• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

महिला र बच्चामा किन कम देखियो कोरोनाको असर?

64x64
नेपाल लाइभ सोमबार, फागुन २६, २०७६  २१:०९
1140x725

काठमाडौं- पुरुषको तुलनामा महिला र बच्चामा कोरोना भाइरसको असर कम देखिरहेको छ। मृतकको तथ्यांकमा महिला र बच्चाको संख्या कम छ। चाइनिज सेन्टर्स अफ डिजिज् कन्ट्रोलले यसमाथि अध्ययन गरेर महिला र बच्चा‚ पुरुषको तुलनामा कम जोखिममा रहेको दर्शाएको छ। कोरोनाबाट संक्रमित ४४ हजार व्यक्तिमा यो अध्ययन गरिएको हो। तीमध्ये २.८ प्रतिशत पुरुष र १.७ प्रतिशत महिलाको मृत्यु भएको छ।

उमेरको कुरा गर्ने हो भने ०.२ प्रतिशत बच्चा र किशोरको मृत्यु भएको छ। ८० भन्दा बढी उमेरका १५ प्रतिशतको मृत्यु यो भाइरसको संक्रमणबाट भएको छ। के यो आंकडाको अर्थ महिला र बच्चालाई कोरोना भाइरसको डर कम छ?

संक्रमणसँग लड्ने शक्ति
युनिभर्सिटी अफ एक्सटरका डाक्टर भरत पनखनिया भन्छन्, ‘सामान्यतया जुनसुकै नयाँ भाइरस आएपनि सबैलाई संक्रमित बनाउँछ नै। कतिमा यससँग लड्नका लागि प्रतिरोधक क्षमता बढी हुन्छ भने कतिमा हुँदैन।

जबकी कुनै भाइरस फैलन सुरु हुन्छ भने बच्चा त्यसबाट कम संक्रमित हुन्छन्, किन? किंग्स कलेज लन्डनका डाक्टर नथालिए म्याकडरमेटका अनुसार बच्चामा संक्रमण कम हुनुको पछाडि आमाबुवाले उनीहरुलाई सुरक्षित राख्ने कोशिस गर्नु पनि हो।

महिलामा संक्रमण कम हुनुको कारण
कोरोनाबाट मृत्यु हुने महिलाको संख्या पुरुषको भन्दा कम हुनु आमजनका लागि चासोको विषय होला। तर, वैज्ञानिकका लागि होइन। किनभने  फ्लूलगायत अन्य संक्रमणमा पनि महिला कम संक्रमित भएको पाइन्छ। यसको कारण जीवनशैली हो। पुरुषको तुलनामा महिलाको जीवनशैली अनुशासित हुन्छ।

उनीहरुको जीवनमा धुम्रपान र मदिराको प्रयोग न्यून हुन्छ। डा म्याकडरमेट भन्छन्, ‘धुम्रपानले तपाईंको फोक्सोलाई नोक्सान पुर्‍याइरहेको हुन्छ। त्यसबाट भाइरसलाई संक्रमण गर्न सहज हुन्छ। 

चीनमा ५२ प्रतिशत पुरुष धुम्रपान गर्छन् भने जम्मा ३ प्रतिशत महिला धुम्रपान गर्छन्। तर, पुरुष र महिलाको प्रतिरक्षा प्रणाली संक्रमणलाई लिएर कसरी प्रतिक्रिया जनाउँछ, यसले पनि अर्थ राख्छ।

युनिभर्सिटी अफ इस्ट एंगलियाका प्रोफेसर पल हन्टका अनुसार महिलाको आन्तरिक रुपमा पुरुषभन्दा फरक प्रतिरक्षा प्रतिक्रिया हुन्छ। महिलालाई अटोइम्युन डिजिज (प्रतिरक्षा प्रणाली अति सक्रिय हुँदा उत्पन्न हुने रोग) हुने खतरा बढी हुन्छ। धेरै अध्ययनले यो प्रमाणित गरेका छन् कि महिला फ्लुका विरुद्ध राम्रो एन्टीबडी उत्पादन गर्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

बच्चामा किन कम? 
बच्चालाई कोरोना भाइरसको संक्रमण हुन सक्छ। अहिलेसम्म सबैभन्दा कम उमेर एक दिनको बच्चामा कोरोना संक्रमण देखिएको छ। बच्चामा कोरोनाको लक्षणका बारेमा धेरै कम जानकारी प्राप्त भएका छन्। उनीहरुमा ज्वरो, सिंगान आउने र खोकी लाग्ने देखिएको छ।

सानो बच्चालाई कोरोना हुन्छ, किनभने फ्लू पनि पाँच वर्ष भन्दा कम उमेर (खासगरी दुईभन्दा कम)कालाई लाग्ने सम्भावना बढी हुन्छ। डाक्टर पनखनिया भन्छन्, ‘मान्छेमो उमेर बढ्दै जाँदा बढी बिरामी हुन्छन्। किनभने रोग प्रतिरोधी क्षमता घट्दै जान्छ। उमेर बढी भएकाहरुमा पहिलेदेखि नै कमजोर प्रतिरोधी क्षमता र गम्भीर आस्थ्‍माजस्ता रोग हुन्छन्। उनीहरुमा संक्रमण बढी पाइएको छ। तर, बच्चामा त्यस्तो हुँदैन।’

एक वयस्क र बच्चाको प्रतिरक्षा प्रणालीमा महत्वपूर्ण अन्तर हुन्छ। बच्चामा प्रतिरक्षा प्रणाली अपरिपक्व हुन्छ। र, त्यसले धेरै प्रतिक्रिया गर्न सक्छ। त्यसैले बच्चामा ज्वरो आउनु सामान्य मानिन्छ।

प्रतिरक्षा प्रणाली अतिसक्रिय हुनु पनि ठीक मानिँदैन, किनकी यसले शरीरको बाँकी भागमा नोक्सान गर्छ। यो भाइरसले बच्चाको प्रतिरक्षा प्रणाली उत्तेजित गर्न सकेको देखिँदैन। तर, किन गर्न सक्दैन? त्यो भने स्पष्ट हुन सकेको छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन?
सम्बन्धित सामग्री
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सम्मेलनमा सहभागी हुने भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिलाई भ्रमण भत्ता, विभिन्न सामग्री, कर्जा सहायता तथा सम्... सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ आउँदै गरेको बा.अ. ०२२० नम्बरको स्कारपियो आइतबार सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आशिफ शेख र डी आर्सी सर्टको अर्धशतकीय साझेदारीमा लुम्बिनीको विजयी सुरुआत, सुदूरपश्चिम सात विकेटले पराजित सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्