काठमाडौं- सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा एकै दिन ६३ जना नयाँ संक्रमित थपिएका छन्। उक्त जिल्लामा ५२ जना संक्रमित रहेका थिए।
विगत २४ घण्टायता नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखापरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारीअनुसार यी संक्रमितमध्ये अधिकांश व्यक्ति भारतबाट फर्केर क्वारेन्टाइनमा रहेका व्यक्ति छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।