• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

गोरखाको सिम्बमा जिप दुर्घटना : ११ घाइते, ४ को अवस्था गम्भीर

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको बा१५च १०१६ नंको जिप उकालोमा पछाडि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीयवासी सन्तबहादुर गुरुङले जानकारी दिए। मंगलबार, फागुन २७, २०७६

ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार सवारीसाधन कारवाहीमा

ट्राफिक प्रहरीले होली पर्वका अवसरमा उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९४१ सवारीसाधनलाई कारवाही गरेको छ। महानगरीय ट्राफिक... मंगलबार, फागुन २७, २०७६

नेपाल लाइभमा सोमबार : प्रधानमन्त्रीको स्वास्थ्यबारे झारा टार्ने अस्पतालको विज्ञप्तिदेखि सेमिफाइनलमा थ्रीस्टारसम्म

मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको ब्लड प्रेसर‚ सुगरको मात्रा‚ पिशाबको रिपोर्टलगायतका विवरण महत्त्वपूर्ण हुन्छ। शिक्षण अस्पतालले प... सोमबार, फागुन २६, २०७६

महिला र बच्चामा किन कम देखियो कोरोनाको असर?

उमेरको कुरा गर्ने हो भने ०.२ प्रतिशत बच्चा र किशोरको मृत्यु भएको छ। ८० भन्दा बढी उमेरका १५ प्रतिशतको मृत्यु यो भाइरसको संक्रमणबाट भए... सोमबार, फागुन २६, २०७६

१०९ देशमा फैलियो कोरोना भाइरस

चीनको वुहानबाट फैलिएको संक्रमणका कारण प्रभावित हुनेहरु एसियामा रहेको पाइएको छ। चीनमा कोरोना संक्रमितको संख्या ८० हजारभन्दा बढी पुगेक... सोमबार, फागुन २६, २०७६

अब ८ देशका नागरिकले नेपालको अनअराइभल भिसा नपाउने

यसअघि अध्यागमनले जापान काेरिया इटाली इरान र चीनका नागरिकले पाउँदै आएको अनअराइभल भिसाको सुविधा रोकेको छ। अध्यागमनले यी आठ राष्ट्रका न... सोमबार, फागुन २६, २०७६

कोरोनाको आशङ्कामा नेपालमा परीक्षण गरिएका सबै नमूना नेगेटिभ

मन्त्रालयले माघ ९ गते चीनको बुहानबाट आएका एक जनामा कोरोना संक्रमण देखिएपछि शंकास्पद व्यक्तिको नमुना प्रयोगशालामा जाँच गर्दै आएको छ।... सोमबार, फागुन २६, २०७६

१५ लाख प्रकरणका पीडितको दावी : ‘केपी कमरेडसम्म कुरा पुग्यो तर वास्तै भएन’

स्थानीय तहको निर्वाचनमा नेकपाबाट गाउँपालिकाको अध्यक्षको टिकटका लागि १५ लाख मागिएको विषय पार्टी अध्यक्ष केपी शर्मा ओलीसम्मलाई जानकारी... सोमबार, फागुन २६, २०७६

जब मन्त्री अनुगमनमा पुग्दा अनुदान लिएको अस्पतालमा ताला देखे!

स्वास्थ्य बीमा शुम्भाम्भ गर्न नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत एक दिन अगाडि डडेल्धुरा आए। स्वास्थ्य बीमा... सोमबार, फागुन २६, २०७६

नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा प्रतिबन्ध

विश्वमा फैलिँदै गएकाे कोरोना भाइरस (कोभिड–१९)प्रति सतर्कता अपनाउँदै कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ। सोमबार, फागुन २६, २०७६

होलीलाई मर्यादित बनाउन उपत्यकामा विशेष सुरक्षा योजना, ७६ स्थानमा चेकिङ प्वाइन्ट

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले काठमाडौं उपत्यकामा होली विशेष सुर... सोमबार, फागुन २६, २०७६

हाेलीमा राष्ट्रपति भण्डारीकाे शुभकामना : मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न प्रेरणा मिलोस्

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिक... सोमबार, फागुन २६, २०७६

नेपाल लाइभ समाचार [भिडियो]

आइतबार, फागुन २५, २०७६

सातामा ५ लाख मास्क उत्पादन गर्दै मल्होत्रा, विमानस्थल हुँदै यात्रा गर्नेलाई निःशुल्क

मल्होत्राका अनुसार मास्क उत्पादन गर्ने मेसिन अबको २/३ दिनभित्रै नेपाल आइपुग्ने छ। मेसिन र कच्चा पदार्थ भारतबाट नेपाल ल्याउने क्रम सु... आइतबार, फागुन २५, २०७६

कपिलवस्तुमा क्रिकेट ब्याटका विषयमा विवाद हुँदा महिलामाथि तेजाब प्रहार

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ। तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घा... आइतबार, फागुन २५, २०७६

प्रहरी हिरासतबाट हतकडीसहित युवक फरार

सप्तरीको प्रहरी चौकी काचनमा हिरासतमा रहेका एक युवक हतकडीसहित फरार भएका छन्। आइतबार बिहान २: १५ बजे फरार भएका युवकको प्रहरीले खोजी गर... आइतबार, फागुन २५, २०७६

सशस्त्र प्रहरीका जवानले आफैंलाई गाेली हाने, अवस्था गम्भीर

सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन्। आइतबार, फागुन २५, २०७६
Previous 1587 1588 1589 1590 1591 Next
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्