• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित

64x64
ललित बोहरा आइतबार, कात्तिक ११, २०८१  १६:५३
1140x725

डडेल्धुरा– जिल्लाको अमरगढी नगरपालिका जिल्लामै तरिकारी खेतीमा अग्रसर स्थानीय तह हो। जहाँको तरकारी सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मात्र हैन, बाहिर प्रदेशमा समेत बिक्री वितरण हुने गरेका छन्।

तर सिँचाई सुविधा घट्दै गएपछि अमरगढी नगरपालिका–७ का कृषकलाई समस्या भएको छ। विस २०२९ मा निर्मित सुदूरपश्चिमको सबैभन्दा बढी करिब २० लाख लिटर क्षमताको सिँचाइ पोखरी फुटेपछि जीर्ण बनेको १५ वर्ष भयो। तर मर्मत गर्ने कुनै सुरसार भएन।

सङ्घीयतापछि बल्ल थोरै भए पनि बजेट विनियोजन भएपछि यसलाई बहुउपयोगी बनाउने सोच अगाडि सारिएको छ। अमरगढी नगरपालिका–७ का करिब एक दर्जन गाउँको हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी खासै कहिल्यै पनि प्रयोगमा आएन।

सुरुमा पोखरी निर्माण भए पनि उद्देश्य अनुसार गाउँ–गाउँमा योजना विस्तार नै हुन सकेन। उद्देश्य अनुसार रित्तो रहँदा जीर्ण भएको पोखरी पुनर्निर्माणका लागि पहिलो पटक २०५९ सालमा नौ लाख रुपियाँमा टेन्डर भयो।

२०६६ साल असोजमा भएको अविरल वर्षापछि पोखरीमा दरार आइ फुट्यो। त्यसयता जीर्ण बनेको पोखरी निर्माणका लागि गत वर्ष पाँच लाख रकम बजेट थियो तर पाँच लाख रकमले के काम गर्ने भन्ने नै टुङ्गो नलाग्दा रकम फिर्ता भयो।

स्थानीयले ठूलो क्षमता भएको पोखरीमा रकम कम भएकाले काम पूर्ण नहुने भन्दै काम गर्ने छोडेका हुन्। जीर्ण पोखरी बहुउपयोगी बनाउन पुनर्निर्माण बजेटका लागि बजेट विनियोज गरिएको सुदूरपश्चिम प्रदेश सभा सदस्य डा ताराप्रसाद जोशीले बताए।

चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशबाट ३० लाख रुपैयाँ विनियोजन भएको प्रदेश सभा सदस्य जोशीले जानकारी दिए। बहुउपयोगी पोखरी निर्माण गर्न करिब एक करोड रुपैयाँ आवश्यक पर्ने भए पनि पहिलो चरणमा ३० लाख मात्रै विनियोजन भएको उनको भनाइ छ। 

सिँचाइ मात्रै नभई अब यो पोखरीलाई माछापालन, स्विमिङ र खानेपानी गरेर बहुउपयोगी तौरतरिकाबाट निर्माण गर्नुपर्ने उनको भनाइ छ। तीनतले पोखरी निर्माण गरेर स्थानीय परम्परागत भाँडावर्तनको आकार र त्यसमाथि माछाको आकार बनाई खानेपानी ट्याङ्की बनाउन प्राविधिकसँग समन्वय भएको उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

सबैभन्दा माथि खानेपानी, दोस्रो भागमा पौडी र सबैभन्दा मुनिको ट्याङ्कीमा सिँचाइ र माछापालन गर्न सकिने गरेर पोखरीको निर्माण गरिने उनको भनाइ छ। बहुउपयोगी तरिकाको पोखरी बनाउन सके आकर्षणको केन्द्रविन्दुसमेत हुन सक्ने उनले बताए। 

यसअघि पनि २०६१ सालपछि पोखरीमा माछापालनसँगै पौडी खेल्न ‘कस्टम’ राखेर शुल्क लिने गरिएको थियो भने छेउमा रेस्टुरेन्ट पनि सञ्चालन गरिएको स्थानीय गणेश साँकीले बताए।

पोखरीको हालको लम्बाइ ३१.४ मिटर, चौडाइ २४.६ मिटर र उचाइ २.३५ मिटर छ। यो पोखरी डडेलधुरा–बैतडी जोड्ने मुख्य महाकाली राजमार्गसँगै जोडिएको भएकाले अब सडकको मापदण्ड अनुसार १५ मिटर छोड्नुपर्ने छ।

अब निर्माण गर्दा वर्गाकारको हुने डिजाइन स्टिमेट गरिरहेको इन्जिनियर श्यामकुमार बाडेले बताए। उनका अनुसार अब २४.५ मिटर वर्गाकार र उचाइ पुरानै कायम गर्न सकिन्छ। अब यसको क्षमता करिब १४ लाख लिटरको हुने छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

के भन्छन कृषक?
उपयोगी पोखरी निर्माण गर्न सके यस क्षेत्रको कृषिसँगै अन्य यवसायमा ठूलो टेवा पुग्ने उनको विश्वास छ। हजारौं रोपनीमा कृषि हुने पोखरा क्षेत्रका कृषक वर्षौंपछि पुनः निमार्ण हुने भएपछि हर्षित भएका छन्। 

कृषक भत्त साहुले भने, सिँचाइ अभावले बाझो छोडेको जग्गामा अब कृषि खेती हुने भयो, सिँचाइ अभावले उत्पादन कम हुने गरेको थियो अब नगदेबाली र तरकारी खेतीको उत्पादन बढ्ने विश्वास छ।
 
बेमौसमी तरकारी उत्पादन गर्ने किसानलाई पानि नपुग्दा समस्या भएको अर्का कृषक विष्णु भाटले बताए। उनले सिँचाइ सुविधा वैशाख, जेठ लगायतका महिनामा बिरुवाले पाउन मुस्कील भएकाले त्तकाल मर्मत भए समस्या केही हदसम्म समाधान हुने बताए।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्