• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भारतमा १२ वर्षमुनिका बालिकामाथि जबर्जस्ती करणीका दोषीलाई मृत्युदण्डको सजाय हुने

64x64
नेपाल लाइभ आइतबार, वैशाख ९, २०७५  ०६:५२
1140x725

नयाँ दिल्ली– भारतमा १२ वर्षभन्दा कम उमेरका बालिकामाथि हुने बलात्कारका घटनाका दोषीलाई मृत्युदण्डको सजाय हुनेगरी ल्याइएको नयाँ अध्यादेशलाई राष्ट्रपतिले लालमोहर लगाएका छन्।

शनिबार केन्द्रीय सरकारले सो अध्यादेश पारित गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति निवासमा पठाएको थियो। आइतबार राष्ट्रपति रामनाथ कोविन्दले सो अध्यादेशमा हस्ताक्षर गरेका हुन्।

पारित भएको आपराधिक कानुन संशोधन अध्यादेशमा भारतीय दण्ड संहिता(आइपिसी), साक्ष्य कानुन, आपराधिक प्रक्रिया संहिता र बाल यौन अपराध संरक्षण कानुन (पोक्सो) मा संशोधन गर्ने प्रावधान उल्लेख छ। सो संशोधनमा यस्ता अपराधमा दोषी पाइएकाहरुलाई मृत्युदण्डसम्म दिने नयाँ कानुनको व्यवस्था गरिएको छ।

पछिल्लो समय जम्मु–कस्मिरको कठुआ र गुजरातको सुरुतमा बालिकामाथि बलात्कारपछि भएको हत्याको पृष्ठभूमिमा यो कदम उठाइएको हो। ती घटनाहरुपछि सरकार मुकदर्शक बनेको आरोप लगाउँदै त्यस्ता घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गर्दै भारतभर प्रदर्शन भएको थियो।

पछिल्लो संशोधनमा १६ वर्षभन्दा कम उमेरका किशोरी तथा १२ वर्षभन्दा कम उमेरका बालिकामाथि हुने करणीमा संलग्न दोषीमाथि सख्त कारबाहीको प्रावधान ल्याइएको छ। यसका आधारमा अब १२ वर्षभन्दा कम उमेरका बालिकामाथि बलात्कार गर्नेलाई अदालतले न्यूनतम २० वर्षको जेल सजायदेखि मृत्युदण्डको समेत फैसला सुनाउन सक्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

यसका अलावा जबर्जस्ती करणीका मुद्दालाई द्रुत गतिमा सुनुवाइ गर्न पनि नियमहरु परिवर्तन गरिएको छ। जबरजस्ती करणीसँग जोडिएका सबै मुद्दाको सुनुवाइ २ महिनाभित्र पुरा गरिसक्नुपर्ने गरि कानुन संशोधन गरिएको छ। यस्ता मुद्दामा हुने अपिलको सुनुवाइ भने ६ महिनाभित्र गरिसक्ने व्यवस्था गरिएको छ।

यसअघि महिलामाथि हुने करणीका मुद्दामा हुने जेल सजायमा ७ वर्षबाट बढाएर १० वर्षदेखि आजीवन कारावाससम्मको सजाय तोकिएको छ। त्यस्तैगरि १६ वर्ष कम उमेरका बालिकामाथि हुने करणीका मुद्दामा दोषीलाई हुने सजायलाई समेत थप गरिएको छ। यसअघि न्यूनतम १० वर्षदेखि आजीवन काराबाससम्मको जेल सजाय हुने गरेकोमा नयाँ संशोधित कानुनमा त्यसलाई बढाएर न्युनतम २० वर्षदेखि आजीवन काराबास हुने उल्लेख छ। १६ वर्षभन्दा कम उमेरका किशोरीमाथि हुने सामूहिक करणीका घटनामा स‌ंलग्नलाई आजीवन कारबास सजाय हुनेछ।

उता १२ वर्ष उमेरका बालिकामाथि हुने सामूहिक बलात्कारमा संलग्न दोषीलाई अदालतले आजीवन काराबास वा मृत्युदण्ड समेत दिनसक्ने कानुन ल्याइएको छ।

Xtrem
Xtrem

अध्यादेशमा १६ वर्षभन्दा कम उमेरका किशोरीमाथि हुने करणी तथा सामूहिक करणीका घटनाका आरोपिलाई अग्रिम जमानत नमिल्ने समेत उल्लेख छ।

राष्ट्रिय अपराध अभिलेख ब्युरोमा यौन अपराधसँग जोडिएका व्यक्तिहरुको छुट्टै राष्ट्रिय ‘डाटाबेस’ तयार गर्दै सबै प्रदेश सरकारसमक्ष पनि सार्वजनिक गरिने अध्यादेशमा उल्लेख छ। सबै प्रहरी कार्यालय तथा अस्पतालहरुमा ‘विशेष फरेन्सिक किट’ उपलब्ध गराइनेछ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०७५  ०६:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन्
सम्बन्धित सामग्री
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस ओख्लेको भिरमा दुर्घटनामा परेको थियो। शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात नेपाल–चीन उत्तरी कोरलानाकाबाट उक्त फलफूल आयात भएको हो । कोरलास्थित लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्ष... शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया बिहीबार अचानक बिरामी परेपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। राईले बिहीबार राति आफ्नो शफल शल्यक्रिया भएको राईले जानकारी गरा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्