जनकपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पवित्र भूमिमा नेपाल सरकार, प्रदेश सरकार, जनकपुर नगर तथा सम्पूर्ण नेपालीको तर्फबाट स्वागत गरेका छन्।
नेपाल र भारतबीच आउने जाने क्रम पुरानो चलन भएको उनले बताए। 'त्यो परम्परालाई हामीले अहिले पनि कायम राखेका छौं, ओलीले भने।
भारतीय प्रधानमन्त्री मोदीजी त्यही परम्परालाई माथि उठाउन र महत्त्व दिन यस पवित्र भूमिमा आएको ओलीले बताए। 'यसले हामी दुई देशबीचको परम्परागत मैत्री सम्बन्ध, सांस्कृतिक सम्बन्ध, धार्मिक र आर्थिक सम्बन्ध रअनेक सामाजिक सम्बन्धलाई प्रतिबिम्बित गर्छ', प्रधानमन्त्री ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।