• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर ५, २०८३ Sat, Nov 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

एमालेको महाधिवेशन खर्च ९ करोड पुग्ने 

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अनुमानित भन्दा करिब डेढ करोड रुपैयाँ बढी खर्च लाग्ने भएको छ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार महाधिवेशनको खर्च ९ करोड रूपैयाँ पुग्ने भएको हो। यसअघि साढे ७ करोड लाग्ने अनुमान गरिएकोमा महाधिवेशन लम्बिँदा डेढ करोड रुपैयाँ खर्च बढेको तामाङले जानकारी दिए।  मंगलबार, मंसिर १४, २०७८

कोरोनाको ओमिक्रोन भेरियन्टका कारण अहिल्यै लकडाउन गर्न आवश्यक छैन : अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोनाको ओमिक्रोन भेरियन्ट 'चिन्ताको कारण हो,तर घबराहटको कारण नभएको' बताएका छन्। उनको यो भनाइ उत्तरी... मंगलबार, मंसिर १४, २०७८

बर्दिया कांग्रेस सभापतिमा देउवापक्षीय राठौर  विजयी

नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुण प्रकाश सिंह राठौर निर्वाचित भएका छन्। शेरबहादुर देउवा पक्षका राठौर प्यानलसहित विजयी भएको हो। मंगलबार, मंसिर १४, २०७८

एमाले महाधिवेशन : सकियो मतदान, २ हजार बढी भोट खस्यो

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मतदान सकिएको छ। मंगलबार बिहान ४ बजेबाट सुरु भएको मतदान साढे १० बजे सकिएको हो। विहान १० बजेस... मंगलबार, मंसिर १४, २०७८

समिट लघुवित्तको लाभांश घोषणा 

समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट २५.२८५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ।  मंगलबार, मंसिर १४, २०७८

सर्वसम्मत नेतृत्व चयन लोकतन्त्रको सर्वोत्तम विधि : अष्टलक्ष्मी शाक्य

नेकपा एमालेको १० औं महाधिवेशनबाट उपाध्यक्षमा निर्विरोध चुनिएकी अष्टलक्ष्मी शाक्यले सर्वसम्मत नेतृत्व चयन पनि लोकतन्त्रको सर्वोत्तम व... मंगलबार, मंसिर १४, २०७८

एमालेको अनुहारमा दशौं महाधिवेशनको ‘धब्बा’

विधान संशोधनका दुई पक्ष छन्। पहिलो, असोज १५ देखि १७ सम्म आयोजित विधान महाधिवशेनले बनाएको विधान दुई सय हाराहारीको केन्द्रीय कमिटीले प... मंगलबार, मंसिर १४, २०७८

एमाले महाधिवेशन: मतदानका लागि आधा घण्टाको समय थपियो, २ हजारले गरे मतदान

विहान १० बजेसम्मका लागि तोकिएको मतदानको अविधमा आधा घण्टा थप गरिएको एमाले निर्वाचन आयोग सदस्य बाबुराम दाहालले नेपाल लाइभलाई जानकारी द... मंगलबार, मंसिर १४, २०७८

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको कर्णाली प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत लिने तयारी गरेका हुन्। मुख्यमन्त्री नियुक्त भएको... मंगलबार, मंसिर १४, २०७८

एमाले महाधिवेशन : सवा ९ बजेसम्म खस्यो १६ सय बढी मत

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मतदान जारी छ। मतदान मंगलबार बिहान ४ बजेपछि सुरु भएको थियो। विहान सवा ९ बजेसम्म १६ सय बढी मत... मंगलबार, मंसिर १४, २०७८

गण्डकी प्रदेश कांग्रेस सभापतिका लागि देवराज चालिसेले उम्मेदवारी दिने

पृथ्वी नारायण क्याम्पसका पूर्व प्राध्यापकसमेत रहेका चालिसे बौद्धिक नेताका रूपमा परिचित छन्। उनले गत निर्वाचनमा संघीय सांसदका लागि तत... मंगलबार, मंसिर १४, २०७८

धनगढी विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन पर्यटनमन्त्रीको  निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अ... मंगलबार, मंसिर १४, २०७८

कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित

नेपाली कांग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित भएका छन्। शेरबहादुर देउवा पक्षका थापा यसअघि पनि जिल्ला सभापति थिए। मंगलबार, मंसिर १४, २०७८

कांग्रेस कपिलवस्तुको सभापतिमा अब्दुल कलाम निर्वाचित 

नेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा अब्दुल कलाम विजयी भएका छन्। मंगलबार, मंसिर १४, २०७८

यस्तो दखियो एमाले महाधिवेशनको मतदानस्थल [तस्बिरहरु]

नेकपा एमालेको महाधिवेशनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेसँगै बिहान सवा ४ बजेतिर मतदान सुरु... मंगलबार, मंसिर १४, २०७८

‘मत नहाल्ने’ सूची बाँडिएकोमा भीम रावलको निन्दा

नेकपा एमालेको महाधिवशेनमा जारी मतदानको क्रममा केपी ओली पक्षले बाँडेको ‘मत नहाल्ने’ सूचीप्रति भीम रावलले निन्दा व्यक्त गरेका छन्। राव... मंगलबार, मंसिर १४, २०७८

आजको मौसम : उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको मौसममा परेको छ। सोही प्रभावका कारण आज देशभर आंशिक बदली रहने मौसम... मंगलबार, मंसिर १४, २०७८
Previous 5078 5079 5080 5081 5082 Next
ताजा समाचारसबै
दुर्घटनामा माेटरसाइकल चालककाे मृत्यु, पछाडि बसेका पनि घाइते शुक्रबार, मंसिर ४, २०८३
एसिया कप राइजिङ स्टार्स : भारत ‘ए’ सँग नेपालको ३०६ रनको ऐतिहासिक लज्जास्पद हार शुक्रबार, मंसिर ४, २०८३
प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीबाट केन्द्रीय गुनासो व्यवस्थापन डेस्क उद्घाटन शुक्रबार, मंसिर ४, २०८३
स्थानीय निर्वाचनअघि कामका कमजोरी सच्याउन जनप्रतिनिधिलाई ओलीको निर्देशन शुक्रबार, मंसिर ४, २०८३
भारत ‘ए’ले नेपालसामु राख्यो ३३३ रनको विशाल लक्ष्य शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
नेपाल सरकारका पूर्व मुख्यसचिव एक नारायण अर्याल पक्राउ शुक्रबार, मंसिर ४, २०८३
आफैँलाई गोली हानेका न्यायाधीशका पीएसओकाे उपचारका क्रममा मृत्यु शुक्रबार, मंसिर ४, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का सात निर्णय शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
विचारसबै
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्