• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

६ महिनामा सरकारी ठेक्का अलपत्र पार्ने १६ ठेकेदार कालो सूचीमा, कसको के बदमासी ?

64x64
शिव बोहरा शुक्रबार, असोज ९, २०७७  १०:२५
1140x725

काठमाडौं-लकडाउनयताको ६ महिनामा सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने १६ ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ। ठेक्का लगाउने आयोजनाको सिफारिसमा अनुगमन कार्यालयले ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने गरेको छ। 

विभिन्न आयोजनाको ठेक्का पाएर समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्दै आएको छ। ६ महिना अवधिमा कालो सूचीमा परेका १ एउटाबाहेक सबै कम्पनी सिभिल वर्कसका हुन्। कार्यालयले उल्लेखित ठेकेदार कम्पनीलाई १ वर्षदेखि २ वर्षसम्मका लागि कालो सूचीमा राखेकाे छ। 

सरकारले कोरोना भाइरसको संक्रमणका कारण गत चैत ११ देखि लकडाउन लगाएको थियो। सार्वजनिक खरिद ऐन २०६३ (संशोधन) ले दिएको अधिकार प्रयोग गरि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने गरेको छ। लकडाउनयता कालो सूचीमा परेका १६ वटा कम्पनीको विवरण यस्ता छन्ः  

कुम्भेश्वर निर्माण सेवा
कालो सूची- २०२०/४/१४ देखि २०२१/४/१३
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मितिदेखि लागू हुने गरि कुम्भेश्वर निर्माण सेवालाई कालो सूचीमा राखिएको हो। यो कम्पनीका मुख्य व्यक्ति कुलबहादुर श्रेष्ठ हुन्। कुम्भेश्वरलाई कालो सूचीमा राख्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड मुख्य कार्यालयले सिफारिस गरेको हो। 

एच एम बिल्डर्स
कालो सूचीः २०२०/४/१४ देखि २०२१/४/१३
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मितिदेखि एच एम डिल्डर्सलाई कालो सूचीमा राखिएको हो। यो कम्पनीका मुख्य व्यक्ति मानबहादुर क्षेत्री हुन्। एच एम विल्डर्सलाई कालो सूचीमा राख्न शिवराज नगरपालिका नगर कार्यपालिकाको कार्यालयले सिफारिस गरेको हो। 

राम निर्माण सेवा 
कालो सूचीः २०२०/४/१४ देखि २०२१/४/१३
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मितिदेखि लागू हुने गरि राम निर्माण सेवालाई कालो सूचीमा राखिएको हो। यो कम्पनीका मुख्य व्यक्ति गोविन्द शाही हुन्। राम निर्माण सेवालाई कालो सूचीमा राख्न सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, चौरजहारीले सिफरिस गरेको हो। 

सुनौला खिम्ती/अजम्बर/शिवराम जेभी
कालो सूचीः २०२०/६/४ देखि २०२३/६/३
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मितिदेखि लागू हुने गरि सुनौला खिम्ती/अजम्बर/शिवराम जेभीलाई कालो सूचीमा राखिएको हो। यो कम्पनीका मुख्य ख्यक्ति शिवराम सापकोटा हुन्। सुनौला खिम्ती/अजम्बर/शिवराम जेभीलाई कालो सूचीमा राख्न खानेपानी तथा ढल व्यवस्थापन विभाग, पानीपोखरीले सिफारिस गरेको हो। 

डिडी कन्स्ट्रक्सन
कालो सूचीः २०२०/६/४ देखि २०२१/६/३
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मितिदेखि लागू हुने गरि डिडी कन्स्ट्रक्सनलाई कालो सूचीमा राखिएको हो। यो कम्पनीका मुख्य व्यक्ति डिल्लीराम दाहाल हुन्। डिडी कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्न सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय ईटहरी सडक डिभिजन दमकले सिफारिस गरेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

पप्पु/बाम्ती जेभी
कालो सूचीः २०२०/७/१० देखि २०२१/७/९
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मितिदेखि लागू हुने गरि पप्पु/बाम्ती जेभीलाई कालो सूचीमा राखिएको हो। यो कम्पनीका मुख्य व्यक्ति सुमित रौनियार र विश्वास झा हुन्। पप्पु/बाम्ती जेभीलाई कालो सूचीमा राख्न सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, हुलाकी राजमार्ग योजना कार्यालयले सिफारिस गरेको हो। 

बिजी कन्स्ट्रक्सन
कालो सूचीः २०२०/७/१० देखि २०२१/७/९
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मितिदेखि लागू हुने गरि बिजी कन्स्ट्रक्सनलाई कालो सूचीमा राखिएको हो। यो कम्पनीका मुख्य व्यक्ति गौतम दुलाल हुन्। बिजी कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्न चाँगुनारायण नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले सिफारिस गरेको हो। 

