सौराहा– नेकपा एमालेको महाधिवेशनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेसँगै बिहान सवा ४बजेतिर मतदान सुरु भएको हो।
निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भएको मतदान प्रक्रियामा बिहान साढे ७ बजेसम्म ११ सय ५५ मत खसेको निर्वाचन आयोगले जनाएको छ।
बिहान १० बजेसम्म मतदान सकिने र आजै साँझसम्म् परिणाम घोषणा भइसक्ने आयोगले जनाएको छ।




तस्बिर राजन काफ्ले
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।