयले ऋणपत्रमा लगानी, मुद्दती निक्षेपमा लगानी, सेयरमा लगानी, हकप्रद सेयर र दोस्रो बजारको लगानी गर्नसक्ने गरी नेपाल ट्रष्ट कोष लगानी कार्यविधि, २०७७ को कार्यविधि तयार पारेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १५:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू
सम्बन्धित सामग्री
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक अन्य समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ।  समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथ... बुधबार, वैशाख २३, २०८३
उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे विजयी पाण्डेले १ हजार ७९ मत पाउँदा श्रेष्ठले ७५० मत प्राप्त गरिन् । पाण्डे र श्रेष्ठबीच ३२९ मतान्तर रहेको छ । एसोसिएट समूहमा कुल १ हजार ८४... बुधबार, वैशाख २३, २०८३
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेको हो। बुधबार, वैशाख २३, २०८३
ताजा समाचारसबै
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने बुधबार, वैशाख २३, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्