• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

गरिमा धान प्रकरणसँगै धान उत्पादनमा ५९ हजार मेट्रिक टनले गिरावट

उत्पादन क्षेत्रफल पनि घट्यो
64x64
नेपाल लाइभ शुक्रबार, फागुन ९, २०७६  ११:५०
1140x725

काठमाडौं- चालु आर्थिक वर्षमा नेपालमा धान उत्पादनमा गिरावट आएको छ। अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा करीब ५९ हजार मेट्रिक टन गिरावट आएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग तथा अन्तर्गतका केन्द्रीय कार्यालयहरु, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलगायत अन्तर्गतका कृषि विकास निर्देशनलायबाट स्थलगत अनुमानका लागि खटिएको टोलिले तयार पारेको प्रतिवेदनले उत्पादनमा गिरावट देखाएको हो। 

धान उत्पादनको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा नेपालको धान उत्पादन अहिलेसम्मकै उच्च अर्थात् ५६ लाख १० हजार मेट्रिक टन थियो। आर्थिक वर्ष २०७२/७३ देखि २०७६/०७७ सम्म नेपालमा धान उत्पादन विश्लेषण हेर्दा अघिल्ला वर्षहरुका तुलनामा धान उत्पादन बढ्दै गइरहेको थियो। 

अघिल्लो वर्षको तुलनामा यो वर्षसमेत धान उत्पादन बढ्ने अपेक्षा थियो। तर, नेपालमा गरिमा धान प्रकरणसँगै धानको उत्पादनमा गिरावट आएको हो। गरिमा जातको बिउ भनेर लगाइएको धानमा बाला नै लागेन।

चितवनलगायत विभिन्न १३ जिल्लाका १ हजार ४ सय हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानमा बाला नलागेको भन्दै कृषि मन्त्रालयले प्रारम्भिक प्रतिवेदन तयार पारेको थियो। 

जमिन बाँझो हुँदा धान उत्पादनमा प्रभाव
यस वर्ष धानको उत्पादन घट्नुमा समयमा रोपाई हुन नसकी केही जमिन बाँझो रहेको मन्त्रालयको दाबी छ।

मनसुन सुरुमा ढिलाइ हुनु, केही स्थानमा किराको प्रकोप तथा बिउका समस्याजस्ता कारणले धान उत्पादन घटेको निष्कर्ष मन्त्रालयको छ। मनसुन ढिलो सुरु हुनु, केही स्थानमा किराको प्रकोप, बिउका समस्याजस्ता प्रमुख कारणहरुले समेत धान उत्पादनमा गिरावट आएको हो। 

कुन–कुन वर्षमा धान उत्पादन कति? 
आर्थिक वर्ष २०७२/०७३  देखि आव २०७६/०७७ सम्मको धान उत्पादनको अवस्था हेर्दा धान उत्पादनको वृद्धि हुँदै गइरहेको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

आव २०७२/०७३ मा ४२ लाख ९९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएको थियो। आव २०७३/०७४ मा अघिल्लो वर्षको तुलनामा ९ लाख ३१ हजार दुई सय ४८ मेट्रिक टनले उत्पादन बढेर ५२ लाख ३० हजार ३ सय २७ मेट्रिक टन धान उत्पादन भएको थियो। 

आव २०७४/०७५ मा अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा पुनः गिरावट आएको थियो। यो वर्ष ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो। अघिल्लो वर्षको तुलनामा ७८ हजार ४ सय २ मेट्रिक टन गिरावट आएको थियो। 

आर्थिक वर्ष २०७५/०७६ मा ५६ लाख १० हजार ११ मेट्रिक टन धान उत्पादन भएको थियो। आव ०७६/०७७ मा ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिक टन उत्पादन भएको छ। यो अघिल्लो वर्षको तुलनामा ५९ हजार मेट्रिक टनले कमी हो। कृषि मन्त्रालयले भने यसलाई सामान्य गिरावटको संज्ञा दिएको छ। 

धान उत्पादन हुने क्षेत्रफल पनि घट्यो
अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल समेत घटेको छ। गत वर्ष १४ लाख ९१ हजार ७ सय ४४ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको भए पनि यस वर्ष १४ लाख ५८ हजार ९ सय १५ हेक्टर जमिनमा मात्रै धान उत्पादन भएको हो।

गत वर्ष र चालु आर्थिक वर्षलाई तुलना गर्दा यस वर्ष धान उत्पादन क्षेत्रफलमा ३२ हजार ८ सय २९ हेक्टरले कमी आएको छ।

मुलुकबाट उत्पादनशील युवा वर्गको विदेश पलायनबाट कृषि श्रमिक उपलब्धतामा आइपरेको असहजता, घडेरीकरणजस्ता कारणबाट पनि धान क्षेत्रफलमा कमी हुन आएको हो। 

उत्पादकत्व बढ्यो
गत आर्थिक वर्षको तुलनामा उत्पादनमा कमी आए पनि उत्पादकत्व बढेको मन्त्रालयको दाबी छ। 

उत्पादकत्व वृद्धि हुनुमा उन्नत तथा हाइब्रिड जातका बिउको उपलब्धता तथा प्रयोगमा आएको वृद्धि, औषतको तुलनामा लामो मनसुन अवधि, रसायनिक मलमा असहजता नहुनु र सिँचाइको सहजता भएको मन्त्रालयको दाबी छ।

हिउँदे र वर्षे धान उत्पादनको छुट्टाछुट्टै तथ्यांक
सरकारले हिउँदे (चैते) र वर्षे धानको उत्पादनसम्बन्धी आँकडा छुट्टाछुट्टै राख्न सुरु गरेको छ। गत वर्षदेखि धानबालीलाई चैते र वर्षे धान उत्पादनको अलगअलग विश्लेषण गर्न थालिएको हो।

चैते धानको उत्पादकत्व वर्षे धानको उत्पादकत्वभन्दा उच्च रहेको मन्त्रालयको अध्ययन प्रतिवेदनमा उल्लेख छ। चैते धान उत्पादकत्वका हिसाबले प्रदेश तीन सबैभन्दा उच्च र कर्णाली प्रदेश न्यून रहेको छ।

सम्बन्धित समाचार

गरिमा पीडित किसानले क्षतिपूर्तिका लागि मुद्दा हालुन् : वाणिज्य विभाग

'गरिमा' पीडितलाई क्षतिपूर्ति दिन कानुनी र आर्थिक झन्झट, तेस्रोपटक अध्ययन गर्दै मन्त्रालय ​​​​​​​

'गरिमा'पीडितले कहिले पाउलान् क्षतिपूर्ति?​​​​​​​

‘गरिमाले गरिब बनायो’​​​​​​​

चितवनमा गरिमा : १० करोडभन्दा बढीको क्षति, २६ सय ५२ कृषक पीडित​​​​​​​

व्यवसायीलाई सधैं छुट!​​​​​​​

गरिमा धान पीडित किसानलाई क्षतिपूर्ति दिन संसदीय समितिको निर्देशन​​​​​​​

गरिमा धानको बिउ नै नक्कली, ४ महिनामा पाक्नुपर्ने धानमा बाला नलागेपछि किसान चिन्तित​​​​​​​

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०७६  ११:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन मंगलबार, वैशाख २२, २०८३
खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक मंगलबार, वैशाख २२, २०८३
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्