काठमाडौं– नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ। केन्द्रीय कार्यालय च्यासलमा अहिले बैठक बसिरहेको छ।
बैठकले भोलिबाट सुरु हुने राष्ट्रिय भेलाको एजेन्डा अनुमोदन गर्ने प्रचार विभाग प्रमुख निरज आचार्यले बताए।
एमालेले दुर्ई दिने भेलापछि मंसिर ५ गते केन्द्रीय कमिटी बैठकका पनि राखेको छ। बैठकले स्थानीय तहको निर्वाचनदेखि सरकारविरुद्धको आन्दोलनसम्मको योजना बनाउने जनाएको छ।
-1794904063-1794906111.jpeg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।