काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुको संयुक्त बैठक जारी छ। बैठकमा केन्द्रीय सदस्यहरुले नयाँ शैलीबाट सपथ ग्रहण गरेका छन्।
यसअघि सपथ लिँदा एक जनाले पढे सबैले दोहोर्याउने चलन भएकोमा अहिले भने सबैले एकैपटक सपथ पढेर ग्रहण गरिएको हो। अध्यक्ष केपी शर्मा ओलीले नयाँ शैलीबाट सपथ लिने भन्दै आफू लगायत सबै केन्द्रीय सदस्यहरुले एकैपटक सपथ ग्रहण लिएका हुन्।
यस्तो छ सपथको पत्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।