काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१)स्थानीय तहका पदाधिकारीले लिँदै आएको तलबभत्ता गैरकानुनी भएको सर्वोच्चको ठहर, ६ वटा प्रदेशले बनाएको पदाधिकारीको सेवासुविधासम्बन्धी ऐन बदर । (तलबभत्तागैरकानुनी ठहर)
२) पक्राउ परेका विप्लव नेकपाका २१ नेताबाट हतियारसहित महत्वपूर्ण कागजात बरामद, ६ थान पेस्तोलसहित राजनैतिक दस्तावेजसम्म । (पेस्तोलदेखि दस्तावेजसम्म बरामद)
३) नेकपाका अध्यक्ष प्रचण्डको आक्रोश कम्युनिष्ट नेताकार्यकर्ता आज कसको संगतमा छन ?, जनतासँग त छैनन् ?
४)वुमेन च्याम्पियन्स लिग प्रतियोगितामा विराटनगर टाइटन्सको दोस्रो जित, पोखरा पल्टन ६ विकेटले पराजित । (विराटनगर टाइटन्सको जीत)
५) र,अमेरिकासँगको छलफलपछि उत्तरी सिरियामाआक्रमणरोक्न टर्की सहमत, सैन्य कारबााही ५ दिनका लागि रोकियो । (सिरियामाआक्रमणरोकियो)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।