काठमाडौं- धुलाेधुवाँले आजित हुने काठमाडौंको सडकमा दसैं लागेसँगै नौलो दृश्य देखिएको छ।
कालिकास्थान भएर पैदल यात्रा गर्नेहरू चम्किएको सडक देखेर दंग परेका छन्। पैदल यात्रु दंग पर्नुमा सफा भएको सडक भन्दा पनि झिलिमिली बत्तीमा देखिएको नवरंग कारण बनेको छ।
कालिकास्थानदेखि डिल्लीबजार सडक जोडिने ठाउँसम्म पिलपिले बत्तीले सझाइएको छ। बीचमा पर्ने भगवती मन्दिरमा साँझको दर्शन गर्न आउने स्थानियदेखि गन्तव्यमा हिँडेका पैदल यात्रु सम्म तस्बिर खिच्दै रमाइरहेका छन्।
दसैंका लागि सजाइएको सडक छठसम्मै झलमल्ल रहने स्थानीयको भनाइ छ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।