• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
परराष्ट्रमन्त्री ज्ञवाली र राजदूत यान्छीबीच पूर्व निर्धारित कार्यक्रम बिनै भेटवार्ता
परीक्षा सापकोटा बिहीबार, साउन १, २०७७  २३:३४
1140x725
फाइल तस्बिर

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच बिहीबार दिउँसो भेटवार्ता भएको छ। मन्त्री ज्ञवाली र राजदूत यान्छीबीच परराष्ट्र मन्त्रालयमा भेट भएको चिनियाँ दूतावास स्रोतले जानकरी दिएको हो। परराष्ट्र मन्त्रालयले भने बिहीबार चिनियाँ राजदूतसँग भएको भेटघाटको विषयमा औपचारिक रुपमा जानकारी दिएको छैन। 

चिनियाँ राजदूत यान्छीको पछिल्लो सक्रियतालाई नेकपाभित्रको विवाद मिलाउने प्रयोजनका रूपमा व्याख्या गर्न थालिएका बेला यान्छीले मन्त्री ज्ञवालीलाई भेटेकी हुन्।

बिहीबारै सत्तारुढ दल नेकपाका तीन शीर्ष नेताहरू प्रधानमन्त्री एवंम् पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालबीच करीब तीन घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो। वार्ताले कुनै ठोस निष्कर्ष निकाल्न नसकिरहेको अवस्थामा चिनियाँ राजदूत यान्छीले मन्त्री ज्ञवालीसँग भेटघाट गरेकी हुन्। 

चिनियाँ दूतावास स्रोतका अनुसार राजदूत यान्छीले परराष्ट्रमन्त्री ज्ञवालीसँग गरेको भेटको पुष्टि गरे पनि भेटघाटको विषय भने जानकारी दिएको छैन।

सम्बन्धित मन्त्रालयका प्रमुखसँग राजदूतले भेटघाट गर्नु नौलो भने होइन। यद्यपि नेकपाको आन्तरिक सत्ता समीकरणमा प्रधानमन्त्री निकट मानिएका मन्त्री ज्ञवालीसँग राजदूतले विना पूर्व निर्धारित कार्यक्रम र बिना जानकारी भेट गर्दा उनको भेटलाई सक्रियताकै रुपमा आशंका गर्न थालिएको छ।

१० असारबाट नेकपाको स्थायी कमिटीको बैठक चलिरहेको छ। आन्तरिक विवादलाई मिलाउन दुई अध्यक्षलाई जिम्मेवारी दिँदै केही दिनका लागि स्थगित भएको बैठक शुक्रबार पुनः बस्दैछ। स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवंम पार्टी अध्यक्ष ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाव बढ्दै जाँदा राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि लिएर पार्टी अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र नेपालसँग योबीचमा भेटघाट गरिसकेकी छन्।

राष्ट्रपति कार्यालयको संयोजनमा राजदूत यान्छीले पछिल्लो पटक नेकपाका शीर्ष नेतासँगको भेटवार्तालाई बाक्लो बनाएकी छन्।

हालै मन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री माईक पोम्पियोबीच भिडियो वार्तापछि चिनियाँ राजदूत यान्छीसँग भएको मन्त्री ज्ञवालीको यो पहिलो भेट हो। मन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री पोम्पियोबीच कोरोना कहर र त्यसले पारेको असरको विषयको सेरोफेरोमा कुराकानी भएको परराष्ट्रमन्त्रालयले औपचारिक जानकारी दिएको थियो। तथापि, मन्त्री ज्ञवाली र विदेशमन्त्री पोम्पियोबीच नेपालको संसदले अनुमोदन गर्न ढिला गरेको अमेरिकी सहयोग कार्यक्रम एमसीसीका विषयमा छलफल भएको थियो। यो छलफलको विषयलाई मन्त्री ज्ञवालीले नै पुष्टि गरिसकेका छन्।

यही १५ असारभित्र एमसीसीलाई अनुमोदन गर्नुपर्नेमा पार्टीभित्रको आन्तरिक गतिरोधका कारण प्रधानमन्त्री ओलीको आग्रहमा राष्ट्रपति भण्डारीले त्यसअघि नै संसदको हिउँदे अधिवेशन स्थगित गरेकी थिइन्।

मन्त्री ज्ञवाली र विदेशमन्त्री पोम्पियोबीचको वार्तापछि नेपालको अर्थ मन्त्रालयले एमसीसीको अमेरिकास्थित प्रधान कार्यालयलाई समयअवधि थप्न निवेदन पठाएको थियो।  औपचारिक रुपमा चीनले एमसीसीका विषयमा कुनै आपत्ति नजनाए पनि नेपाल लाइभसँगको कुराकानीमा चिनियाँ दूतावासका उच्च पदस्थ कर्मचारीले एमसीसी र आईपिएस जोडिएको हुन सक्ने र त्यसमा चीनको चासो रहेको बताएको छ। बिहीबार मन्त्री ज्ञवाली र राजदूत यान्छीबीचको करीब ४५ मिनेट लामो भेटवार्ताका क्रममा एमसीसीको विषय समावेश भएको अनुमान गरिएको छ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०७७  २३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत
सम्बन्धित सामग्री
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी समितिबाट पारित भएको व्यवस्था संशोधन गरेर एउटा उपदफा सच्याएर, एउटा उपदफा थप गरेर संसदमा पुगेको उनले बताए । सभामुख देवराज घिमिरेले बोल... मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत सत्ता समीकरणमा विभिन्न खाले परीक्षण भइसकेको बताउँदै गठबन्धन भन्नासाथ सबैकुरा आफूले भनेको जस्तो नहुने बताए । मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबारको बैठक ढिलो गरी सुरु भएपनि प्रतिपक्ष दल अनुपस्थित भएपछि सभामुख तुलाराम घर्तिमगरले पुनः आधा घण्टाका लागि बैठक स्थगित गरेका हु... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्