काठमाडौँ– बिहीबार साँझ ६ बजेर ४९ मिनेटमा गोरखा र लमजुङको सीमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ।
उक्त भूकम्प ४.७ रिक्टर स्केल रहेको भूकम्प खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।