• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नेपाल ट्रष्टको कालिमाटीस्थित जग्गामा सम्झौताविपरीत १२ तले भवन बनाउने प्रयासमा थामसेर्कु

64x64
उत्तम काप्री बुधबार, माघ १४, २०७७  २१:०६
1140x725

काठमाडौं- नेपाल ट्रष्टको स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड ताहाचलस्थित कित्ता नम्बर १८, १९ र २० को जग्गा भाडामा लिएको यति ग्रुपअन्तर्गतको थामसेर्कु ट्रेकिङले सम्झौता विपरीत १२ तलाको भवन बनाउने खेल सुरु गरेको छ।

४ रोपनी ४ आना ३ पैसा ३ दाम जग्गा ३० वर्षलाई भाडामा लिएको थामसेर्कुले दुईपक्षीय सम्झौतामा बेसमेन्ट तला, ग्राउन्ड तला र थप ४ तला गरी ६ तलाको भवन बनाउने उल्लेख गरेको थियो। तर, सम्झौता भएको ३ वर्ष हुन लाग्दै गर्दा सम्झौता विपरीत १२ तलाको भवन बनाउने गरी नक्सा तथा डिजाइन बनाएको छ।

‘थामसेर्कुले १२ तलाको नक्सा बनाउँदै काठमाडौं महानगरपालिकाबाट ट्रष्टको कार्यालयललाई थाहै नदिने गरी नक्सा पास गर्न खोजेको रहेछ,’ ट्रष्ट स्रोतले भन्यो, ‘महानगरबाट खबर आएपछि हामीले सम्झौतामा ६ तलाको भवन बनाउने उल्लेख भएको हुँदा १२ तलाको भवन निर्माणका लागि नक्सा पास नगरिदिन आग्रह गरेका थियौं। अहिले नक्सा पास गर्ने काम रोकिएको छ।’

नक्सा पास रोकिएपछि अहिले थामसेर्कुले ट्रष्टको कार्यालयमा आएर नक्सा तथा डिजाइनपासको लागि सहयोग गरिदिन आग्रह गरेको कार्यालयको भनाइ छ। तर, कार्यालयले सम्झौताको १२.१२ नम्बर बुँदामा लिज प्रस्तावसम्बन्धी कागजपत्र (एलपिडी) तथा लिज प्रस्ताव आह्वानको गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख भएको सबै विषयहरूसमेत यसको करारको अभिन्न अंग हुने भनी उल्लेख गरेको र बोलपत्रको कागजातमा बेसमेन्ट तला, ग्राउन्ड तला र थप ४ तलासहित ६ तलाको भवन निर्माण गर्ने भनी उल्लेख भएको हुँदा १२ तलाको भवन निर्माण अवैध हुने भन्दै नक्सा पास रोकिदिएको छ।

नेपाल ट्रष्ट कार्यालयका सहसचिव भीष्म भुसालले सम्झौतामा ६ तलाको भवन निर्माण हुने उल्लेख भएको र थामसेर्कुले १२ तलाको नक्सा पास गर्न लागेको कारण नक्सा पासको काम रोकिदिएको स्वीकार गरे। २०७४ मंसिर १४ गते भएको सम्झौतामा नक्सा तथा भवनको डिजाइन नेपाल ट्रष्टको कार्यालबाट अनुमोदन हुनुपर्ने उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी सम्झौता भन्दा बाहिर गएर भवन बनाउने तयारीमा रहेको थामसेर्कुले अहिलेसम्मको जग्गा भाडा पनि तिरेको छैन। 

थाकसेर्कुले भने गोरखापत्रमा सूचना प्रकाशन हुँदा जतिसक्दो जग्गाको प्रयोग गर्ने गरी काम गर्न पाउने भने सर्त राखेको र आफूहरूले सोही अनुसार भवन बनाउन लागेको ट्रष्ट कार्यालयमा बुझाएको विवरणमा उल्लेख छ।

सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धा 
सार्वजनिक खरिद ऐनले सार्वजनिक रूपमा गरिएको टेन्डरमा सामान्यतः दुईभन्दा धेरै कम्पनीका बीचमा प्रतिस्पर्धा हुनुपर्ने भन्छ। तर, नेपाल ट्रष्टले कालिमाटीको यो जग्गा दिँदा दुईवटा सीमित कम्पनीलाई मात्र प्रतिस्पर्धा गराएर दिएको थियो। दुईभन्दा कम कम्पनी प्रतिस्पर्धामा सहभागी भएमा पुनः टेन्डर गराउनु पर्ने हुन्छ।

Xtrem
Xtrem

सार्वजनिक रूपमा गरिएको टेन्डरमा दुईवटा मात्र प्रस्ताव आएको थियो। टेन्डरमा थामसेर्कु र क्लिन इन्फ्रास्ट्रक्चर प्रालि सहभागी भएका थिए। तर, ट्रष्टले उक्त टेन्डर थामसेर्कुलाई दिने निर्णय गरेको थियो। उक्त निर्णयमा ३० वर्षमा ट्रष्टले १८ करोड  पाउने उल्लेख छ।

२०७४  मंसिर १४ गते सम्झौता भएको थियो। सम्झौतामा पहिलो ३ वर्षका लागि निर्माण अवधि मानेर वार्षिक ६ लाख भाडा तिर्ने उल्लेख भएपनि अहिलेसम्म कम्पनीले भवन पनि बनाएको छैन भने भाडा रकम पनि तिरेको छैन।

कुन वर्ष भाडा रकम कति?
१. पहिलो ३ वर्ष निर्माण अवधि वार्षिक ६ लाख
२. ४–८ वर्षसम्म ६१ लाख ४४ हजार 
३. ९–१३ वर्षसम्म ६४ लाख ५१ हजार दुई सय 
४. १४–१८ वर्षसम्म  ६७ लाख ७३ हजार ७ सय ६०
५. १९ वर्ष देखि २३ वर्षसम्म ७१ लाख १२ हजार ४ सय ४८ 
६. २४–२८ वर्षसम्म ७४ लाख ६८ हजार ७१ 
७. २९–३० वर्षसम्म ७८ लाख ४१ हजार ४ सय ७५ 

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  २१:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्