काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) सभामुख महरासहित एक साताभित्र तीन सांसदको सेवा सुविधा स्थगन, सेवा सुविधा रोकिने सांसदको संख्या ५ पुग्यो।
२) मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सिइओ र डाक्टरसहित ५ जना पक्राउ, एक व्यक्तिको मिर्गौला झिकेर अर्कै व्यक्तिमा प्रत्यारोपण गरेको आरोप।
३) ज्यान मार्ने उद्योग आरोपमा नेकपा सांसद पार्वत गुरुङविरुद्ध ३५ दिने म्याद जारी, अदालत उपस्थित भएर बयान नदिए पक्राउ गर्न बाटो खुल्ने
४) इन्जुरी समयमा रोड्रिगोको गोलले स्पेन युरोकपमा छनोट, स्विडेनसँगको बराबरी१) सभामुख महरासहित एक साताभित्र तीन सांसदको सेवा सुविधा स्थगन, सेवा सुविधा रोकिने सांसदको संख्या ५ पुग्यो।
२) मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सिइओ र डाक्टरसहित ५ जना पक्राउ, एक व्यक्तिको मिर्गौला झिकेर अर्कै व्यक्तिमा प्रत्यारोपण गरेको आरोप।
३) ज्यान मार्ने उद्योग आरोपमा नेकपा सांसद पार्वत गुरुङविरुद्ध ३५ दिने म्याद जारी, अदालत उपस्थित भएर बयान नदिए पक्राउ गर्न बाटो खुल्ने
४) इन्जुरी समयमा रोड्रिगोको गोलले स्पेन युरोकपमा छनोट, स्विडेनसँगको बराबरीसँगै स्पेन बन्यो युरोकपमा छानिने छैटौं टोली।
५) र, अमेरिकी सेना फर्काउने निर्णयपछि टर्कीद्वारा हवाई र स्थलगत आक्रमण सुरु, टर्कीका २ मन्त्रालय र ३ वरिष्ठ अधिकारीमाथि अमेरिकाको प्रतिबन्ध घोषणा। सँगै स्पेन बन्यो युरोकपमा छानिने छैटौं टोली।
५) र, अमेरिकी सेना फर्काउने निर्णयपछि टर्कीद्वारा हवाई र स्थलगत आक्रमण सुरु, टर्कीका २ मन्त्रालय र ३ वरिष्ठ अधिकारीमाथि अमेरिकाको प्रतिबन्ध घोषणा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।