काठमाडौं– नेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा अब्दुल कलाम विजयी भएका छन्।
आइतबार सम्पन्न निर्वाचनबाट प्रतिद्वन्द्वी राजेश आचार्यलाई पराजित गर्दै उनी सभापति बनेका हुन्। कलामले ९२८ मतल्याए भने आचार्यले ८१९ मत ल्याएका थिए। सभापतिमा विजयी कलाम रामचन्द्र पौडेल पक्षका हुन्।
कपिलवस्तुको उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल तथा सचिवमा शक्तिसिंह ठकुरी र पमबहादुर सिंह रायमाझी विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।