• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जब मन्त्री अनुगमनमा पुग्दा अनुदान लिएको अस्पतालमा ताला देखे!

खाली भवनमा दुई करोड स्वाह
64x64
ललित बोहरा सोमबार, फागुन २६, २०७६  १०:०१
1140x725

डडेल्धुरा- स्वास्थ्य बीमा शुम्भाम्भ गर्न नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत एक दिन अगाडि डडेल्धुरा आए। स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ गर्ने समय थियो शुक्रबार बिहान ११ बजे।
त्याेभन्दा अघि राज्यमन्त्री रावतले तत्काल योजना बनाए र योजनाअनुसार शुक्रबार बिहान ७ : १५ बजे पत्रकार सम्मेलन गरे। ८ : १५ बजेदेखि यस क्षेत्रका धार्मिक तथा पर्यकीय स्थलहरुको अवलोकन भ्रमण गर्ने उनकाे याेजना बन्याे। याेजनाअनुसार उनले डडेल्धुरामा स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालहरुको अनुगमन तथा निरीक्षण गर्ने भए।

स्वास्थ्य राज्यमन्त्री रावतसहितको टोली सदुरमुकाम बसपार्क नजिकैको सरकारी अनुदानमा बनेको अपि अस्पताल अनुगमन गर्न पुग्याे। माथिबाट हेर्दा चिटिक परेको घरदेखें उनले भने, 'आहा! राम्रो बनेको रहेकाे छ।' कसैले जवाफ दिएनन्। टाेली अगाडी बढ्याे।

अस्पतालको मुल गेट खुलै थियो। भित्र प्रवेश गर्दा अमरगढी नगरपालिकाका मेयर र मन्त्रालयको टिम पनि थियो। गेट वरपरका जस्ता पाताले बनेका औषधी पसल बन्द थिए। अस्पतामा ताला लगाएकाे थियाे।

अनि राज्यमन्त्री रावतले सोधें 'यो के हो? यो अस्पताल सरकारी अनुदानको हो?' कसैले जवाफ दिएन्। उनकाे अनुहारमा रिस झल्किन्थ्याे।

अति आवश्यक कक्षबाहेक सबै खुला थिए। जसबाट राज्यमन्त्री रावतलाई जानकारी भयो, अस्पतालका लागि अनुदान लिएर पनि सञ्चालन नभएकाे रहेछ। उनको प्रक्रिया थियाे, 'अनुदान खाने अस्पताल नचलाउने? मन्त्रालय गएर फाइल खोजेर तुरुन्त कारवाही हुन्छ।'

खाली भवनमा दुई करोड स्वाह 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष सामुदायिक अस्पताललाई वितरण गर्दै आएको रकममा गम्भीर लापरवाही भएको पाइएको छ। जनताले सस्तो र गुणस्तरिय सेवा लिन टाढा जानु नपरोस् भनेर सामुदायिक अस्पतालहरुलाई सरकारले बर्षेनी करोडौं रकम वितरण गर्दै आएको छ। तर, राजनीतिको आडमा रहेर वितरण गरिने उक्त रकममा चरम लापरवाही भएको पाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०७३/०७४ को स्वीकृत कार्यक्रम अनुसार सामुदायिक अस्पतालहरुलाई दिएको रकमको दुरुपयोग भएको मन्त्रालयको अनुगमनले देखाएको थियो। तर, दुरुपयोग गर्ने माथि आवश्यक कारवाही भएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

सामुदायिक अस्पतालहरुलाई अनुदान दिने सम्बन्धी (दोस्राे संशोधन) निदेर्शिका २०७३ बमोजिम २७ सामुदायिक अस्पतालहरूलाई पुँजीगत अनुदान उपलब्ध गराउने निर्णय भएको थियो।  डडेलधुराको अपि सामुदायिक अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ करोड ४ लाख ६० हजार रुपैयाँ दियो। तर, एक वर्षपछि मन्त्रालयको टोली अनुगमनका क्रममा जाँदा अस्पतालमा सेवा लिन बिरामी आएको भेटिएन।

स्वास्थ्य मन्त्रालयका अनुसार सो अस्पतालमा एक महिनामा कम्तिमा दुई जना बिरामी सेवा लिन आएको देखिएको छ। तर, सेवा लिन आएका बिरामीहरु पनि स्वास्थ्यकर्मी नपाएर फर्किएका छन्। तर, अहिले यो अस्पताल पूर्ण रुपमा बन्द छ। भएका उपकारणहरु काम नलाग्ने भएका छन्। बनेका संरचनाहरु भत्किने अवस्थामा पुगेका छन्।

डडेल्धुराको अपि एक उदाहरण मात्रै हो। राज्यमन्त्री रावतको प्रमुख स्वकीय सचिव भिमराज सिंहले भने, 'सामुदायिक अस्पताललाई वितरण गरिएको अनुदान रकम अधिकांश यस्तै स्वास्थ्य संस्थामा गएको छ। नेताहरुको दरबाब र प्रभावमा परेर स्वास्थ्य मन्त्रालयले प्रत्यके वर्ष करोडौं रुपैयाँ आवश्यकताविहीन क्षेत्रमा खर्च गरेको देखिएको छ।' उनले आवश्यक कारवाही प्रक्रिया अगाडि बढने, अब अनुदानमा कडाइ समेत गर्ने दाबी गरे।

अपि अस्पतालले सेयरका नामसमेत रकम संकलन गरेको संकलनमा खटिएकी एक कर्मचारीले बताइन्। अहिले सेयरमार्फतको रकम पनि फिर्ता दिएको छैन् भने राखेका कर्मचारीलाई समेत तलब नदिएको स्वास्थ्यकर्मीले बताए।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  १०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ । टनेलमा खोजी कार्य जारी रहेको न... आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) सरुवा हुने कर्मचारीहरूमा नायब सुब्बा, कम्प्युटर अपरेटर र खरिदार रहेका छन्। उनीहरूलाई मन्त्रालय मातहतका विभिन्न कार्यालय तथा निकायमा... आइतबार, असोज ४, २०८३
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतीको घोषणा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपठक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्