श्रीहरि/सेतीदेवी जेभी
कालो सूचीः २०२०/७/१० देखि २०२१/७/९
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मितिदेखि लागू हुने गरि श्रीहरि/सेतीदेवी जेभीलाई कालो सूचीमा राखिएको हो। यो कम्पनीका मुख्य व्यक्ति हरिहर चौलागाईं हुन्। श्रीहरी/सेतीदेवी जेभीलाई कालो सूचीमा राख्न हेटौंडा सिमेण्ट उद्योग लिमिटेडले सिफारिस गरेको हो। 

पप्पु/नेपाल प्रगति जेभी
कालो सूचीः २०२०/७/२९ देखि २०२२/७/२८
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मितिदेखि लागू हुने गरि पप्पु/नेपाल प्रगति जेभीलाई कालो सूचीमा राखिएको हो। यो कम्पनीका मुख्य व्यक्ति सुमित रौनियार हुन्। पप्पु/नेपाल प्रगति जेभीलाई  कालो सूचीमा राख्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, पुष्पलाल राजमार्ग आयोजना कार्यालयले सिफारिस गरेको हो।

Xtrem

Xtrem

चमैता निर्माण सेवा
कालो सूचीः २०२०/७/२९ देखि २०२१/७/२८
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मितिदेखि लागू हुने गरि चमैता निर्माण सेवालाई कालो सूचीमा राखिएको हो। यो कम्पनीका मुख्य व्यक्ति विरेन्द्रकुमार गुरुङ हुन्। चमैता निर्माण सेवालाई कालो सूचीमा राख्न इलाम नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले सिफारिस गरेको हो। 

माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्स
कालो सूचीः २०२०/७/२९ देखि २०२१/७/२८
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मितिदेखि लागू हुने गरि माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्सलाई कालो सूचीमा राखिएको हो। यो कम्पनीका मुख्य व्यक्ति मनोजकुमार दास हुन्। माँ सन्तोषी कन्स्ट्रक्सन सप्लायर्सलाई  कालो सूचीमा राख्न त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले सिफरिस गरेको हो। 

फ्रेण्डस् कन्स्ट्रक्सन
कालो सूचीः २०२०/८/२५ देखि २०२१/८/२४
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मितिदेखि लागू हुने गरि फ्रेण्डस् कन्स्ट्रक्सनलाई कालो सूचीमा राखिएको हो। यो कम्पनीका मुख्य व्यक्ति पुष्पराज बजगाईं हुन्। फ्रेण्डस् कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्न सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, सुर्खेतले सिफारिस गरेको हो। 

सुर्योदय निर्माण तथा हाउजिङ कम्पनी
कालो सूचीः २०२०/८/२५ देखि २०२१/८/२४
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मितिदेखि लागू हुने गरि सूर्योदय निर्माण तथा हाउजिङ कम्पनीलाई कालो सूचीमा राखिएको हो। यो कम्पनीका मुख्य व्यक्ति सजन शिवाकोटी हुन्। सुर्योदय निर्माण तथा हाउजिङ कम्पनीलाई कालो सूचीमा राख्न भौतिक पूर्वाधार विकास कार्यालय, सिन्धुपाल्चोकले सिफारिस गरेको हो। 

ओबिसिआई प्रालि
कालो सूचीः २०२०/९/१४ देखि २०२१/९/१३
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मितिदेखि लागू हुने गरि ओबिसिआई प्रालिलाई कालो सूचीमा राखिएको हो। यो कम्पनीका मुख्य व्यक्ति तुलहरि सिंह हुन्। ओबिसिआई प्रालिलाई कालो सूचीमा राख्न स्वास्थ्य सेवा विभाग, टेकुले सिफारिस गरेको हो। 

अरुण कन्स्ट्रक्सन
कालो सूचीः २०२०/९/१४ देखि २०२१/९/१३
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मितिदेखि लागू हुने गरि अरुण कन्स्ट्रक्सनलाई कालो सूचीमा राखिएको हो। यो कम्पनीका मुख्य व्यक्ति अर्जुन शेर्पा हुन्। अरुण कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्न आठराई त्रिवेणी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले सिफारिस गरेको हो। 

बिटी/टौदह/फस्कु जेभी
कालो सूचीः २०२०/९/१४ देखि २०२२/९/१३
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशन भएको मितिदेखि लागू हुने गरि बिटी/टौदह/फस्कु जेभीलाई कालो सूचीमा राखिएको हो। यो कम्पनीका मुख्य व्यक्ति खडगाबहादुर बुढाथोकी हुन्। बिटी/टौदह/फस्कु जेभीलाई कालो सूचीमा राख्न संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन दाङले सिफारिस गरेको हो। 

यी सबै कम्पनीहरुले कालो सूचीको अवधिभर कुनै पनि सरकारी ठेक्कामा सहभागी हुन पाउने छैनन्।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्