• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रहरीका इन्सपेक्टर नै चोरीमा संलग्न

64x64
नेपाल लाइभ शुक्रबार, असोज १७, २०७६  १८:२६
1140x725

जनकपुर- धनुषामा एक प्रहरी निरीक्षक (इन्सपेक्टर) नै चोरीका घटनामा संलग्न भएको देखिएको छ। चोरीको घटनामा प्रनि नै संलग्न देखिएपछि उनलाई कारबाही प्रक्रिया अघि बढाइएको छ। 

धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अवधकिशोर ओझा एक्साभेटरको पार्टपूर्जा चोरी चोरीको घटनामा मुछिएका हुन्। उनलाई विभागीय कारबाही गर्ने प्रहरीले तयारी समेत गरेको छ। 

घटना विवरणअनुसार जंगलको जग्गामा पोखरी खनेर क्षति पुर्‍याएको भन्दै वन कार्यालयका कर्मचारीले मिथिला नगरपालिकाको पोखरिया भन्ने स्थानबाट एक्साभेटर नियन्त्रणमा लिएर गत फागुनमा प्रहरीलाई बुझाएको थियो। केही दिनपछि एक्साभेटर धनी जनुलाल महतो ईलाका प्रहरी कार्यालय ढल्केबर पुग्दा एक्साभेटरको पार्टपूर्जा निकालिएको पाएका थिए। 

महतोले बालुवा वासिङ उद्योगीसँग मिलेर प्रहरीले ६ लाख मूल्य बराबरको पार्टपूर्जा बिक्री गरेको दाबी गर्दै प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएका थिए। महतोले उजुरी दिए लगत्तै प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक ओझालाई ढल्केबरबाट प्रदेश प्रहरी गणमा तानेर छानबिन अगाडि बढाएको थियो।

घटनाको छानबिन गर्न प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारको संयोकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले घटनाको अनुसन्धान गरेको थियो। छानबिन समितिले आफ्नो प्रतिवेदन प्रदेश प्रहरी प्रमुख डीआइजी प्रद्युम्न कार्कीलाई बुझाइसकेको बताइएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रहरी उपरीक्षक पंजियारको संयोजकत्वमा गठित ३ सदस्यीय छानबिन समितिले पाटपुर्जा चोरीको घटनामा प्रहरी निरीक्षक ओझा दोषी देखिएको ठहर गरी उनलाई विभागीय कारबाही गर्ने निष्कर्षमा पुगेको बताइएको छ। 

छानबिन समितिले बिहीबार प्रदेश २ का प्रहरी प्रमुख प्रद्युम्न कुमार कार्कीलाई प्रदिवेदन बुझाएको थियो। घटनामा प्रहरी निरीक्षक ओझा दोषी देखिएको समितीले निष्कर्ष निकालेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरी निरीक्षक ओझाविरुद्ध उजुरी दर्ता भएपछि उनलाई जनकपुर तानेर अनुसन्धान प्रक्रियाअघि बढाइएको थियो। 

जिल्ला प्रहरी कार्यालय धनुषाले उनको ठाउँमा प्रहरी निरीक्षक रामकुमार यादवलाई खटाएको छ। प्रदेश प्रहरी कार्यालयले ‘पुलिसिङ द पुलिस फस्र्ट’ नीतिमा जोड दिँदै प्रहरी संगठनभित्र शुद्धीकरण अभियानलाई तीव्रता दिएको बताइएको छ।

छानबिन समितिको प्रतिवेदन आउन बाँकी रहेपनि डीआइजी कार्कीले एक्साभेटरको पार्टपूर्जा चोरीसम्बन्धी घटनामा प्रहरी निरीक्षक ओझाको संलग्नता देखिएको संकेत गरेका छन्। ‘प्रहरी चौकीबाटै एक्साभेटरको पार्टपूर्जा चोरी हुनु भनेको गम्भीर घटना हो,’ उनले भने, ‘कहीँ न कहीँ घटनामा संलग्नता देखिएपछि मात्र ओझालाई ईलाका प्रहरी कार्यालयबाट प्रदेश प्रहरी गणमा तानिएको छ।’

प्रतिवेदनमा उनी दोषी देखिए हदैसम्मको कारबाही हुने डीआइजी कार्कीले बताए। घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भएको भन्दै उनले दोषी देखिएका कारबाही गर्न कुनै कन्जुस्याँइ नहुने स्पष्ट पारेका छन्।

प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६  १८:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज ३३ औँ मदन-आश्रित स्मृति दिवस
आज सातै प्रदेशमा वर्षाको सम्भावना
किसानलाई उत्पादित वस्तु तथा बालीमा क्षति न्यूनीकरण गर्न कृषि विभागको आग्रह
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आज ३३ औँ मदन-आश्रित स्मृति दिवस आइतबार, जेठ ३, २०८३
आज सातै प्रदेशमा वर्षाको सम्भावना आइतबार, जेठ ३, २०८३
किसानलाई उत्पादित वस्तु तथा बालीमा क्षति न्यूनीकरण गर्न कृषि विभागको आग्रह शनिबार, जेठ २, २०८३
लागु औषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ शनिबार, जेठ २, २०८३
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली शनिबार, जेठ २, २०८३
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्