गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३
Sun, Oct 25, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
विवाह-व्रतबन्धमा १५ जनाभन्दा बढी भेला हुन नपाइने, राति १० बजेदेखि ५ बजेसम्म हिँड्न प्रतिबन्ध
कोभिड १९ नियन्त्रण तथा रोकमाथलाई मध्यनजर गर्दै गृहले सार्वजनिक गरेको सुरक्षा मापदण्डअनुसार अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाएको हो।
शुक्रबार, असार ५, २०७७
बैतडीमा एकै दिन थपिए ६३ जना नयाँ संक्रमित
सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा एकै दिन ६३ जना नयाँ संक्रमित थपिएका छन्। उक्त जिल्लामा ५२ जना संक्रमित रहेका थिए।
शुक्रबार, असार ५, २०७७
कर्णालीमा हजार नाघे कोरोना संक्रमित
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३३ पुगेको छ। एक जनाबाट सुरु भएको कोरोना संक्रमण हजारभन्दा बढी मानिसमा फैलिसके...
शुक्रबार, असार ५, २०७७
शुक्रबार २१६ जनाले जिते कोरोना : कहाँ कहाँबाट भए डिस्चार्ज?
कोभिड अस्पताल जनकपुर धनुषाबाट ३८, धरधरी स्कुल रौतहटबाट ३०, जलेश्वर अस्पताल महोत्तरीबाट ४, साईकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १३, प्र...
शुक्रबार, असार ५, २०७७
कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालय ‘फेल’ बनाउने मुख्य २ पात्र, स्वास्थ्यमन्त्रीकै साथ
तर, यही समयमा मन्त्रालय भने निष्क्रिय जस्तै देखिएको छ। केही फाट्टफुट्ट भएका काम पनि विवादित बनेका छन्। जसका कारण आम नागरिकको मात्र न...
शुक्रबार, असार ५, २०७७
पदाधिकारीले भ्रष्टचार गरेको भन्दै खगेन्द्र नवजीवनको कार्यालयमा तालाबन्दी
सरकारको नीतिविपरीत संघको विद्यालयले मनपरी तरिकाले संचालन गरिरहेको आन्दोलनरत पक्षले जनाएको छ। शारीरिक अपाङ्गताको कारणले सामुदायिक विद...
शुक्रबार, असार ५, २०७७
शुक्रबार कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित?
विगत २४ घण्टायता नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। देशका विभ...
शुक्रबार, असार ५, २०७७
सांसद कोषको रकम कोरोना कोषमा खर्च गर्न सक्ने सरकारको निर्णय
अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले असार २ गतेको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमक...
शुक्रबार, असार ५, २०७७
कोरियाली जेलमा रहेका १५ नेपाली शनिबार स्वदेश फर्किँदै
तीन महिनादेखि कोरियामा जेलमा रहेका १५ जना नेपाली शनिबार स्वदेश फर्किन पाउने भएका छन्। विभिन्न कारणले पक्राउ परेका उनीहरुलाई नेपालले...
शुक्रबार, असार ५, २०७७
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक र नर्सिङ इन्चार्जसहित ४ जनामा कोरोना संक्रमण
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जनामा कोरोना संक्रमण देखिएको छ। प्रतिष्ठानका अस्पताल निर्देशक‚ नर्सिङ इन्चार्ज‚ इमरजेन्सीम...
शुक्रबार, असार ५, २०७७
‘लिपुलेक’ कलाकृतिलाई यस वर्षको ‘राष्ट्रिय ललितकला पुरस्कार’
यही वैशाख २ गतेदेखि हुने भनिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०७७’ लकडाउनका कारण स्थगित भएपछि सङ्कलन भएका कलाकृतिहरुको मूल्याङ्कनका...
शुक्रबार, असार ५, २०७७
दश पालिका मिलेर पिसीआर परीक्षण मेसिन किन्दै
नगरपालिकाले फाइल तयार गरी गण्डकी प्रदेश सरकारसँग मेसिन खरिद प्रक्रियाको लागि अनुमति लिने कार्य भएको शुक्लागण्डकी नगरपालिकाकी उपप्रमु...
शुक्रबार, असार ५, २०७७
बाग्लुङ, पर्वत र तनहुँमा थपिए ३२ संक्रमित, नेपालमा ७,९०४ लाई संक्रमण
बाग्लुङमा १०, तनहुँमा १७ र पर्वतमा ५ जनामा नयाँ संक्रमण पुष्टि भएको हो।
शुक्रबार, असार ५, २०७७
५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि पर्वत अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द
‘यस पर्वत अस्पतालको इमर्जेन्सी बाहेकका अरु सेवाहरु अर्को सूचना नभएसम्मका लागि बन्द रहने व्यहोरा जानकारी गराइन्छ’, अस्पतालद्वारा शुक्...
शुक्रबार, असार ५, २०७७
राजपत्रमा प्रकाशित भयो नयाँ नक्सासहितको निशान छाप
लिम्पियाधुरासम्मको भूभाग नेपालको निशान छापमा समावेश गरिएको सूचना राजपत्रमा प्रकाशित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार...
शुक्रबार, असार ५, २०७७
मेलम्चीमा एकै पटक भेटिए १८ संक्रमित
सिन्धुपाल्चोकस्थित मेलम्चीमा १८ कोरोना संक्रमित फेला परेका छन्। मेलम्चीको बाहुनेपाटी क्वारेन्टाइनमा रहेका १३ जना र दोलखाबाट आएर मेलम...
शुक्रबार, असार ५, २०७७
छिमेकीलाई कुटपिट आरोपमा प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी
कार्यालय समयमा कुटपिटमा संलग्न भएको आरोपमा सप्तरीको महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी परेको छ । अधिकृत ४२ वर...
शुक्रबार, असार ५, २०७७
Previous
1506
1507
1508
1509
1510
Next
ताजा समाचार
सबै
खेल पत्रकारहरु भन्छन्– एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो
आइतबार, कात्तिक ८, २०८३
एनपीएल ३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने
आइतबार, कात्तिक ८, २०८३
भोलिबाट एनपिएल–३ः चम्कदै विदेशी ‘स्टार', कता जाँदैछ नेपालका उदीयमान युवाहरूको भविष्य ?
आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु
आइतबार, कात्तिक ८, २०८३
दशैंको अन्तिम दिन राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना
आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय
शनिबार, कात्तिक ७, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
विचार
सबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार
नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह
नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा
अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें
बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने
मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search