• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आखिर किन डाकिन्छन् फिल्म हलमा नेता?

64x64
नेपाल लाइभ सोमबार, जेठ ७, २०७५  ००:१८
1140x725

काठमाडौं– तत्कालिन कृषि मन्त्री हरिवोल गजुरेल फिल्म ‘राहदानी’ हेरेरे निस्कने क्रममा एकाएक भक्कानिए। फिल्ममा देखाइएका अधिकांश दृष्यले मन थाम्न नसकेको प्रतिकृया दिएका गजुरेलको रुवाईको प्रभाव मनोरञ्जन क्षेत्रबाट प्रसारित हुँदै 8का सबै वर्गसम्म प्रवाहित हुन समय लागेन। 8िक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमसम्म चर्चाको विषय नै बन्यो।

त्यस्तै प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गत जेठ महिनामा फिल्म ‘रातो घर’ हेरे। सुरज सुब्बाको निर्देशन तथा निर्देशक स्वयम् र कलाकार विल्सनविक्रम राईको निमार्णमा बनेको चलचित्र ‘रातो घर’ झापाको कथावस्तुमा आधारित भएर आँफु फिल्म हेर्न हलसम्म पुगेको प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिए।

यसरी पछिल्लो समय फिल्म हलमा अतिथिका रुपमा राजनितिज्ञहरु ल्याउनु परम्परा जस्तै बनेको छ। वर्ष २०७४ मा रिलिज भएको पहिलो फिल्म ‘घामपानी’को ‘भिआइपी शो’मा नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई तथा नेतृ हिसिला यमी उपस्थित थिए। 

माओवादी युद्धकालमा घटेका घटनामा आधारित फिल्म ‘तान्द्रो’ हेर्न नेता मोहन बैद्य किरण, युवा नेतृ रञ्जु दर्शना लगायतको उपस्थिती देखियो। त्यस्तै अभिनेत्री स्वेता खड्काको निमार्ण रहेको फिल्म ‘कान्छी’को विशेष शोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, नयाँशक्ति नेतृ यमी, सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा लगायतको जम्बो टोली नै हल पुगेको थियो। 

त्यस्तै मह सञ्चारको ब्यानरमा बनेको फिल्म ‘शत्रु गते’ हेर्न बागबजारस्थित सिटी म्याक्स हलमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पुगेका थिए। 

नेपालमा रहेको पञ्चायती व्यवस्थाको कथामा आधारित रहेको भन्दै फिल्म ‘पञ्चायत’ हेर्न कुमारी हलमा विभिन्न नेताहरुलाई निमन्त्रणा गरिएको थियो। उक्त फिल्मको रेड कार्पेट शोमा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, झलनाथ खनाल, नेताहरु जनार्दन शर्मा, योगेश भट्टराई, मिनेन्द्र रिजाल, वर्षमान पुन, ओनसरी घर्तीमगर लगायतको उपस्थिती रहेको थियो। 

यसैगरी गत शुत्रबारबाट प्रदर्शनमा आएकोे फिल्म ‘भोर’ले पनि केही दिन अघि जयनेपाल चित्रघर काठमाडौंमा विशेष शोको आयोजना ग¥यो। शोमा एमाले वरिष्ठ नेता नेपाल, नयाँशक्ति नेतृ यमी, नेता रोजेन्द्र महतोलगायतको उपस्थिती रहेको थियो। 

यससँगै गत शुत्रबारबाट नै प्रदर्शनमा आएको खेल विशेष फिल्म ‘डमरुको डण्डीबियो’लाई सोमबार कांग्रेस नेता मिनेन्द्र रिजाल र डाक्टर शशांक कोइरालाले हलसम्म पुगेर हेरे। 

Ncell 2
Ncell 2
nimb
nimb

यसरी वर्ष २०७४ को सुरुदेखि हालसम्म कोहिनुर, भिमदत्त, घुम्ती, फागु, जात्रा, उमा, झोला, वडा नम्बर ६ जस्ता थुपै फिल्महरु हेर्न नेताहरुलाई आमन्त्रण गरिएका उदाहरणहरु छन्।

नेताहरुले फिल्म हेरेर सामान्यतया सकारात्मक प्रतिकृया नै दिएर जाने गरेका छन्। नेपाली फिल्म लाइनमा देखिने यस्ता दृश्यहरुबाट फिल्म निर्माताहरु हलमा राजनितिज्ञ र अन्य उच्च ओहोदाका व्यक्तिहरुलाई फिल्म हेर्नका लागि बोलाउन निकै जागरुक भएका देखिन्छन्। 

किन डाकिन्छन् फिल्म हलमा नेताहरु?

