Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी

64x64
नेपाल लाइभ बिहीबार, असोज २२, २०८३  १६:४७
1140x725

काठमाडौं– वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई अस्पताल तथा होस्टल खाली गर्न उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ ।

बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई १२ घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउन निर्देशन दिएको विषयमा सरकारको तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले माफी मारेको हो ।

उनले यस विषयलाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताउँदै छिट्टै अध्ययनको वातावरण निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । २४ दिनदेखि आन्दोलनरत आवासीय चिकित्सकहरूले बिहीबार मन्त्रालय पुगेर आफ्ना मागहरू सम्बोधन गरी काम गर्ने वातावरण निर्माण गर्न माग गरे । मन्त्री पोखरेलका सल्लाहकार झाले मेडिकल कलेजको उक्त उर्दी आवेगमा जारी गरिएको र त्यसमा व्यक्तिगत ‘इगो’ प्रदर्शन भएको देखिएको दाबी समेत गरे । उनले मौसमको संवेदनशील अवस्थालाई समेत बेवास्ता गर्दै चिकित्सकहरूलाई होस्टल छोड्न बाध्य बनाउनु अमानवीय र लोकतान्त्रिक शासन व्यवस्थाविपरित भएको भएको समेत बताए । उनले मन्त्री पोखरेलले समेत यस विषयलाई गम्भीरतापूर्वक लिएर काम गरिरहेको जानकारी समेत गराएका छन् ।

उनले भने, ‘तपाईंहरुलाई १२ घण्टाभित्रमा होस्टल छोडिदिनु भनेर नोटिस आयो, जुन नोटिस आवेगमा आएर लेखिएको पनि देखिन्छ । एउटा इगो डेमोस्टेट्र गरेको पनि देखिन्छ । र त्यो अमानवीय पनि हो । मौसमको हिसाबले समेत जटिल र संवेदनशील विषय भएको कारणले भनेर हामीले सूचना समेत जारी गरेका थियौँ । त्यो समयमा त्यहाँ धेरै क्रियाकलाप भएको छ । मलाई मिति चाहिँ याद छैन । हामी यो सबैप्रति एकदमै डिसअपोइन्टेड छौँ । जतिुसकै गल्ती गरेको भए पनि होस्टेल छोड्न बाध्य बनाउनु उचित होइन । यो लोकतान्त्रि शासन व्यवस्थामा कुनै पनि हिसाबले उपयुक्त हुँदैन । त्यसप्रति हामी एकदमै चिन्तित छौँ । यसको लागि हामी राज्यको तर्फबाट एपोलोजिज पनि भन्न चाहन्छौँ । यो विषयमा मन्त्रीज्यूलाई जानकारी दिएर निरन्तर काम पनि गरिरहेको छौँ । उहाँले यो विषयलाई उहाँले गम्भीर रूपमा लिनुभएको छ ।’

आवासीय चिकित्सकहरूले कलेजमा शान्तिपूर्ण र मर्यादित वातावरण निर्माण गरी अध्ययनमा फर्कने अवस्था बनाउन माग गरे । आवासीय चिकित्सक डा.अविश साहले कलेजमा प्रोफेसरको निगरानीमा समेत विद्यार्थीलाई बिरामी तथा केसमा प्रत्यक्ष संलग्न हुन नदिइएको बताए । उनले कतिपय आवासी चिकित्सकलाई तेस्रो वर्षमा प्रवेश गर्दासम्म पनि व्यवहारिक चिकित्सकीय अभ्यासको अवसर नदिइएको बताए । डा. साहले चिकित्सकले पर्याप्त क्लिनिकल एक्सपोजर नपाए कसरी गुणस्तरीय उपचार गर्न पाउँछ ? भन्दै प्रश्न समेत गरे। उनले कलेजमा सुरक्षित, मर्यादित र अध्ययनमैत्री वातावरण सुनिश्चित गर्न माग गरे ।

Ncell 2
Ncell 2
nimb
nimb

उनले भने,‘कलेजमा प्रोफेसर हुनुहुन्छ । तर प्रोफेसरको अन्डरमा विद्यार्थीले कुनै पनि केस छुन पाउँदैन । कति जनालाई तेस्रो वर्षसम्म पनि केही गर्न दिइएको छैन । यदि कुनै डाक्टरले एक्सपोजर नै पाएको छैन भने उसले के उपचार गर्छ होला त ? अनि त्यहाँ यति धेरै ह्यारेसमेन्ट छ कि त्यसको व्याख्या गर्न नै गाह्रो छ । यहाँसम्म कि मनमा लागेको प्रश्न र जिज्ञासा समेत सोध्न डर लाग्छ । यस्तो डरलाग्दो अवस्थामा हामी कसरी काम गर्न सक्छौँ ।’

अर्का आवासीय चिकित्सक अजरुद्धिन अन्सारीले कलेज प्रशासनबाट आफूहरूलाई थर्काउने तथा धम्की दिने गरिएको आरोप लगाए । उनले कलेज प्रशासनबाट धेरै बोले छतबाट फालिदिने सम्मको धम्की आउने गरेको दाबी गर्दै यस्तो वातावरणमा अध्ययन गर्न नसकिने बताए। अन्सारीले कलेजमा विद्यमान वातावरणले चिकित्सकको व्यावसायिक दक्षता र उपचारको गुणस्तरमा समेत असर पार्न सक्ने भन्दै सुरक्षित र मर्यादित वातावरण निर्माण गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

उनले भने, ‘साथीहरूले सबै समस्या भनिसक्नुभयो, हाम्रो कलेज प्रशासनमा सबै कुरा खराब नै छ । थर्काउने, धम्की दिने भइरहेको छ । धेरै बोले छतबाट फालिदिन्छुसम्मको धम्कीहरू आइरहन्छन् । अब यस्तो वातावरणमा पढ्नको लागि कतिको पोसिबल छ ? हामी यही वातावरणमा त्यहाँ बढ्न जाने हो भने भविष्यमा हामी कस्तो उपचार गर्छौँ, हाम्रो उपचारको गुणस्तर कस्तो हुन्छ ?’

Xtrem
Xtrem

छलफल सहभागी केही आवासीय चिकत्सकहरुले कलेजमा समेत ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ रहेको दाबी गर्दै त्यसबारे छानबिन गर्न पनि माग गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  १६:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
सम्बन्धित सामग्री
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई १२ घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्... बिहीबार, असोज २२, २०८३
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल कीर्तिपुरस्थित त्रिभुवन स्मृति आज भवनमा आयोजित त्रिवि सभाको ६७औँ वार्षिक दिवसको बैठकमा अध्यक्षता गर्दै उनले विश्वविद्यालयलाई समयसापे... बिहीबार, असोज २२, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने दोलखा घर भएका १९ वर्षीय सौरभ मगर, २० वर्षीय अस्मित गजमेर, रामेछाप घर भएका १९... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्