• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेपाल लाइभमा आइतबार : बालुवाटार जग्गा प्रकरण फाइल मगाउने आदेशदेखि 'अपहरणकारी अंकल'सम्म

64x64
नेपाल लाइभ आइतबार, माघ १९, २०७६  २२:२३
1140x725

आइतबार नेपाल लाइभमा प्रकाशित मुख्य समाचारहरू :

१. सुनसरीमा बस र हायस ठाेक्किँदा ४ काे मृत्यु

सुनसरी रामधुनी नगरपालिकाकाे तित्रृबनामा आइतबार बिहान करिब ६:३० बजे बस र हायस गाडी ठाेक्किँदा चार जनाकाे मृत्यु भएकाे छ। 

इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस गाडी र इनरुवाबाट इटहरीतर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस आपसमा ठाेक्किएका हुन्। 

थप समाचार-  सुनसरीमा बस र हायस ठाेक्किँदा ४ काे मृत्यु

२. वुहानबाट नेपाल फर्किन १७० ले दिए आवेदन, ३ दिनभित्र नेपाल ल्याइने

कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तबाट नेपाल फर्किन करिब १ सय ७० नेपालीले आवेदन दिएका छन्। बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्सालले आवेदनको अन्तिम रुजु गर्ने काम जारी रहेको जानकारी दिए । 

‘केही आवेदन दोहोरिएका छन्, त्यसलाई हामी अन्तिम रुजु गर्दैछौं,’ टेलिफोन सम्पर्कमा नेपाल लाइभसँग लम्सालले भने, ‘सबै मिलाउँदा करिब १ सय ७० जनाको आवेदन परेको छ ।’

थप समाचार- वुहानबाट नेपाल फर्किन १७० ले दिए आवेदन, ३ दिनभित्र नेपाल ल्याइने

३. अख्तियार विधेयकमाथि सांसदको टिप्पणी- मन्त्रिपरिषदका नाममा भ्रष्टाचार बढाउने कानुन किन?

संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा पेश भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन माथिको संशोधनमाथि सांसदहरुले आपत्ति जनाएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

आइतबारको बैठकमा बोल्ने सांसदहरुले संशोधन विधेयकमा रहेका कतिपय व्यवस्था संशोधन हुनुपर्ने माग गरेका छन्। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषदको निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने भनि गरिएको प्रस्तावप्रति आपत्ति जनाए। 

थप समाचार- अख्तियार विधेयकमाथि सांसदको टिप्पणी- मन्त्रिपरिषदका नाममा भ्रष्टाचार बढाउने कानुन किन?

४. नेकपा केन्द्रीय कमिटिले पारित गर्‍यो अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकले अध्क्षयद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवदेन पारित गरेकाे छ।

गत बुधबारदेखि सुरु भएको बैठकमा अध्क्षद्वयका तर्फबाट प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । आइतबार बसेको नेकपा सचिवालय बैठकले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको पार्टी अध्यक्ष प्रचण्डले जवाफ दिने निर्णय गरेको थियो । त्यसअनुसार राजनीतिक प्रतिवेदनमा उठेका विषयका बारेमा अध्यक्ष प्रचण्डले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पारित भएको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

थप समाचार- नेकपा केन्द्रीय कमिटिले पारित गर्‍यो अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन

५. भारतको नयाँ राजनीतिक नक्सा अस्वीकार गर्ने नेकपाको निर्णय

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)केन्द्रीय कमिटी बैठक विभिन्न ११ निर्णय गर्दै सकिएको छ। बैठकले गरेका निर्णयहरूमा भारतले जारी गरेको राजनीतिक नक्सा अस्वीकार गर्नेलगायत छन्।

यसअघि मंसिर अन्तिम साता बसेको सचिवालय बैठकले पनि भारतले जारी गरेको राजनीतिक नक्सा अस्वीकार गर्ने निर्णय गरेको थियो। 

थप समाचार- भारतको नयाँ राजनीतिक नक्सा अस्वीकार गर्ने नेकपाको निर्णय

६. कांग्रेस जिल्ला सभापतिमा हारेका व्यक्ति नेविसंघ महामन्त्री

नेपाल विद्यार्थी संघको तदर्थ समितिमा आफ्नो पक्षलाई प्राप्त महामन्त्रीका नाम वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले टुंग्याएको छ। आइतबार दुवै पक्षले नेविसंघ महामन्त्रीमा जाने नेताहरूको नामलाई अन्तिम रूप दिएका हुन्। सिटाैला पक्षले उपसभापतिसमेत टुंगाे लगाएकाे छ।

पाैडेल पक्षले प्रभात दाहाल, उर्मिला थपलिया र दीपक भट्टराईलाई महामन्त्री बनाउने निर्णय गरेको हो। दाहाल नेपाली कांग्रेसको गत महाधिवेशनमा मकवानपुर जिल्ला सभापतिमा पराजित भएका व्यक्ति हुन्।

थप समाचार- कांग्रेस जिल्ला सभापतिमा हारेका व्यक्ति नेविसंघ महामन्त्री

 ७. बालुवाटार जग्गा प्रकरणमा उच्च अदालत पाटनले मगायो मन्त्रिपरिषददेखि अख्तियारसम्मको निर्णय

उच्च अदालत पाटनले बालुवाटारको ११३ रोपनी सार्वजनिक जग्गा भू-माफियाको पक्षमा हुने जिल्ला अदालतको फैसलाविरुद्ध दायर भएको मुद्दामा मन्त्रिपरिषदको निर्णयदेखि भूमाफियाको पक्षमा गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउने आदेश गरेको छ। 

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश गुणराज ढुङ्गेलको इजलाशले सुनुवाइ गर्दै बालुवाटारकाण्डसँग जोडिएका पाँच फाइल मगाउने निर्णय गरेको हो। 

थप समाचार- बालुवाटार जग्गा प्रकरणामा उच्च अदालत पाटनले मगायो मन्त्रिपरिषददेखि अख्तियारसम्मको निर्णय

८. भक्तपुरबाट ६ वर्षीया बालिका अपहरण, मुखमा टेप र हात बाँधेको अवस्थामा जंगलबाट उद्धार

भक्तपुरबाट अपरहणमा परेकी एक बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ। अपरहण भएको ५ घन्टाभित्रै प्रहरीले बालिकाको उद्धार गर्नुको साथै अपहरणमा संलग्न एक व्यक्तिलाई पनि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-५ घर भई भक्तपुर बोडे बस्ने २० वर्षीय आशिष थापा छन्। उनी अपहरणमा परेकी बालिकाका बुबाका मामाका छोरा हुन्। 

थप समाचार- भक्तपुरबाट ६ वर्षीया बालिका अपहरण, मुखमा टेप र हात बाँधेको अवस्थामा जंगलबाट उद्धार र अपहरणकारी 'अंकल' : कुलतमा फसेका काकाले गरे ६ वर्षीया भतिजी अपहरण

 

प्रकाशित मिति: आइतबार, माघ १९, २०७६  २२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ?
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बालेन सरकारप्रति मिराज ढुंगानाको आक्रोश, के भने ? शुक्रबार, कात्तिक २७, २०८३
अस्ट्रेलियास्थित नेपाली दूतावासमा अब सरकारी शुल्क नगदमा मात्रै शुक्रबार, कात्तिक २७, २०८३
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्