• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना कहर : कमाउन आएकालाई ज्यान जोगाउने संकट

64x64
नेपाल लाइभ सोमबार, चैत १७, २०७६  ०७:३६
1140x725

एजेन्सी-२८ वर्षका प्रेमचन्द झोला भिरेर रामपुर हाइवेवाट बरेलीतर्फ हिँडिरहेका छन्। यसरी हिँड्ने उनी एक्ला होइनन्। उनीजस्तै सयौं मानिस सडकमा भेट्न सकिन्छ। उनीभन्दा केही पर तीन जना पिठ्युँमा झोला बोकेर बसेका छन्।

अनुहारमा मास्क लगाएका प्रेमचन्द दिल्लीमा अस्थायी नोकरी गर्थे। लकडाउनकै कारण उक्त कारखाना बन्द भयो । उनले जागिर गुमाए। उनीसँग जति पैसा बाँकी थियो, त्यतिले केही दिन चलाए। अहिले त्यो पनि सकिएको छ । त्यसपछि उनी गाउँ फर्कने सोचका साथ हिँडे। तर यो यात्रा सहज छैन। उनको यो निर्णय सगरमाथा चढ्नु जत्तिकै हो। 

‘ट्रेन, बस सबै बन्द छ, हिँडेरै आनन्दबिहारसम्म त आएँ, यहाँबाट केही साधन पाइएला भन्ने आस थियो, तर पाइएन,’ प्रेमचन्दले भने, ‘केही मानिस हिँड्दै आएकाले उनीहरुकै साथ लिएर केही अघि बढेका छौं, झोलामा बिस्कुट छ यही खाँदै बाँचेका छौ ।’ उनी तीन दिन हिडेर यहाँ आइपुगेका हुन्।  

अब पनि बाँकी यात्रा हिँडेरै अघि बढ्नुपर्ने उनको बाध्यता छ। ‘बाँचियो भने घर गइन्छ,’ प्रेमचन्दले भने, ‘नत्र जे हुनु छ होला ।’ यति भनिसक्दा प्रेमचन्दको आँखा आँसुले टिलपिल भइसकेका थिए। उनी घर परिबार सम्झेर आँसु  बगाउन थाले।

‘हाम्रो भाग्य राम्रो थियो, अहिलेसम्म दुई सय किलोमिटर पार गर्दा पनि  प्रहरीको डन्डा खान परेको छैन, मद्दतको कुरा नगरौं,’ प्रहरी र प्रशासनका मानिससँग किन सहयोग मागिएन भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘साथै आएका कयौ साथीहरुले कतिपटक कुटाई खाइसके।’ 

प्रेमचन्दको घर फैजावाद अर्थात् अयोध्या हो। उनलाई यति थाहा छ अब बरेली, त्यसपछि लखनऊ अनि फैजाबाद आउने  छ। उनी घर पुग्न अझै ३५० किलोमिटर दुरी नाप्नै बाँकी छ । यही बाटोबाट अन्य व्यक्ति पनि आफ्नो गतव्यमा जाँदैछन्, केही बरेलीमै रोकिनेछन्, केही अझै पर। 

Ncell 2
Ncell 2
nimb
nimb

यी मानिस लामो हिँडाइले थाकेका छन्। अनुहार मलिन छ। तर अनुहारमा घर पुग्ने खुसी भने प्रष्ट देख्न सकिन्छ । उनीहरु जति हिँड्दैछन्, उति नै आफ्नो घर नजिकै आएको खुसीमा रमाइरहेका छन्। 

यसरी यात्रारत मध्येका अर्का हुन दिनानाथ। उनी आफ्नी श्रीमती, दुई साना बच्चाहरुलाई साथै लिएर हिडेका छन्। उनी दिल्लीको मन्डावलीदेखि पैदल यात्रामा यहाँसम्म आइपुगेका हुन्। उनी पीलीभीत गाउँ पुग्ने लक्ष्य लिएर हिडेका छन्। साथमा केही खाना दिल्लिबाटै लिएर हिडेका थिए, केही बाटोमा किनेका छन् । उनले भाग्यवस केही ठाउँमा केही साधन भेटे, त्यसैले पुरै यात्रा हिँड्नु परेन। तर पनि उनले सय किलोमिटर यात्रा पैदल नै पार गरेका छन्।

उनको यो सिलसिला भारतमा कफ्र्यु लगाएदेखि नै हो। सबै कारखाना र गोदामहरु पहिले नै बन्द भएका थिए। त्यहाँ कार्यरत सयौं  मजदूर पैदल यात्रमा छन् । उनीहरु बरेली,रामपुर,मुरादाबाद र लखनऊ पुग्ने आसा बोकेर हिडेका छन् । दिल्लीबाट पैदल लखिमपुर गइरहेका दिलावरले रुन्चे स्वरमा आफूसँग भएको सबै पैसा सकिएकाले अब भोकै र पैदलै यात्रा गर्नुबाहेक विकल्प नभएको बताए। 

Xtrem

Xtrem

यसरी पैदल यात्रामा रहेको मानिसको समस्यालाई लिएर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सडकमा हिँडेका वा अलपत्र परेका कसैलाई पनि भोको नराख्न निर्देशन दिएका छन् । यदि कसैलाई आवश्यक सहयोग चाहिएमा फोन गर्न हटलाइन नम्बर दिइएको छ, तर विडम्वना यसरी पैदल यात्रा हिँडेका कसैसँग मोवाइल छै्रन। भएका फोनहरु चार्ज सकिएर अफ भएका छन्। 

केहीको आरोप छ कि यो नम्बरमा पहिले त फोन नै लाग्दैन, लागेर गुनासो गरे पनि सुनुवाइ हुँदैन। सामाजिक सञ्जालमा यस्ता भिडियोहरु भाइरल भइरहेका छन्, जसमा प्रहरीले डन्डा बर्साइरहेको छ । यसरी बन्दका कारण घर फर्किरहेका मानिसमाथि प्रहरीले गरेको दमनको चौतर्फी आलोचना भइरहेको छ । जनता सोच्छन् सबै समस्याको समाधान प्रहरीसँग हुन्छ। प्रहरी परिचालन गरेपछि सबै नियन्त्रणमा आउँछ भन्ने सरकारी सोचका कारण पनि यस्ता समस्या आउने गरेको एक प्रहरी अधिकारीको अनुभव छ। 

प्रहरीसँग पनि अनेकथरिका समस्या आउने गर्छ। एक प्रहरीले केही दिन अघि आएको फोनको रमाइलो किस्सा सुनाए। एक व्यक्तिले फोन गरेर सहयोग मागे। आफू केही दिनदेखि भोकै भएको बताए। र, खाना नपाए आत्महत्या गर्ने धम्की दिए। यस्तो अवस्थामा के गर्ने, के नगर्ने अन्योल हुने प्रहरी अधिकारीको भनाइ छ।

सुरुमा सरकारले कोही व्यक्ति बाहिर न निस्कने भन्यो। बीचमा आंशिक छुट दिइयो। अनि मानिस यात्रामा हिँडे। यहीकारण मानिसहरु अहिले अलपत्र परेको प्रहरी अधिकारीको बुझाइ छ । प्रहरीलाई अहिले वाध्यताले घर जान लागेका र मस्तीका लागि बाहिर निस्केका बीचमा फरक छुट्टाएर नियन्त्रण गर्न समस्या भइरहेको प्रहरी अधिकारीको भनाइ छ।

बीबीसी हिन्दीबाट 

 

प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  ०७:३६
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्