काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच औपचारिक वार्ताभएको छ।
दुवै प्रधानमन्त्रीले नेपाल-भारत सम्बन्ध र औपचारिक भेटबारे भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसबाट संयुक्त वक्तव्य राख्नेछन्।
हेर्नोस् प्रत्यक्ष भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।