• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

इजरायलले ५५ देशको यात्रा प्रतिबन्ध हटाउने

इजरायलले ५५ देशमा यात्रा प्रतिबन्ध फुकुवा गर्ने स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रिपरिषद् र संसदीय समितिको स्वीकृतिपछि बिहीबारदेखि लागू हुनेगरी सो सहजीकरण हुने मन्त्रालयले जनाएको छ। मंगलबार, पुस १३, २०७८

अमेरिकामा लक्षणविहीन कोभिड संक्रमितले ५ दिनमात्र ‘आइसोलेसन’मा बसे पुग्ने

सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले सोमबार नयाँ निर्देशिका जारी गर्दै लक्षणविहीन संक्रमितका लागि ‘आइसोलेसन’को समय १० दिनबाट घटाएर प... मंगलबार, पुस १३, २०७८

संसदीय समितिहरुको निर्देशन कार्यान्वयन गर्ने पर्यटनमन्त्री आलेको प्रतिबद्धता

संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री प्रेमबहादुर आलेले संसदीय समितिहरुले दिएको निर्देशन आफूले हुबहू पालना गर्ने प्रतिबद्धता ज... मंगलबार, पुस १३, २०७८

गठबन्धनविना चुनाव लड्न नसक्ने पार्टी कांग्रेसमा विलय भए हुन्छ : धनराज गुरुङ [अन्तर्वार्ता]

हामी निर्वाचित भएपछि  पार्टी सदस्य भन्दाबाहेकको पनि फोन आएको छ। उनीहरुको भनाइ छ- म कांग्रेस होइन, तपाईंहरु (धनराज, गगन र विश्वप्रकाश... मंगलबार, पुस १३, २०७८

यू-१९ एसिया कप : तीन खेलमा जितविहीन हुँदै बाहिरियो नेपाली टोली

​​​​​​​कप्तान तथा विकेटकिपर मित भावसारको अविजित शतकीय इनिङ्समा एसीसी यू-१९ एसिया कपमा कुवेतले नेपाललाई एक विकेटले पराजित गरेको छ। २... मंगलबार, पुस १३, २०७८

श्रमिक महिलाका समस्या सम्बोधन गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक महिलाका समस्या सम्बोधन गर्न सरकार गम्भीर रहेको बताएका छन्। मंगलबार, पुस १३, २०७८

दशरथ रंगशालामा नेपालले मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपाली पुरुष फुटबल टोलीले घरेलु मैदान दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल सं... मंगलबार, पुस १३, २०७८

सुनसरीबाट २ थान पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सुनसरीबाट दुई थान स्वचालित पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन्। सुनसरीको कोशी गाउँपालिका-१ लौकही बजारमा रहेको बीएस होट... मंगलबार, पुस १३, २०७८

सेयर कर्जामा ४/१२ को क्याप लगाउने समय गलत भयो : पूर्वगभर्नर नेपाल

पूर्वगभर्नर चिरिञ्जीवी नेपालले सेयर कर्जामा ४/१२ (कुनै एउटा बैंक तथा वित्तीय संस्थाबाट चार करोड र सबै बैंक तथा वित्तीयसंस्थाबाट गरी... मंगलबार, पुस १३, २०७८

'कठपुतली'का निर्माता रानाले दिए अर्जुन कुमारलाई धन्यवाद

आफ्नो फिल्म 'कठपुतली' भन्दा एक दिनअघि प्रदर्शन मिति तोकेको फिल्म 'चपली हाइट-३' को प्रदर्शन मिति सरेसँगै पृथ्वी रानाले अर्जुन कुमारला... मंगलबार, पुस १३, २०७८

रौतहटमा विवाहको गाडी दुर्घटना, ५ जनाको मृत्यु 

 रौतहटमा विवाह सकेर घर फर्किरहेको गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। बीआर ५ पीए ६९५३ को भारतीय नम्बर प्लेटको जीप रौतहटको... मंगलबार, पुस १३, २०७८

माओवादी महाधिवेशन : प्रस्तावमाथि छलफलको समय भोलिसम्म, प्रत्येक समूहलाई प्रस्तुतिका लागि १५ मिनेट

नेकपा (माओवादी केन्द्र)ले महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रस्तावमाथि छलफलको समय भोलिसम्मका लागि लम्ब्याएको छ। भोलि अपराह्न १२ बजेस... मंगलबार, पुस १३, २०७८

प्रदेश २ को राजधानी र नाम टुंग्याउन सभामुखको नेतृत्वमा १६ सदस्यीय समिति गठन

प्रदेश २ को स्थायी राजधानी र नाम टुंग्याउन प्रदेश सभाका सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरिएको छ। प्रदेश सभ... मंगलबार, पुस १३, २०७८

कांग्रेस महामन्त्री शर्मालाई भेटे मिलन पाण्डेले

विवेकशील साझा पार्टी संयोजक मिलन पाण्डेले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई भेटेका छन्। कांग्रेस महामन्त्री शर्मालाई... मंगलबार, पुस १३, २०७८

प्रेस चौतारीको नवौं अधिवेशन पोखरामा

नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको नवौं अधिवेशन कास्कीमा हुने भएको छ। मंगलबार, पुस १३, २०७८

धितोपत्र बोर्डको अध्यक्ष छान्न ‘कांग्रेस–माओवादी लफडा’ बन्यो बाधक 

सरकारमा सामेल गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आफू निकटस्थलाई अध्यक्ष नियुक्त गर्ने हानथापले नेपाल धितोपत्र बोर... मंगलबार, पुस १३, २०७८

पारिश्रमिक नदिनेको नाम सार्वजनिक गरिदिने पारमिताको चेतावनी

कलाकारले आफूले गरेको कामको पारिश्रमिक नपाएको कुरा बेला बेला चर्चामा आउँछ। बहस सिर्जना हुन्छ। र, फेरि सेलाउँछ। गत वर्ष पनि केही कलाका... मंगलबार, पुस १३, २०७८
Previous 4900 4901 4902 4903 4904 Next
ताजा समाचारसबै
किन खोज्दैछ एनआरएनए राजनीतिक आबद्धताबाट दूरी ? मंगलबार, मंसिर १, २०८३
एनपीएल पहिलो क्वालिपायर : लुम्बिनीले जित्यो टस, सुदूरपश्चिमले ब्याटिङ गर्ने मंगलबार, मंसिर १, २०८३
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारका लागि महासंघले घोषणा गर्‍यो आन्दोलन मंगलबार, मंसिर १, २०८३
वालेन्द्र, रवि र दुई सांसदसँगै देखिएका चुनावका तस्बिर पोष्ट गर्नेलाई नगद पुरस्कार दिने घोषणा मंगलबार, मंसिर १, २०८३
च्यासलमा एमाले स्थायी कमिटी बैठक जारी मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्