Xtrem

Xtrem

अभिनेता तथा निर्माता विल्सन विक्रम राईको गत जेष्ठमा फिल्म ‘रातो घर’ सार्वजनिक भयो। उनको फिल्म हेर्न प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलगायतका नेता हलसम्म पनि आए।

तर फिल्म हलमा किन राजनितिकर्मी? भन्ने हाम्रो प्रश्नमा राई भन्छन्,‘हरेक फिल्मकर्मीहरुलाई आफुले गरेको काम सफल होस् भन्ने चाहाना हुन्छ। यहि चाहाना अनुरुप फिल्मकर्मीहरुले राज्यका सम्पूर्ण तहका दर्शकमाझ आफ्नो उत्पादनको प्रचार पुर्‍याउने लक्ष पनि लिएको हुन्छ।  राजनितिकर्मीका कुरा प्रायः सबै तहका मानिसहरुका लागि चासो पनि हुन्छ। तसर्थ  सुचना प्रवाहकै लागि पनि यस्तो गरिएको हो।’

सोझो अर्थमा फिल्म प्रचारकै लागि नेताहरुलाई आमन्त्रण गरिएको हो? भन्ने प्रश्नमा राई सहजै सहमती जनाउँदै थप्छन्,‘सबै समय सस्तो लोकप्रियता र प्रचारका लागि मात्र राजनितिज्ञलाई हलमा बोलाइएको हुँदैन। फिल्मको विषयवस्तुमा पनि यो कुरा भरपर्ने गर्दछ।’

सञ्चारकर्मी तथा निर्देशक दिपेन्द्र लामा यस विषयमा फरक मत राख्छन्। विशेषगरी पछिल्लो समय राजनितिज्ञहरु फिल्म हलमा आउने क्रम बाक्लिएको स्विकार गर्दै लामा भन्छन्,‘निमन्त्रणा गरिएको अवस्थामा मात्र फिल्म हेर्न नेता तथा उच्च तहका व्यक्तिहरु आएका हुँदैनन्। उनीहरु अन्यत्रबाट प्रचार र तारिफ सुनेर पनि आउँछन्।’ लामाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘घामपानी हेर्न नयाँशक्ति संयोजक भट्टराई, नेतृ यमीलगायतका राजनितिकर्मीहरु आएका थिए तर उनीहरु आफ्नै रुचीले फिल्म हेर्न आएको बताउँछन् निर्देशक लामा। 

पछिल्लो समय सस्तो लोकप्रियताकै लागि हलमा नेताहरु बोलाउने प्रवृति हावि बन्दै गएको छ। नेताहरुलाई हलसम्म बोलाउनुमा कतिपय फिल्मकर्मीको उद्देश्य फिल्मको कथावस्तु राज्यको निति निर्माण र कार्यान्वयनका लागि सहयोगी बन्नसक्छ भन्ने हुन्छ भने कतिले विशुद्ध रुपमा प्रचारकै लागि यस्तो कार्य गरिरहेका हुन्छन्। अझै कतिपयले निकट भविष्यमा चलचित्र सम्बन्धित संस्था तथा संगठनहरुमा राजनैतिक नियुक्तिको लागि सम्बन्ध विस्तार गर्ने भर्याङको रुपमा हलसम्म आइदिन राजनितिज्ञहरुलाई निमन्त्रणा पुग्ने गरेको लामाको बुझाई छ। 

यता निर्माता संघका अध्यक्ष तथा अभिनेता आकाश अधिकारी फिल्म हलमा राजनितिज्ञहरुको उपस्थिति अनिवार्य रहेको जिकिर गर्छन्। नेताहरुलाई पनि मनोरञ्जन आवश्यक पर्ने तथा फिल्ममा मनोरञ्जनसँगै 8को प्रतिविम्वसमेत प्रस्तुत गरिने हुँदा उक्त कुराको जानकारी राजनैतिक नेताहरुमा समेत हुनुपर्ने बुझाई छ अधिकारीको।

हलमा राजनितिज्ञहरुलाई आमन्त्रणको उद्देश्य प्रचार–प्रसारको सहज माध्यम भएको स्विकार गर्दै अधिकारीले भने,‘यो एक प्रचार–प्रसारको शैली भएपनि अधिकांश राजनितिज्ञहरु फिल्मका बारेमा केही पनि बुझ्दै नबुझी बोल्ने गरेको पाइन्छ। यसकारण फिल्म उद्योग बुझेर यसको विकासका बारेमा नयाँ धारणा बनाउन सकुन्, कला क्षेत्रमा रहेका अनेक समस्यालाई पनि राजनितिक तवरबाट सम्बोधन गर्न सकियोस् भनेर पनि हलमा निमन्त्रणा गरिन्छ।’ 

हुनत कतिपय फिल्म हेर्न नेताहरु आफै हलसम्म पुग्ने गरेका छन् तर  फिल्मकर्मीहरुको घुमाउरो जवाफलाई एकमुष्ट रुपमा हेर्ने हो भने फिल्मको चर्चाका लागि माध्यम बनोस् भन्न राजनैतिक नेताहरुलाई हलसम्म फिल्म हेर्न निमन्त्रणा पुग्ने गरेको सोझो अनुमान लगाउनु अनुपयुक्त नहोला। 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५  ००:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति मंगलबार, असोज १३, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने मंगलबार, असोज १३, २०८३
बैंकिङ कसुरमा सर्वोच्चबाट धरौटी, सम्पत्ति शुद्धीकरणमा शंकरलाल थुनामा मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
गृहमा प्रशासनिक फेरबदल, पाँच सहसचिव र तीन उपसचिवको सरुवा [सूचीसहित] मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्